‘स्टुडेन्ट अफ द इयर’माथि वेब सिरिज बनाउँदै करण जोहर

‘स्टुडेन्ट अफ द इयर’माथि वेब सिरिज बनाउँदै करण जोहर

काठमाडौं । बलिउड फिल्म निर्माता करण जोहरले १२ वर्षअघिको फिल्म ‘स्टुडेन्ट अफ द इयर’बाट आलिया भट्ट, वरुण धवन र सिद्धार्थ मल्होत्रालाई लन्च गरे । यो फिल्म व्यावसायिक हिट भएपछि दोस्रो शृंखला पनि आयो । यतिबेला भने तेस्रो श्रृंखलालाई लिएर जोहरले ठूलो अपडेट दिएका छन् । उनले यस पटक फिल्म नभई …

Read more

सांसद पौडेलको प्रश्नः मानव तस्करलाई अनुकूल हुनेगरी रुस जाने श्रम स्वीकृति किन दिइयो?

सांसद पौडेलको प्रश्नः मानव तस्करलाई अनुकूल हुनेगरी रुस जाने श्रम स्वीकृति किन दिइयो?

नेपाली कांग्रेसका सांसद प्रदीप पौडेलले मानव तस्करहरुलाई अनुकूल हुने गरी श्रम मन्त्रालयले रुस जाने श्रम स्वीकृति किन दिएको भन्दै प्रश्न गरेका छन्। उनले सोमबार प्रतिनिधि सभाको बैठकमा भने, ‘मानव तस्करलाई अनुकूल हुने गरी श्रम मन्त्रालयले रुस जाने श्रम स्वीकृति किन दियो?’ सांसद पौडेलले यो श्रम स्वीकृति भित्र गम्भीर स्वार्थ लुकेको …

Read more

तीनमध्ये एक जनामा स्नायुरोग, जोखिम कम गर्न के गर्ने ?

तीनमध्ये एक जनामा स्नायुरोग, जोखिम कम गर्न के गर्ने ?

विश्वभर नै स्नायु रोगबाट पीडित हुनेको संख्या बढिरहेको छ । द ल्यान्सेट न्युरोलोजीको नयाँ अध्ययनअनुसार विश्वमा ३ अर्ब ४० करोड भन्दा बढी मानिसमा स्नायुसम्बन्धी कुनै न कुनै समस्या छ । त्यति मात्र होइन, यी रोगले मानिसलाई बिस्तारै शारीरिक रुपमा अशक्त बनाउने प्रमुख कारण बनिरहेको छ । सरल भाषामा बुझ्ने हो …

Read more

राना थारु समुदायले ‘खखडेहरा’ पर्व मनाउँदै

राना थारु समुदायले ‘खखडेहरा’ पर्व मनाउँदै

कैलाली–कञ्चनपुरका राना थारु समुदायले होलीको अन्तिम  सोमबार दिन ‘खखडेहरा पर्व’ मनाइरहेका छन्। राना थारु समुदायका पुरुषले खखडेहरा पर्वका अवसरमा होलीलाई अर्को वर्ष खेल्न पाउने गरी बिदाइ गर्दैछन्। महिलाले भने होली चैत महिनाको चराई पर्वमा पठाउने चलन रहेको छ। खखडेहरा पर्वमा सोमबार बिहानै राना थारु समुदायका अगुवाले घर घरबाट पूजा सामग्री …

Read more

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उत्तरतर्फबाट जहाज अवतरण गर्न रोक

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उत्तरतर्फबाट जहाज अवतरण गर्न रोक

१९ चैत, काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको रनवेको उत्तरतर्फको विन्दु (टु-जिरो)बाट आजदेखि तीन महिनासम्म जहाज अवतरणमा रोक लगाइएको छ । उडान भने निरन्तर हुनेछ । अब रेनवेको दक्षिणतर्फको विन्दु (जिरो-टु)बाट मात्र अवतरण हुने छ । जसले गर्दा अब केही दिन दक्षिण तर्फको रनवेमा केही चाप हुनेछ । काठमाडौं विमानस्थलका महाप्रबन्धक …

Read more

नयाँ वर्षमा ‘अन्तु पर्यटन महोत्सव’

नयाँ वर्षमा ‘अन्तु पर्यटन महोत्सव’

सूर्याेदय नगरपालिकाको पर्यटकीय अन्तुडाँडामा नयाँ वर्ष २०१८ अवसरमा महोत्सव आयोजना गरिने भएको छ। यही चैत ३० र वैशाख १ गते अन्तु पर्यटन महोत्सव तथा ‘दोस्रो सूर्याेदय आइडल’को ग्रान्ड फिनाले आयोजना गर्न लागिएको हो। पर्यटकीय नगरी सूर्याेदयलाई सर्वकालीन पर्यटकीय गन्तव्यका रूपमा स्थापित गर्न महोत्सव आयोजना गरिने भएको आयोजक समिति संयोजक तथा …

Read more

प्रस्तावित महालेखापरीक्षकको संसदीय सुनुवाइ प्रक्रिया अघि बढ्यो, आज सुनुवाइ समितिको बैठक बस्दै

प्रस्तावित महालेखापरीक्षकको संसदीय सुनुवाइ प्रक्रिया अघि बढ्यो, आज सुनुवाइ समितिको बैठक बस्दै

१९ चैत, काठमाडौं । प्रस्तावित महालेखापरीक्षक तोयम रायाको सुनुवाइ प्रक्रिया अघि बढाउन संसदीय सुनुवाइ समितिको बैठक आज बस्दै छ । बैठक बिहान १०ः३० बजे बोलाइएको छ । आइतबार बिहान बसेको संवैधानिक परिषद्को बैठकले महालेखापरीक्षकमा तोयम रायालाई सिफारिस गरेको थियो । हाल तथ्यांक कार्यालयको प्रमुख तथ्यांक अधिकारी रहेका राया पूर्व अर्थसचिव …

Read more

एमालेको ‘न्यानो’ खोज्दै रास्वपा

एमालेको ‘न्यानो’ खोज्दै रास्वपा

प्रतिनिधिसभा सदस्य निर्वाचन, २०७९ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रमुख मुद्दा थियो– पुराना दलको विरोध। रास्वपा विधिवत् रूपमा गठन भएलगत्तै सभापति रवि लामिछाने पुराना दलहरू नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी (नेकपा एस) को कटु आलोचनामा उत्रिएका थिए। उनले ६ जना पूर्वप्रधानमन्त्री कांग्रेस सभापति …

Read more

मछिन्द्रलाई हराउँदै हनामी चितवन सेमिफाइनलमा

मछिन्द्रलाई हराउँदै हनामी चितवन सेमिफाइनलमा

कपिलवस्तुको बाणगंगा नगरपालिकामा जारी प्रथम तिलौराकोट गोल्ड कपमा मछिन्द्र एफसी पहिलो चरणबाटै बाहिरिएको छ। हनामी बीएफसी चितवनसँग सडन डेथमा पराजित हुँदै मछिन्द्र बाहिरिएको हो। आइतबार कपिलवस्तुको बाणगंगा नगरपालिकाको चार नम्बर जीतपुरमा अवस्थित बुद्धरंगशालामा भएको खेलमा मछिन्द्र एफसीलाई सडन डेथमा ५−४ गोल अन्तरले हराउँदै हनामी बीएफसी सेमिफाइनलमा प्रवेश गरेको हो। पराजित …

Read more

चीनमा सुनमायाले जितिन् गोल्डेन कोस्ट ट्रेल रेसको उपाधि

चीनमा सुनमायाले जितिन् गोल्डेन कोस्ट ट्रेल रेसको उपाधि

१८ चैत, काठमाडौं । नेपाली अल्ट्रा धावक सुनमाया बुढाले चीनमा कीर्तिमानी समयसहित ट्रेस रेसको उपाधि जितेकी छन् । उनले आइतबार भएको वेनलिङ गोल्डेन कोस्ट ट्रेल रेस अन्तर्गत ७० किमी रेसको दूरी ७ घण्टा ६ मिनेट १७ सेकेण्डमा पूरा गर्दै उपाधि जितेकी हुन् । चीनमा हुने चुनौतीपूर्ण रेसमा सुनमायाले निकालेको समय …

Read more