‘विश्व समुदायले नेपाललाई जलवायुमा सहयोग गर्नुपर्छ’

‘विश्व समुदायले नेपाललाई जलवायुमा सहयोग गर्नुपर्छ’

वन तथा वातावरणमन्त्री नवल किशोर साहले कार्बन उत्सर्जनमा  कम योगदान रहेपनि जलवायु परिवर्तनको कारण नेपाल सबैभन्दा धेरै प्रभावित रहेको बताएका छन्। ‘हामीसँग प्रदूषण गर्ने ठुला उद्योग छैनन्, हामीले ठुलो स्तरमा उत्खनन पनि गरेका छैनौ, धेरै कार्बन डाइअक्साइड उत्सर्जन पनि गरेको छैनौ, तर जलवायु परिवर्तनबाट सबैभन्दा बढी हामी प्रभावित छौ। यो …

Read more

नाउपामा रेशम र रञ्जिताले नै एकअर्कालाई कारबाही गर्ने

नाउपामा रेशम र रञ्जिताले नै एकअर्कालाई कारबाही गर्ने

पार्टीको बैठकमै दुई पक्षबिच कुटाकुट भएको घटना पछि नागरिक उन्मुक्ति पार्टी (नाउपा) की  अध्यक्ष रञ्जिता श्रेष्ठ र संरक्षक रेशम चौधरी पक्षबिच आरोप प्रत्यारोप सुरु भएको छ। पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठले घटनामा संलग्न सबै व्यक्तिलाई कारबाही गर्ने बताएकी छिन्। यस घटनामा श्रेष्ठ पक्षले चौधरी पक्षका काराकर्ताहरूको हात रहेको जनाएका छन् भने …

Read more

एसइई अनुगमनमा पुगेका सिडियोले निरीक्षकले नै जब चिट चोराइरहेको भेटे…

एसइई अनुगमनमा पुगेका सिडियोले निरीक्षकले नै जब चिट चोराइरहेको भेटे…

राप्तीसोनारी गाउँपालिका–१, लौकीस्थित सिद्धेश्वर महादेव माध्यमिक विद्यालयमा आइतबार माध्यमिक शिक्षा परीक्षा (एसइई) सञ्चालन भइरहेको थियो। जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी जोरासिंह माझी नेतृत्वको टोली अकस्मात उक्त विद्यालयमा एसइई निरीक्षणका लागि पुग्यो। जतिबेला, परीक्षालाई मर्यादित र व्यवस्थित बनाउन खटिएका निरीक्षक नै परीक्षार्थीलाई चिट चोराइरहेका थिए। त्यो पनि एउटा परीक्षा …

Read more

जङ्गलमा लागेको डढेलो गाउँ पस्दा घर जलेर नष्ट

जङ्गलमा लागेको डढेलो गाउँ पस्दा घर जलेर नष्ट

जङ्गलमा लागेको डढेलोको लप्का सल्केर गाउँ पस्दा खोटाङमा एक स्थानीयको घर गोठ जलेर नष्ट भएको छ।  जिल्लाको खोटेहाङ गाउँपालिका ९, देउरालीस्थित कटहरे पाखाको जङ्गलमा लागेको डढेलो अनियन्त्रित भई गाउँ पस्दा सोही ठाउँका बन्दिरबहादुर राईको घरगोठ जलेर नष्ट भएको हो। जिल्ला प्रहरी कार्यालय खोटाङका अनुसार आगोले राईको टालीले छाएको काठको २ …

Read more

आमाको हत्या आरोपमा छोरा पक्राउ

आमाको हत्या आरोपमा छोरा पक्राउ

आफ्नै आमालाई घाँटी थिचेर हत्या गरेको आरोपमा मकवानपुरको थाहा नगरपालिकाबाट एक जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा थाहा नगरपालिका १० स्थित तल्लो बिसिङ्खेलका २६ वर्षका मिलन गमाल रहेका छन्। उनले फागुन २९ गते आफ्नै ४७ वर्षीया आमा ज्ञानीमायालाई घाँटी थिचेर हत्या गरेको प्रहरीले जनाएको छ। ज्ञानीमाया ३० गते बिहान आफ्नै …

Read more

जनार्दन शर्माले पदमा टिकाउन सक्लान् कर्णालीका मुख्यमन्त्रीलाई ?

जनार्दन शर्माले पदमा टिकाउन सक्लान् कर्णालीका मुख्यमन्त्रीलाई ?

केन्द्रमा भएको सहमति विपरीत कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले राजीनामा नदिएर विश्वासको मत लिने निर्णयले सिङ्गो राजनीति तरङ्गित बनेको छ। शर्माले मंगलबार चौथो पटक विश्वासको मत लिने निर्णय गरेका छन्। केन्द्रमा नयाँ गठबन्धन बनेसँगै कर्णाली प्रदेश सरकारको नेतृत्व नेकपा एमालेलाई दिने सहमति भएको शीर्ष नेतृत्वको दाबी छ। तर, माओवादी केन्द्रका …

Read more

मुख्यमन्त्री जम्कट्टेलले डेढ वर्ष अवधिमा तेस्रो पटक लिए विश्वासको मत

मुख्यमन्त्री जम्कट्टेलले डेढ वर्ष अवधिमा तेस्रो पटक लिए विश्वासको मत

१९ चैत, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले विश्वासको मत पाएका छन् । सोमबार बागमती प्रदेश सभा बैठकमा जम्कट्टेलले आफूलाई प्रदेश सभाको विश्वास छ भनी राखेको प्रस्तावको पक्षमा ५६ जनाले मतदान गरे । उनलाई आफ्नो दल माओवादी केन्द्रका २१, नेकपा एमालेका २७, नेकपा एकीकृत समाजवादीका ७ र हाम्रो नेपाली …

Read more

नेपालमा राजनीतिक दलहरुको अनुशासन लागू गर्ने समय छैनः महासचिव चन्द

नेपालमा राजनीतिक दलहरुको अनुशासन लागू गर्ने समय छैनः महासचिव चन्द

नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्दले नेपालमा राजनीतिक दलहरुको अनुशासन लागू गर्ने समय नभएको बताएका छन्। सोमवार पार्टीले काठमाडौंमा आयोजना गरेको शहीद गाथा ‘राष्ट्रको लागि बलिदान’ लोकार्पण तथा शहीद परिवार सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै महासचिव चन्दले देशमा पार्टीको अनुशासन लागू गर्ने समय नभएको बताएका हुन्। उनले कुनै पार्टीको अनुशासनले अब …

Read more

८ महिनामा रोजगारीका लागि विदेशिए ४ लाख ७१ हजार नेपाली

८ महिनामा रोजगारीका लागि विदेशिए ४ लाख ७१ हजार नेपाली

१९ चैत, काठमाडौं । गत फागुन महिनामा ६५ हजार ६५८ जना श्रमिक वैदेशिक रोजगारीमा गएका छन् । वैदेशिक रोजगार विभागकाअनुसार चालु आर्थिक वर्ष २०८०/८१ को पहिलो ८ महिनामा वैदेशिक रोजगारीमा जानेको संख्या ४ लाख ७१ हजार २१० पुगेको छ । यो नयाँ श्रम स्वीकृति र पुनः श्रम स्वीकृति लिएर जानेको …

Read more

फिल्म ‘दान्भी’ मा पूजाको लुक्स

फिल्म ‘दान्भी’ मा पूजाको लुक्स

फिल्म ‘दान्भी’ मा अभिनेत्री पूजा शर्माको लुक्स सार्वजनिक भएकाे छ। फिल्ममा पूजाको एक्सन अवतार देख्न सकिन्छ। फिल्म आगामी जेठ १० गतेबाट प्रदर्शनमा आउँदै छ। काठमाडौँमा फिल्मको अहिले गीत र एक्सनको दृश्यको छायाङ्कन भइरहेको छ। फिल्ममा पूजाको अलवा कुन्साङ बोमजोम र किरण श्रेष्ठको पनि मुख्य भूमिका छ । रुपेश तामाङ यो …

Read more