यू-२१ राष्ट्रिय महिला तथा पुरुष खो खो धनगढीमा हुने

यू-२१ राष्ट्रिय महिला तथा पुरुष खो खो धनगढीमा हुने

२०, काठमाडौं । नेपाल खो खो संघको आयोजनमा यू–२१ पुरुष तथा महिला राष्ट्रिय खो खो प्रतियोगिता आयोजना हुने भएको छ । नेपाल खो खो संघले मंगलबार पत्रकार सम्मेलन गर्दै प्रतियोगिता सुदूरपश्चिम प्रदेशको धनगढीमा चैत २४ देखि २७ गते सम्म सञ्चालन हुने जानकारी गराएको हो । प्रतियोगिताको सह-आयोजकमा सुदूरपश्चिम प्रदेश खो …

Read more

खेल संघको योजना र कार्यक्रमका आधारमा बजेट

खेल संघको योजना र कार्यक्रमका आधारमा बजेट

२० चैत, काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य सचिव टंकलाल घिसिङले राष्ट्रिय खेल संघलाई उनीहरुको कार्यक्रम र योजनाका आधारमा बजेट दिने ब्यवस्था गरिने बताएका छन् । काठमाडौँमा मंगलबार आयोजित ‘खेलकुदमा योजना र बजेट कस्तो ?’ भन्ने विषयक खेलकुद पत्रकारसंगको अन्तरक्रिया कार्यक्रममा बोल्दै आगामी बजेटमा खेल संघको कार्यक्रम र …

Read more

औषधी जस्तो देखिने शङ्कास्पद वस्तु बिक्री गर्ने गिरोह पक्राउ

औषधी जस्तो देखिने शङ्कास्पद वस्तु बिक्री गर्ने गिरोह पक्राउ

औषधी जस्तो देखिने शङ्कास्पद वस्तु बिक्री वितरणमा संलग्न गिरोहलाई प्रहरीले नियन्त्रणमा लिएको छ। मंगलबार प्रहरीले गुलरिया स्थित बिजया गेष्ट हाउसको सभा हलबाट उनीहरुलाई नियन्त्रणमा लिएको हो। प्रमुख जिल्ला अधिकारी बेद प्रसाद खरेलका अनुसार सो गिरोहले शङ्कास्पद वस्तु बिक्री वितरणका लागि गेष्ट हाउसमा कार्यक्रमको आयोजना गरेका थिए। ‘भारतीय नेटवर्किङ व्यवसायद्वारा सञ्चालित …

Read more

सपुतसँगको सहकार्यमा केकीले ल्याइन् ‘बोक्सीको घर’को गीत ‘बुझिन मैले’

सपुतसँगको सहकार्यमा केकीले ल्याइन् ‘बोक्सीको घर’को गीत ‘बुझिन मैले’

काठमाडौं । बैशाख १४ गतेदेखि प्रदर्शन तयारीमा रहेको फिल्म ‘बोक्सीको घर’को कथासार बुझाउने गीत ‘बुझिन मैले’ सार्वजनिक भएको छ । अभिनेत्री तथा निर्मात्री केकी अधिकारीले यो गीत गायक प्रकाश सपुतसँग मिलेर तयार गरेकी हुन् । सपुतकै शब्द रचना तथा संगीत रहेको गीतमा समीक्षा अधिकारीले स्वर दिएकी छन् । सुनिल क्षेत्रीले …

Read more

विमानस्थलको सुरक्षा सुदृढ गर्न गृहमन्त्रीको निर्देशन

विमानस्थलको सुरक्षा सुदृढ गर्न गृहमन्त्रीको निर्देशन

उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सुरक्षा प्रबन्धलाई सुदृढ र प्रभावकारी बनाउन अध्ययन समितिको प्रतिवेदन तत्काल कार्यान्वयन गर्न निर्देशन दिएका छन्। मन्त्रालयमा सरोकारवालाबीच भएको छलफलमा गृहमन्त्री लामिछानेले राष्ट्रिय सुरक्षा सल्लाहकार शङ्करदास बैरागीको नेतृत्वमा गठित समितिको प्रतिवेदन कार्यान्वयन गर्न निर्देशन दिएका हुन्। छलफलमा उनले विमानस्थलमा रहेका निकायबीच प्रभावकारी समन्वय …

Read more

नेपालले अनुमोदन गर्‍यो बिमस्टेक बडापत्र, स्थापनाको तीन दशकपछि कार्यान्वयन हुँदै

नेपालले अनुमोदन गर्‍यो बिमस्टेक बडापत्र, स्थापनाको तीन दशकपछि कार्यान्वयन हुँदै

२० चैत, काठमाडौं । बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिमस्टेक) को बडापत्र नेपालले प्रतिनिधिसभाबाट अनुमोदन गरेको छ । सातवटा सदस्य राष्ट्रमध्ये बाँकी रहेको नेपालले पनि आन्तरिक प्रक्रिया अन्तर्गत मंगलबार प्रतिनिधिसभाबाट अनुमोदन गरेसँगै स्थापना भएको तीन दशकपछि बिमस्टेक बडापत्र कार्यान्वयनमा जाने भएको हो । नेपालले संसदबाट अनुमोदन …

Read more

नेपालीहरुको विदेश पलायनलाई रोक्नुपर्छ: सौगात मल्ल

नेपालीहरुको विदेश पलायनलाई रोक्नुपर्छ: सौगात मल्ल

अभिनेता सौगात मल्लले नेपालीहरु विदेश पलायन हुने क्रम रोक्न आवश्यक रहेको बताएका छन्। मंगलबार चलचित्र ‘द रेड सुटकेश’ को ट्रेलर सार्वजनिक कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन्। आफूसँग अध्ययन गर्दाका साथीहरु अहिले नेपालमा नरहेको भन्दै दुःख लाग्ने गरेको उनले सुनाए। उनले राज्यले नै आवश्यक नीति नियम बनाएर युवा पलायनको अवस्थालाई …

Read more

पेट्रोलियम पदार्थ अन्वेषणका लागि ‘ड्रिलिङ सर्भे’ सुरु

पेट्रोलियम पदार्थ अन्वेषणका लागि ‘ड्रिलिङ सर्भे’ सुरु

दैलेखको भैरवी गाउँपालिका–१ जलजलेमा पेट्रोलियम पदार्थ अन्वेषणका लागि ‘ड्रिलिङ सर्भे’को काम सुरु भएको छ। ड्रिलिङ सर्भेका लागि आवश्यक उपकरण चीनबाट अन्वेषण स्थलसम्म ल्याइसकिएको छ। विसं २०७६ असोजदेखि पेट्रोलियम पदार्थ अन्वेषणको काम सुरु गरिएको थियो। अब अन्तिम ड्रिलिङ सर्भेको काम सुरु भएको हो। त्यसका लागि नेपालगन्ज नाका रुपैडियामा रोकिएका ठूला उपकरण …

Read more

इलाम २ मा देउवाले लिए खड्काको पक्षमा अडान, शेखर-गगन आचार्यको पक्षमा

इलाम २ मा देउवाले लिए खड्काको पक्षमा अडान, शेखर-गगन आचार्यको पक्षमा

२० चैत, काठमाडौं । नेपाली कांग्रेसको मंगलबार बसेको नेताहरुको बैठकले पनि उपनिर्वाचनको उम्मेदवार टुंगो लगाउन सकेन । मंगलबार कांग्रेसको कार्यसम्पादन र संसदीय बोर्डको बैठक बोलाइएको थियो । उक्त बैठकमा सभापति शेरबहादुर देउवा र शेखर–गगन पक्षबीच उम्मेदवार चयनमा विवाद भएकाले टुंगो लगाउन नसकेको एक नेताले बताए । मंगलबारको बैठकमा सभापति देउवाले …

Read more

‘राप्रपा सत्ता केन्द्रित कुनैपनि गतिविधिमा सामेल हुँदैन’

‘राप्रपा सत्ता केन्द्रित कुनैपनि गतिविधिमा सामेल हुँदैन’

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङदेनले आफ्नो पार्टी कुनैपनि प्रकारको सत्ता केन्द्रित गतिविधिमा सामेल नहुने बताएका छन्। सबै प्रदेशमा नयाँ सत्तासमिकरण बनाउने गृहकार्य भइरहेका बेला उनले यस्तो प्रतिक्रिया दिएका हुन्।  मंगलबार काठमाडौंमा आयोजित काठमाडौं गीतको भिडियो सार्वजनिक गर्दै अध्यक्ष लिङदेनले कुनैपनि प्रकारको गठबन्धनमा आफ्नो पार्टी सामेल हुने सोच …

Read more