अभिनेता शर्मालाई ‘अशेष मल्ल-सावित्री रंगकर्म’ पुरस्कार

अभिनेता शर्मालाई ‘अशेष मल्ल-सावित्री रंगकर्म’ पुरस्कार

काठमाडौं । वरिष्ठ अभिनेता हरिहर शर्मालाई २०८० सालको ‘अशेष मल्ल-सावित्री रंगकर्म’ पुरस्कार प्रदान गरिने भएको छ । सर्वनाम नाटक घरले ४३ औं वर्षगाँठमा पुरस्कारको घोषणा गरेको हो । रामगीता वाङ्मय मन्दिरले स्थापना गरेको यो पुरस्कारको राशी ५० हजार नगदसहित ताम्रपत्र छ । नाटक घर संचालक तथा रंगकर्मी अशेष मल्लले पुरस्कारको घोषणा …

Read more

हरिवंश उत्कृष्ट अभिनेता, स्वस्तिमा उत्कृष्ट अभिनेत्री घोषित

हरिवंश उत्कृष्ट अभिनेता, स्वस्तिमा उत्कृष्ट अभिनेत्री घोषित

काठमाडौँ । पाँचौ अन्तर्राष्ट्रिय सांस्कृतिक चलचित्र महोत्सव सोमबार सम्पन्न भएको छ । दीपेन्द्र के खनाल निर्देशित ‘चिसो मान्छे’ महोत्सवमा उत्कृष्ट चलचित्र घोषित भयो । छोटो फिल्मतर्फ ‘घुर्रा’ सर्वश्रेष्ठ बन्यो । अभिनेत्रीतर्फ स्वस्तिमा खड्का उत्कृष्ट बनिन् । ‘महापुरुष’बाट हरिवंश आचार्यले उत्कृष्ट अभिनेताको पुरस्कार जिते । सोही फिल्मबाट प्रदीप भट्टराई उत्कृष्ट निर्देशक …

Read more

सत्ताले विभाजनको डिलमा नाउपा

सत्ताले विभाजनको डिलमा नाउपा

१९ चैत, काठमाडौं । नागरिक उन्मुक्ति पार्टी (नाउपा)को केन्द्रीय कार्यालय, अनामनगरमा सोमबार दिउँसो पार्टी कार्यकर्ताबीच हात हालाहाल भएको छ । पार्टी संरक्षक रेशम चौधरी र अध्यक्ष रञ्जिता श्रेष्ठका समर्थकहरुबीच हात हालाहाल हुँदा केन्द्रीय कार्यालय तनावपूर्ण बनेको थियो । रञ्जिता पक्षधरका केही नेताले रेशमले ज्यान मार्ने धम्की दिएको आरोप लगाएका छन् …

Read more

‘ज्वाइँ साब’मा ज्वाइँ बन्दै जितु नेपाल

‘ज्वाइँ साब’मा ज्वाइँ बन्दै जितु नेपाल

काठमाडौं । निर्माण हुन लागेको नयाँ फिल्म ‘ज्वाइँ साब्’को शीर्ष भूमिकामा अभिनेता जितु नेपाल अनुबन्धित भएका छन् । राजकुमार पण्डितले निर्माण गर्न लागेको फिल्ममा जितुसँग निर्माताले कागजी सम्झौता गरेका हुन् । रेडआई फिल्मस्को प्रस्तुति, ओएसआर डिजिटल र मौसम फिल्मस्को सहकार्यमा फिल्म निर्माण हुन लागेको हो । सामाजिक कथावस्तुलाई कमेडी शैलीमा …

Read more

आर्थिक कूटनीतिमा केन्द्रित परराष्ट्रमन्त्री श्रेष्ठको चीन भ्रमण

आर्थिक कूटनीतिमा केन्द्रित परराष्ट्रमन्त्री श्रेष्ठको चीन भ्रमण

१९ चैत, काठमाडौं । उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ छिमेकी मुलुक चीनको एक साता लामो भ्रमण सकेर सोमबार काठमाडौँ फर्किएका छन् । श्रेष्ठले आर्थिक कूटनीतिको विविध मुद्दामा भ्रमण पूर्ण सफल भएको प्रतिक्रिया दिएका छन् । ‘यसपटक मेरो भ्रमण आर्थिक विकास र समृद्धिको कार्यभारमा चीन र नेपालको अन्तरनिर्भताको सम्बन्धलाई कसरी सदृढ …

Read more

‘विश्व समुदायले नेपाललाई जलवायुमा सहयोग गर्नुपर्छ’

‘विश्व समुदायले नेपाललाई जलवायुमा सहयोग गर्नुपर्छ’

वन तथा वातावरणमन्त्री नवल किशोर साहले कार्बन उत्सर्जनमा  कम योगदान रहेपनि जलवायु परिवर्तनको कारण नेपाल सबैभन्दा धेरै प्रभावित रहेको बताएका छन्। ‘हामीसँग प्रदूषण गर्ने ठुला उद्योग छैनन्, हामीले ठुलो स्तरमा उत्खनन पनि गरेका छैनौ, धेरै कार्बन डाइअक्साइड उत्सर्जन पनि गरेको छैनौ, तर जलवायु परिवर्तनबाट सबैभन्दा बढी हामी प्रभावित छौ। यो …

Read more

नाउपामा रेशम र रञ्जिताले नै एकअर्कालाई कारबाही गर्ने

नाउपामा रेशम र रञ्जिताले नै एकअर्कालाई कारबाही गर्ने

पार्टीको बैठकमै दुई पक्षबिच कुटाकुट भएको घटना पछि नागरिक उन्मुक्ति पार्टी (नाउपा) की  अध्यक्ष रञ्जिता श्रेष्ठ र संरक्षक रेशम चौधरी पक्षबिच आरोप प्रत्यारोप सुरु भएको छ। पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठले घटनामा संलग्न सबै व्यक्तिलाई कारबाही गर्ने बताएकी छिन्। यस घटनामा श्रेष्ठ पक्षले चौधरी पक्षका काराकर्ताहरूको हात रहेको जनाएका छन् भने …

Read more

एसइई अनुगमनमा पुगेका सिडियोले निरीक्षकले नै जब चिट चोराइरहेको भेटे…

एसइई अनुगमनमा पुगेका सिडियोले निरीक्षकले नै जब चिट चोराइरहेको भेटे…

राप्तीसोनारी गाउँपालिका–१, लौकीस्थित सिद्धेश्वर महादेव माध्यमिक विद्यालयमा आइतबार माध्यमिक शिक्षा परीक्षा (एसइई) सञ्चालन भइरहेको थियो। जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी जोरासिंह माझी नेतृत्वको टोली अकस्मात उक्त विद्यालयमा एसइई निरीक्षणका लागि पुग्यो। जतिबेला, परीक्षालाई मर्यादित र व्यवस्थित बनाउन खटिएका निरीक्षक नै परीक्षार्थीलाई चिट चोराइरहेका थिए। त्यो पनि एउटा परीक्षा …

Read more

जङ्गलमा लागेको डढेलो गाउँ पस्दा घर जलेर नष्ट

जङ्गलमा लागेको डढेलो गाउँ पस्दा घर जलेर नष्ट

जङ्गलमा लागेको डढेलोको लप्का सल्केर गाउँ पस्दा खोटाङमा एक स्थानीयको घर गोठ जलेर नष्ट भएको छ।  जिल्लाको खोटेहाङ गाउँपालिका ९, देउरालीस्थित कटहरे पाखाको जङ्गलमा लागेको डढेलो अनियन्त्रित भई गाउँ पस्दा सोही ठाउँका बन्दिरबहादुर राईको घरगोठ जलेर नष्ट भएको हो। जिल्ला प्रहरी कार्यालय खोटाङका अनुसार आगोले राईको टालीले छाएको काठको २ …

Read more

आमाको हत्या आरोपमा छोरा पक्राउ

आमाको हत्या आरोपमा छोरा पक्राउ

आफ्नै आमालाई घाँटी थिचेर हत्या गरेको आरोपमा मकवानपुरको थाहा नगरपालिकाबाट एक जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा थाहा नगरपालिका १० स्थित तल्लो बिसिङ्खेलका २६ वर्षका मिलन गमाल रहेका छन्। उनले फागुन २९ गते आफ्नै ४७ वर्षीया आमा ज्ञानीमायालाई घाँटी थिचेर हत्या गरेको प्रहरीले जनाएको छ। ज्ञानीमाया ३० गते बिहान आफ्नै …

Read more