बाबाको बलमा कुशल र आसिफ आउट

बाबाको बलमा कुशल र आसिफ आउट

नेपालका ओपनर कुशल भुर्तेल २० चैत, काठमाडौं । नेपालका ओपनर कुशल भुर्तेल र आसिफ शेख भारतमा जारी एसएमएस फ्रेन्डसिप टी-२० कपमा बरोडासँग सुरुवातामा आउट भएका छन् । कुशल तीव्र गतिका बलर बाबा खानको तेस्रो ओभरको अन्तिम बलमा विकेटकिपर अमित पासीबाट ११ बलमा १ चौकासहित ९ रनमा क्याच आउट हुन पुगे …

Read more

शिक्षामन्त्रीद्वारा ‘इन्टर्न’ कार्यविधि पारित, मन्त्रालयलाई प्रविधिमैत्री बनाउने दाबी

शिक्षामन्त्रीद्वारा ‘इन्टर्न’ कार्यविधि पारित, मन्त्रालयलाई प्रविधिमैत्री बनाउने दाबी

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले कामकारबाही चुस्त–दुरुस्त एवं प्रविधिमैत्री मन्त्रालय बनाउन दाबी गर्दै बनाएको कार्यविधि पारित गराएकी छन्। चार दिनअघि ल्याइएको ‘शिक्षा उत्प्रेरक कार्यविधि २०८०’को विरोध भएपछि त्यसको कार्यान्वयन रोकेर ‘प्रशिक्षार्थी (इन्टर्न) सम्बन्धी कार्यविधि २०८०’ ल्याइएको छ। सोमबार मन्त्रीस्तरीय बैठकबाट उक्त कार्यविधि पारित भएको हो।  सुशासन व्यवस्थापन तथा सञ्चालन …

Read more

सभामुखलाई सांसदको प्रश्न : उपसभामुखमाथि अन्याय त भइरहेको छैन ?

सभामुखलाई सांसदको प्रश्न : उपसभामुखमाथि अन्याय त भइरहेको छैन ?

२० चैत, काठमाडौं । सभामुख देवराज घिमिरे विदेश जाँदा उपसभामुख इन्दिरा रानालाई प्रतिनिधि सभाको बैठक सञ्चालन गर्ने अधिकार नदिइएको भनी संसद्‌मा प्रश्न उठेको छ । जनता समाजवादी पार्टी (जसपा)की सांसद रेखा यादवले मंगलबारको प्रतिनिधि सभा बैठकमा सभामुख विदेशमा रहँदा संसद् बैठक किन नचलाएको भनी प्रश्न गरेकी हुन् । सभामुख विदेश …

Read more

केन्द्रको निर्णयलाई चुनौती दिँदै शर्मा

केन्द्रको निर्णयलाई चुनौती दिँदै शर्मा

मुख्यमन्त्रीबाट राजीनामा दिएर मार्ग प्रशस्त गर्न पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहालको निर्देशनको अवज्ञा गर्दै राजकुमार शर्माले संसदबाट विश्वासको मत लिने तयारीमा छन्। पार्टी अध्यक्षको निर्देशन अटेरी गर्दै आएका शर्मालाई मनाउन पूर्व मुख्यमन्त्री महेन्द्रबहादुर शाही मंगलबार काठमाडौँबाट सुर्खेत आइपुगेका छन्। सुर्खेत आए लगत्तै मुख्यमन्त्री निवास पुगेका शाही र शर्माबिच झण्डै …

Read more

उच्च मूल्यबाट घट्यो सुनको भाउ

उच्च मूल्यबाट घट्यो सुनको भाउ

२० चैत, काठमाडौं । सोमबार उच्च मूल्य रेकर्ड बनाएको सुन मंगलबार भने केही घटेको छ । अघिल्लो दिन प्रतितोला १ लाख ३१ हजार ६ सय रुपैयाँमा सुनको कारोबार भएको थियो । जुन मूल्य हालसम्मकै उच्च हो । आज भने ४ सय रुपैयाँ घटेर १ लाख ३१ हजार २ सय रुपैयाँमा …

Read more

एपिएफ विराट गोल्डकपको सेमिफाइनलमा, आज अन्तिम क्वाटरफाइनल हुँदै

एपिएफ विराट गोल्डकपको सेमिफाइनलमा, आज अन्तिम क्वाटरफाइनल हुँदै

विराट गोल्डकप फुटबल प्रतियोगिताको अन्तिम क्वाटरफाइनल खेल आज हुँदैछ। आज हुने अन्तिम क्वाटरफाइनल खेलमा काठामाडौंको मछिन्द्र फुटबल क्लब र भारतको कोलकातास्थित साउर्थन समितिबीच प्रतिस्पर्धा हुनेछ। यसअघि गयराति भएको खेलबाट विभागीय टोली सशस्त्र प्रहरी बल (एपिएफ) ले सेमिफाइनलम स्थान सुरक्षित गरेको छ। विराटनगरमा जारी फुटबल प्रतियोगिताअन्तर्गत सोमबार राति भएको खेलमा काठमाडौंको …

Read more

नयाँ शैक्षिक सत्र : कस्तो विद्यालय रोज्ने, कसरी रोज्ने ?

नयाँ शैक्षिक सत्र : कस्तो विद्यालय रोज्ने, कसरी रोज्ने ?

शिक्षा राष्ट्रको सरोकार हो तर त्योभन्दा पनि बढी व्यक्ति र बालबालिका स्वयंको सरोकार हो । बालबालिकालाई शिक्षा दिनु अभिभावकको पहिलो र महत्वपूर्ण जिम्मेवारी हो । उनीहरूले आफ्नो सन्तानलाई सफल र सक्षम बनाउने लक्ष्य लिएका हुन्छन् र यो प्राथमिक दायित्व हो पनि । यो राष्ट्रको पनि प्राथमिक दायित्व र जिम्मेवारी हो …

Read more

संसद बैठकः मन्त्रीहरूले जवाफ दिँदै, विषयगत समितिका सदस्य हेरफेर हुने

संसद बैठकः मन्त्रीहरूले जवाफ दिँदै, विषयगत समितिका सदस्य हेरफेर हुने

प्रतिनिधि सभाको बैठक आज पनि बस्दै छ। संसद भवन नयाँ बानेश्वरमा बस्ने बैठक बिहान ११ बस्ने छ। आजको बैठकमा विभिन्न विषयगत मन्त्रीहरूले जवाफ दिने कार्यक्रम रहेको छ। संसद सचिवालयका अनुसार वन तथा वातावरण मन्त्री नवल किशोर साह, संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्री हित बहादुर तामाङ र उर्जा, जलस्रोत तथा …

Read more

जब विधेयकमाथिको छलफलमा सांसदले बुझ्दै नबुझी बोले

जब विधेयकमाथिको छलफलमा सांसदले बुझ्दै नबुझी बोले

२० चैत, काठमाडौं । सोमबार प्रतिनिधिसभा बैठकमा विद्युतीय व्यापारसम्बन्धी विधेयकमा छलफल हुँदा एमाले सांसद किरणकुमार साहले विधेयकको विषय नै नबुझी धारणा राखेका छन् । विद्युतीय माध्यम अर्थात अनलाइन माध्यमबाट हुने व्यापारलाई व्यवस्थित र नियमन गर्न सरकारले ल्याएको विधेयकमाथि प्रतिनिधिसभामा छलफल भएको थियो । तर छलफलका क्रममा उनले बिजुली व्यापारसँग जोडेर आफ्नो धारणा राखे । …

Read more

अभिनेता शर्मालाई ‘अशेष मल्ल-सावित्री रंगकर्म’ पुरस्कार

अभिनेता शर्मालाई ‘अशेष मल्ल-सावित्री रंगकर्म’ पुरस्कार

काठमाडौं । वरिष्ठ अभिनेता हरिहर शर्मालाई २०८० सालको ‘अशेष मल्ल-सावित्री रंगकर्म’ पुरस्कार प्रदान गरिने भएको छ । सर्वनाम नाटक घरले ४३ औं वर्षगाँठमा पुरस्कारको घोषणा गरेको हो । रामगीता वाङ्मय मन्दिरले स्थापना गरेको यो पुरस्कारको राशी ५० हजार नगदसहित ताम्रपत्र छ । नाटक घर संचालक तथा रंगकर्मी अशेष मल्लले पुरस्कारको घोषणा …

Read more