औषधी जस्तो देखिने शङ्कास्पद वस्तु बिक्री गर्ने गिरोह पक्राउ

औषधी जस्तो देखिने शङ्कास्पद वस्तु बिक्री गर्ने गिरोह पक्राउ

औषधी जस्तो देखिने शङ्कास्पद वस्तु बिक्री वितरणमा संलग्न गिरोहलाई प्रहरीले नियन्त्रणमा लिएको छ। मंगलबार प्रहरीले गुलरिया स्थित बिजया गेष्ट हाउसको सभा हलबाट उनीहरुलाई नियन्त्रणमा लिएको हो। प्रमुख जिल्ला अधिकारी बेद प्रसाद खरेलका अनुसार सो गिरोहले शङ्कास्पद वस्तु बिक्री वितरणका लागि गेष्ट हाउसमा कार्यक्रमको आयोजना गरेका थिए। ‘भारतीय नेटवर्किङ व्यवसायद्वारा सञ्चालित …

Read more

सपुतसँगको सहकार्यमा केकीले ल्याइन् ‘बोक्सीको घर’को गीत ‘बुझिन मैले’

सपुतसँगको सहकार्यमा केकीले ल्याइन् ‘बोक्सीको घर’को गीत ‘बुझिन मैले’

काठमाडौं । बैशाख १४ गतेदेखि प्रदर्शन तयारीमा रहेको फिल्म ‘बोक्सीको घर’को कथासार बुझाउने गीत ‘बुझिन मैले’ सार्वजनिक भएको छ । अभिनेत्री तथा निर्मात्री केकी अधिकारीले यो गीत गायक प्रकाश सपुतसँग मिलेर तयार गरेकी हुन् । सपुतकै शब्द रचना तथा संगीत रहेको गीतमा समीक्षा अधिकारीले स्वर दिएकी छन् । सुनिल क्षेत्रीले …

Read more

विमानस्थलको सुरक्षा सुदृढ गर्न गृहमन्त्रीको निर्देशन

विमानस्थलको सुरक्षा सुदृढ गर्न गृहमन्त्रीको निर्देशन

उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सुरक्षा प्रबन्धलाई सुदृढ र प्रभावकारी बनाउन अध्ययन समितिको प्रतिवेदन तत्काल कार्यान्वयन गर्न निर्देशन दिएका छन्। मन्त्रालयमा सरोकारवालाबीच भएको छलफलमा गृहमन्त्री लामिछानेले राष्ट्रिय सुरक्षा सल्लाहकार शङ्करदास बैरागीको नेतृत्वमा गठित समितिको प्रतिवेदन कार्यान्वयन गर्न निर्देशन दिएका हुन्। छलफलमा उनले विमानस्थलमा रहेका निकायबीच प्रभावकारी समन्वय …

Read more

नेपालले अनुमोदन गर्‍यो बिमस्टेक बडापत्र, स्थापनाको तीन दशकपछि कार्यान्वयन हुँदै

नेपालले अनुमोदन गर्‍यो बिमस्टेक बडापत्र, स्थापनाको तीन दशकपछि कार्यान्वयन हुँदै

२० चैत, काठमाडौं । बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिमस्टेक) को बडापत्र नेपालले प्रतिनिधिसभाबाट अनुमोदन गरेको छ । सातवटा सदस्य राष्ट्रमध्ये बाँकी रहेको नेपालले पनि आन्तरिक प्रक्रिया अन्तर्गत मंगलबार प्रतिनिधिसभाबाट अनुमोदन गरेसँगै स्थापना भएको तीन दशकपछि बिमस्टेक बडापत्र कार्यान्वयनमा जाने भएको हो । नेपालले संसदबाट अनुमोदन …

Read more

नेपालीहरुको विदेश पलायनलाई रोक्नुपर्छ: सौगात मल्ल

नेपालीहरुको विदेश पलायनलाई रोक्नुपर्छ: सौगात मल्ल

अभिनेता सौगात मल्लले नेपालीहरु विदेश पलायन हुने क्रम रोक्न आवश्यक रहेको बताएका छन्। मंगलबार चलचित्र ‘द रेड सुटकेश’ को ट्रेलर सार्वजनिक कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन्। आफूसँग अध्ययन गर्दाका साथीहरु अहिले नेपालमा नरहेको भन्दै दुःख लाग्ने गरेको उनले सुनाए। उनले राज्यले नै आवश्यक नीति नियम बनाएर युवा पलायनको अवस्थालाई …

Read more

पेट्रोलियम पदार्थ अन्वेषणका लागि ‘ड्रिलिङ सर्भे’ सुरु

पेट्रोलियम पदार्थ अन्वेषणका लागि ‘ड्रिलिङ सर्भे’ सुरु

दैलेखको भैरवी गाउँपालिका–१ जलजलेमा पेट्रोलियम पदार्थ अन्वेषणका लागि ‘ड्रिलिङ सर्भे’को काम सुरु भएको छ। ड्रिलिङ सर्भेका लागि आवश्यक उपकरण चीनबाट अन्वेषण स्थलसम्म ल्याइसकिएको छ। विसं २०७६ असोजदेखि पेट्रोलियम पदार्थ अन्वेषणको काम सुरु गरिएको थियो। अब अन्तिम ड्रिलिङ सर्भेको काम सुरु भएको हो। त्यसका लागि नेपालगन्ज नाका रुपैडियामा रोकिएका ठूला उपकरण …

Read more

इलाम २ मा देउवाले लिए खड्काको पक्षमा अडान, शेखर-गगन आचार्यको पक्षमा

इलाम २ मा देउवाले लिए खड्काको पक्षमा अडान, शेखर-गगन आचार्यको पक्षमा

२० चैत, काठमाडौं । नेपाली कांग्रेसको मंगलबार बसेको नेताहरुको बैठकले पनि उपनिर्वाचनको उम्मेदवार टुंगो लगाउन सकेन । मंगलबार कांग्रेसको कार्यसम्पादन र संसदीय बोर्डको बैठक बोलाइएको थियो । उक्त बैठकमा सभापति शेरबहादुर देउवा र शेखर–गगन पक्षबीच उम्मेदवार चयनमा विवाद भएकाले टुंगो लगाउन नसकेको एक नेताले बताए । मंगलबारको बैठकमा सभापति देउवाले …

Read more

‘राप्रपा सत्ता केन्द्रित कुनैपनि गतिविधिमा सामेल हुँदैन’

‘राप्रपा सत्ता केन्द्रित कुनैपनि गतिविधिमा सामेल हुँदैन’

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङदेनले आफ्नो पार्टी कुनैपनि प्रकारको सत्ता केन्द्रित गतिविधिमा सामेल नहुने बताएका छन्। सबै प्रदेशमा नयाँ सत्तासमिकरण बनाउने गृहकार्य भइरहेका बेला उनले यस्तो प्रतिक्रिया दिएका हुन्।  मंगलबार काठमाडौंमा आयोजित काठमाडौं गीतको भिडियो सार्वजनिक गर्दै अध्यक्ष लिङदेनले कुनैपनि प्रकारको गठबन्धनमा आफ्नो पार्टी सामेल हुने सोच …

Read more

बाघ संरक्षणको माग गर्दै काठमाडौंमा पशुअधिकारकर्मीको प्रदर्शन

बाघ संरक्षणको माग गर्दै काठमाडौंमा पशुअधिकारकर्मीको प्रदर्शन

काठमाडौं । बाघ संरक्षणको माग गर्दै पशुअधिकारकर्मीहरुले काठमाडौंमा प्रदर्शन गरेका छन् । मंगलबार बालुवाटारस्थित वर्ल्ड वाइडलाइफ फन्डको कार्यालय परिसरमा प्रदर्शन गर्दै उनीहरुले बाघको संख्या मात्रै बढ्दैमा संरक्षण नहुने बताए । पर्सा राष्ट्रिय निकुञ्जको खोरमा राखिएका तीनवटा बाघ पाँच महिनाको अवधिमा मरेको भन्दै उनीहरुले बाघ संरक्षणको नाममा हत्या भइरहेको आरोप लगाए …

Read more

बरोडालाई नेपालले दियो १५७ रनको लक्ष्य

बरोडालाई नेपालले दियो १५७ रनको लक्ष्य

नेपालले त्रिकोणात्मक टी-२० मैत्रीपूर्ण सिरिजअन्तर्गत आफ्नो दोस्रो खेलमा बरोडालाई जितका लागि १५७ रनको लक्ष्य दिएको छ। मंगलबार भारतको वापीमा जारी खेलमा टस हारेर ब्याटिङमा उत्रिएको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १५६ रन बनायाे। प्रकाशित: २० चैत्र २०८० १६:२१ मंगलबार Source link