राजीनामा दिनुअघि गण्डकीका मुख्यमन्त्री पाण्डेले बोलाए मन्त्रिपरिषद् बैठक

राजीनामा दिनुअघि गण्डकीका मुख्यमन्त्री पाण्डेले बोलाए मन्त्रिपरिषद् बैठक

२१ चैत, पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले राजीनामा दिनुअघि मन्त्रिपरिषद्को बैठक बोलाएका छन् । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा अहिले मन्त्रिपरिषद्को बैठक सुरु भएको प्रवक्ता सरस्वती अर्याल तिवारीले जानकारी दिइन् । मुख्यमन्त्री पाण्डेले विश्वासको मत नलिइ आज राजीनामा दिने तयारी गरेका छन् । त्यसअघि विभिन्न विषयमा छलफल गर्न भन्दै …

Read more

राष्ट्रिय सभाको बैठक बस्दै, उपाध्यक्ष पदको निर्वाचनका लागि मिति तोकिने

राष्ट्रिय सभाको बैठक बस्दै, उपाध्यक्ष पदको निर्वाचनका लागि मिति तोकिने

राष्ट्रिय सभाको बैठक आज बस्दै छ। बैठक दिउँसो १ः१५ बजेका लागि बोलाइएको छ। आजको बैठकमा राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले राष्ट्रपतिको कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरण सम्बन्धी पत्रको व्यहोरा जानकारी गराउनेछन्। साथै विषयगत समिति र संयुक्त समितिमा सदस्यहरूको नाम मनोनयन तथा हेरफेर पनि उनले गर्नेछन्। आजको बैठकबाट अध्यक्ष दाहालले राष्ट्रिय सभाको …

Read more

विश्वका डलर अर्बपतिको नयाँ सूची सार्वजनिक, अर्बपतिको संख्या २ हजार ७८१ पुग्यो

विश्वका डलर अर्बपतिको नयाँ सूची सार्वजनिक, अर्बपतिको संख्या २ हजार ७८१ पुग्यो

२१ चैत, काठमाडौं । अमेरिकाको प्रसिद्ध फोर्ब्स पत्रिकाले विश्वका अर्बपतिहरुको नयाँ सूची सार्वजनिक गरेको छ । नयाँ सूची अनुसार विश्वमा अर्बपतिहरुको संख्या अहिलेसम्मकै धेरै अर्थात् २ हजार ७८१ जना पुगेको छ । यो भनेको गत वर्षको भन्दा १ सय ४१ जना धेरै हो । साथै यसअघिको सर्वाधिक संख्या सन् २०२१ …

Read more

निरन्तर संवादमा केपी र शेखर

निरन्तर संवादमा केपी र शेखर

प्रधानमन्त्री पुष्पकमल दाहालले नयाँ सत्ता समीकरण बनाउनुको उद्देश्य सबै वामपन्थी शक्तिलाई नजिक ल्याउनु रहेको बताइरहे पनि सत्ता साझेदार एमाले अध्यक्ष केपी शर्मा ओली र प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका नेता शेखर कोइराला निरन्तर संवादमा छन्। माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री दाहालले गत फागुन २१ गते नेपाली कांग्रेससँगको सत्ता गठबन्धन तोडेर एमालेसँग …

Read more

प्रचण्डलाई कर्णालीको चुनौती

प्रचण्डलाई कर्णालीको चुनौती

२० चैत, सुर्खेत । केन्द्रमा भएको सहमतिलाई चुनौती दिँदै कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले विश्वासको मत लिने अडान कायम राखेका छन् । उनलाई माओवादीको प्रदेशसभा सदस्यहरुको पूर्ण साथ छ । प्रदेश सरकारमा आलोपालोको सहमति गरेका सत्ता गठबन्धनका शीर्ष नेताहरुबीच कर्णालीमा अहिले एमालेले मुख्यमन्त्री लिने सहमति भएको छ । माओवादी केन्द्रका …

Read more

तिलौराकोट गोल्डकप: सुदूरपश्चिम ११ सेमिफाइनलमा

तिलौराकोट गोल्डकप: सुदूरपश्चिम ११ सेमिफाइनलमा

प्रथम कपिलवस्तु तिलौराकोट गोल्डकप फुटबल प्रतियोगिता अन्तर्गत मंगलबार भएको खेलमा विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई टाई ब्रेकरमा पराजित गर्दै सुदूरपश्चिम–११ सेमिफाइनलमा प्रवेश गरेको छ। कपिलवस्तुस्थित बुद्ध रंगशालामा मंगलबार सम्पन्न चौथो तथा अन्तिम क्वार्टरफाइनलमा सुदूरले आर्मीलाई टाई ब्रेकरमा ४–३ गोल अन्तरले पराजित गरेको हो। योसँगै सुदूरले फाइनल प्रवेशका लागि हनामी बीएफसीसँग …

Read more

यू-२१ राष्ट्रिय महिला तथा पुरुष खो खो धनगढीमा हुने

यू-२१ राष्ट्रिय महिला तथा पुरुष खो खो धनगढीमा हुने

२०, काठमाडौं । नेपाल खो खो संघको आयोजनमा यू–२१ पुरुष तथा महिला राष्ट्रिय खो खो प्रतियोगिता आयोजना हुने भएको छ । नेपाल खो खो संघले मंगलबार पत्रकार सम्मेलन गर्दै प्रतियोगिता सुदूरपश्चिम प्रदेशको धनगढीमा चैत २४ देखि २७ गते सम्म सञ्चालन हुने जानकारी गराएको हो । प्रतियोगिताको सह-आयोजकमा सुदूरपश्चिम प्रदेश खो …

Read more

खेल संघको योजना र कार्यक्रमका आधारमा बजेट

खेल संघको योजना र कार्यक्रमका आधारमा बजेट

२० चैत, काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य सचिव टंकलाल घिसिङले राष्ट्रिय खेल संघलाई उनीहरुको कार्यक्रम र योजनाका आधारमा बजेट दिने ब्यवस्था गरिने बताएका छन् । काठमाडौँमा मंगलबार आयोजित ‘खेलकुदमा योजना र बजेट कस्तो ?’ भन्ने विषयक खेलकुद पत्रकारसंगको अन्तरक्रिया कार्यक्रममा बोल्दै आगामी बजेटमा खेल संघको कार्यक्रम र …

Read more

औषधी जस्तो देखिने शङ्कास्पद वस्तु बिक्री गर्ने गिरोह पक्राउ

औषधी जस्तो देखिने शङ्कास्पद वस्तु बिक्री गर्ने गिरोह पक्राउ

औषधी जस्तो देखिने शङ्कास्पद वस्तु बिक्री वितरणमा संलग्न गिरोहलाई प्रहरीले नियन्त्रणमा लिएको छ। मंगलबार प्रहरीले गुलरिया स्थित बिजया गेष्ट हाउसको सभा हलबाट उनीहरुलाई नियन्त्रणमा लिएको हो। प्रमुख जिल्ला अधिकारी बेद प्रसाद खरेलका अनुसार सो गिरोहले शङ्कास्पद वस्तु बिक्री वितरणका लागि गेष्ट हाउसमा कार्यक्रमको आयोजना गरेका थिए। ‘भारतीय नेटवर्किङ व्यवसायद्वारा सञ्चालित …

Read more

सपुतसँगको सहकार्यमा केकीले ल्याइन् ‘बोक्सीको घर’को गीत ‘बुझिन मैले’

सपुतसँगको सहकार्यमा केकीले ल्याइन् ‘बोक्सीको घर’को गीत ‘बुझिन मैले’

काठमाडौं । बैशाख १४ गतेदेखि प्रदर्शन तयारीमा रहेको फिल्म ‘बोक्सीको घर’को कथासार बुझाउने गीत ‘बुझिन मैले’ सार्वजनिक भएको छ । अभिनेत्री तथा निर्मात्री केकी अधिकारीले यो गीत गायक प्रकाश सपुतसँग मिलेर तयार गरेकी हुन् । सपुतकै शब्द रचना तथा संगीत रहेको गीतमा समीक्षा अधिकारीले स्वर दिएकी छन् । सुनिल क्षेत्रीले …

Read more