राजेश हमालले हिमालय टिभीमा ‘यो नेपाली शिर उचाली’ शो होस्ट गर्ने

राजेश हमालले हिमालय टिभीमा ‘यो नेपाली शिर उचाली’ शो होस्ट गर्ने

काठमाडौं । अभिनेता राजेश हमालले संसारभर छरिएका नेपालीको सपना र संघर्षमा आधारित रहेर टेलिभिजन कार्यक्रम ‘यो नेपाली शिर उचाली’ होस्ट गर्ने भएका छन् । बिहीबार टिजर भिडियो सार्वजनिक गर्दै हमालले टेलिभिजन कार्यक्रम ल्याउन लागेको जानकारी दिइएको हो । यकिन मिति घोषणा नभए पनि नयाँ वर्ष २०८१ को हरेक शुक्रबार राति …

Read more

सामान्य प्रशासन मन्त्रालयमा २३ कर्मचारी कटौती

सामान्य प्रशासन मन्त्रालयमा २३ कर्मचारी कटौती

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले मन्त्रालयमा कार्यरत कर्मचारीहरूको कुल दरबन्दीमा २३ जना कर्मचारी कटौती गर्ने निर्णय गरेको छ। मन्त्रालयले उक्त प्रस्ताव मन्त्रिपरिषद्मा लगेको उपसचिव रुपनारायण खतिवडाले जनाए। संघीय मामिला मन्त्रालय मातहतमा रहेको स्थानीय पूर्वाधार तथा ग्रामीण सडक पूर्वाधार विभाग (डोलीडार) लाई खारेज गरी स्थानीय पूर्वाधार विभाग (डोली) बनाएको छ। डोलीलाई …

Read more

प्रधानमन्त्रीलाई सत्तारुढ सांसदकै प्रश्न : चुच्चे नक्साबारे के हुँदैछ ?

प्रधानमन्त्रीलाई सत्तारुढ सांसदकै प्रश्न : चुच्चे नक्साबारे के हुँदैछ ?

२२ चैत, काठमाडौं । कालापानी, लिपुलेक र लिम्पियाधुरालाई समेटेर नयाँ नक्सा जारी गरेको चार वर्ष हुन लाग्यो । तर अहिलेसम्म भारतले नेपाली भूमि फिर्ता गर्नुको छाडौं, यस विषयमा सम्वाद गर्न समेत तयार भएको छैन । बिहीबार राष्ट्रिय सभाको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा सांसदहरुले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई …

Read more

मुलुकको व्यापार घाटा ९ खर्ब २९ अर्ब

मुलुकको व्यापार घाटा ९ खर्ब २९ अर्ब

चालु आर्थिक वर्ष २०८०/८१ को आठ महिनाको अवधिमा १० खर्ब ३० अर्ब २२ करोड बराबरको वस्तु आयात भएको छ। नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको विवरण अनुसार कूल आयातमा दुई दशमलव सात प्रतिशतले कमी आएको हाे। अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयातमा १९ दशमलव १ प्रतिशतले कमी आएको थियो। वस्तु …

Read more

सुदूरपश्चिमका मुख्यमन्त्रीले दिए राजीनामा

सुदूरपश्चिमका मुख्यमन्त्रीले दिए राजीनामा

२२ चैत, धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले राजीनामा दिएका छन् । मुख्यमन्त्री शाहले बिहीबार बेलुका प्रदेश प्रमुख नजिर मियाँको निवासमा पुगेर राजीनामा बुझाएका हुन् । मुख्यमन्त्रीले विश्वासको मत लिनका लागि दिउँसो ३ बजे प्रदेश सभाको बैठक बोलाइएको थियोे । तर मुख्यमन्त्रीकै आग्रहमा साँझ ५ बजेसम्मका बैठक सारिएको थियो …

Read more

उपभोक्ता मूल्यवृद्धि ४.८२ प्रतिशतले बढ्यो, सबैभन्दा बढी पहाडमा

उपभोक्ता मूल्यवृद्धि ४.८२ प्रतिशतले बढ्यो, सबैभन्दा बढी पहाडमा

चालू आर्थिक वर्ष २०८०/०८१ को ८ महिनाको अवधिमा उपभोक्ताको मूल्यवृद्धि ४.८२ प्रतिशतले बढेको छ।  नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको ८ महिनाको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिअनुसार, चालू आवको २०८० फागुन महिनासम्म वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ४.८२ प्रतिशत रहेको छ। अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति ७.४४ प्रतिशत रहेको राष्ट्र …

Read more

राजेशपायल राई र सङबुङले गरे सम्बन्ध विच्छेद

राजेशपायल राई र सङबुङले गरे सम्बन्ध विच्छेद

फाइल तस्वीर काठमाडौं । गायक राजेशपायल राई र पत्नी सङबुङ राईबीच कानुनी रुपमै सम्बन्ध विच्छेद भएको छ । चैत १५ गते काठमाडौं जिल्ला अदालतमा सम्बन्ध विच्छेद भएको अदालतका सूचना अधिकारी चन्द्रप्रसाद पन्थीले जानकारी दिए । न्यायाधीश पदमराज पाण्डेको एकल इजलासले सम्बन्ध विच्छेदको फैसला गरेको हो । गायक राईले सम्बन्ध विच्छेदको …

Read more

लुम्बिनीमा माओवादीका महरालाई मुख्यमन्त्री बनाउने निर्णय

लुम्बिनीमा माओवादीका महरालाई मुख्यमन्त्री बनाउने निर्णय

वर्तमान एमाले-माओवादी लगायतका दल सम्मिलित गठबन्धनका तर्फबाट माओवादी संसदीय दलका नेता जोखबहादुर महरालाई मुख्यमन्त्री बनाउने निर्णय गरिएको छ। महराको पक्षमा एमालेका २९, माओवादीका १० (सभामुख बाहेक), जसपाका ३, नेकपा समाजवादीका १, र एक स्वतन्त्र सांसदले महरालाई मुख्यमन्त्रीमा समर्थन गरेर जाने सहमति गरिसकेका छन्। यो अवस्थामा महराको पक्षमा संसद्को बहुमत ४४ …

Read more

सुदूरपश्चिमका मुख्यमन्त्रीलाई विश्वासको मत नदिन माओवादीद्वारा ह्वीप जारी

सुदूरपश्चिमका मुख्यमन्त्रीलाई विश्वासको मत नदिन माओवादीद्वारा ह्वीप जारी

२२ चैत, धनगढी । नेकपा माओवादी केन्द्रले सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहलाई विश्वासको मत नदिन ह्वीप जारी गरेको छ । केहीबेर अघि सम्पन्न माओवादी संसदीय दलको बैठकले मुख्यमन्त्रीले लिने विश्वासको मत सम्बन्धि प्रस्तावकको विपक्षमा मतदान गर्न ह्वीप जारी गरेको प्रदेश सभा सदस्य ओमबिक्रम भाटले जानकारी दिए । मुख्यमन्त्री शाहले बिहीबार दिउँसो …

Read more

चन्द्रमामा अब कारले यात्रा गर्छन् एस्ट्रोनोट्स

चन्द्रमामा अब कारले यात्रा गर्छन् एस्ट्रोनोट्स

नासाले चन्द्रमाको सतहमा लामो दूरीको यात्रा तय गर्नका लागि कार बनाउने भएको छ। नासा आफ्नो एस्ट्रोनोट्सका लागि कार बनाउन लागेको हो। जसका लागि नासाले विश्वका ३ कम्पनीलाई छनौट गरेको छ। जसमा इन्ट्यूशिभ मेसिन्स, लुनर आउटपोस्ट र भेन्टुरी एस्ट्रोल्याब रहेका छन्। नासाले तीन वटै कम्पनीलाई चन्द्रमाको सतहमा गुड्ने कारका लागि टायर …

Read more