म्याग्दीको जलेश्वरमा बस दुर्घटना: २७ घाइते, ४ को अवस्था गम्भीर
म्याग्दीको बेनीबाट पर्यटकीय क्षेत्र घोडेपानी जाँदै गरेको बस जलेश्वरमा दुर्घटना हुँदा २७ जना घाइते भएका छन्। बेनी–गलेश्वर सडक खण्डमा पर्ने जलेश्वर नजिकै ग.१ ख.५६५५ नम्बरको बस दुर्घटनामा घाइते मध्य ४ जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ। उनीहरूलाई थप उपचारको लागि पोखरा ल्याइएको छ। अन्य सामान्य घाइते …