कमजोर टोलीसँग नेपाल पराजित
कप्तान रोहितकुमार पौडेलसहित नियमित टोलीका चार सदस्यलाई आराम दिएको खेलमा नेपाल शुक्रबार भारतीय घरेलु टोलीसँग पराजित भएको छ। नेपालले गुजरातमा जारी एसएमएस फ्रेन्डसिप कप ट्वान्टी– २० क्रिकेट प्रतियोगितामा बरोडा क्रिकेट संघसँग ३७ रनले हार सामना गरेको हो। एसिसी प्रिमियर कप र ट्वान्टी– २० विश्वकपको तयारीमा रहेको नेपालले भारतकै राज्यस्तरको कमजोर …