नसुध्रिने बाटोमा त्रिवि
प्रायः देशमा सबैजसो नियुक्तिका क्रममा सकस देखिन्छ। यो सकसको कारण हो–‘राम्रा’ होइन ‘हाम्रा’ छान्नुपर्ने बाध्यता। राम्रा छान्न सजिलो छ। हाम्रा छान्न गाह्रो। जहिल्यै नियुक्ति गर्ने बेला भएपछि यही महाभारतको सामना गर्नुपर्ने हुन्छ। विधिविधान र रोस्टर खडा गरेर योग्यतम् व्यक्ति छान्ने परिपाटी बन्न नसक्नु नै यो मुलुकको वियोगान्त हो। योग्य व्यक्ति …