सन्दीपविरुद्ध मुद्दा: सरकारी पक्षद्वारा उच्चमा पुनरावेदन दर्ता

सन्दीपविरुद्ध मुद्दा: सरकारी पक्षद्वारा उच्चमा पुनरावेदन दर्ता

क्रिकेटर सन्दीप लामिछानेविरुद्धको बलात्कार मुद्दामा जिल्ला अदालत काठमाडौँको फैसला बदर हुनुपर्ने मागसहित सरकारी पक्षले उच्च अदालत पाटनमा पुनरावेदन निवेदन दर्ता गरेको छ। न्यायाधीश शिशिरराज ढकालको इजलासले गत पुस २५ गते पीडित ‘गौशाला २६’ बलात्कार मुद्दामा लामिछानेलाई दोषी ठहर गर्दै आठ वर्ष जेल सजाय, जरिवाना र क्षतिपूर्तिस्वरुप पाँच लाख भराउने फैसला …

Read more

निमित्तका भरमा मधेश र दुर्गमका स्थानीय तह

निमित्तका भरमा मधेश र दुर्गमका स्थानीय तह

१ चैत, काठमाडौं । सरकारले प्रमुख प्रशासकीय अधिकृतहरु पठाउन नसक्दा निमित्तका भरमा चल्ने स्थानीय तहहरुको संख्या २४६ पुगेको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले प्रमुख प्रशासकीय अधिकृत खटनपटनको मापदण्ड बनाउन र भएका व्यवस्थाहरु कार्यान्वयन पनि गर्न नसक्दा स्थानीय तहहरु प्रमख प्रशासकीय अधिकृतविहीन बन्न पुगेका हुन् । देशभरका ७५३ …

Read more

तिर्खाउँछन् विद्यार्थी, तिर्खा मेट्ने खोला सुख्खा !

तिर्खाउँछन् विद्यार्थी, तिर्खा मेट्ने खोला सुख्खा !

गत वर्षको चैत अन्तिम साता खोलाको पानी सुक्यो। खोला सुख्खा बनेपछि विद्यार्थीहरुलाई पानी खुवाउनै सकस भयो। अनि नेपाल भारत सीमा क्षेत्र गढवा गाउँपालिका, कोइलावासमा रहेको महेन्द्र आधारभूत विद्यालय बन्द गर्नु पर्‍यो। पानीको अभाव भएपछि एक हप्ता सम्म विद्यालय नै बन्द गर्नुपरेको भन्दै विद्यालयका प्रधानाध्यापक रामलाल वलीले भने ‘खोलामा पानी सुकेपछि …

Read more