बालेन : एक ‘सिन्थेसिस’को खोजी

बालेन : एक ‘सिन्थेसिस’को खोजी

यतिबेला देशमा चुनावको सरगर्मी चढिरहेको छ। चुनावी प्रचारमा दल र दलका कार्यकर्ताको चर्काचर्की छ। गत भदौ २३ र २४ गतेको विध्वंशपछि ‘अब मुलुक कता जान्छ?’ भन्ने पिरलो र चिन्ता हरेक नागरिकको मनमा उठिरहेको बेला यो चुनाव हुनु पनि एउटा सकारात्मक पाटो हो। चुनाव हुनुपर्छ र देशले नयाँ निकास पाउनैपर्छ। यसो …

Read more

निर्वाचन, लोकतन्त्र र नागरिक विवेक

निर्वाचन, लोकतन्त्र र नागरिक विवेक

निर्वाचन लोकतन्त्रको मेरुदण्ड हो। यो त्यस्तो प्रक्रिया हो, जहाँ नागरिकले आफ्नो सार्वभौम अधिकार प्रयोग गर्दै मतमार्फत राज्यको नेतृत्व चयन गर्छन्। निर्वाचन केवल प्रतिनिधि छान्ने प्रक्रिया मात्र होइन, यो जनताको आवाज, चाहना र आकांक्षालाई शासन प्रणालीसम्म पुर्‍याउने सशक्त माध्यम हो। लोकतान्त्रिक पद्धतिमा जनताले चुनेका प्रतिनिधिहरूले कानुन निर्माण गर्ने, नीति तय गर्ने …

Read more

धनुषा ३ : निधि–महतो पुनः आमनेसामने, नयाँ उम्मेदवारको के छ उभार ?

धनुषा ३ : निधि–महतो पुनः आमनेसामने, नयाँ उम्मेदवारको के छ उभार ?

१९ फागुन, जनकपुरधाम । चुनावी घरदैलो अभियान अन्तिम चरणमा पुगेपछि धनुषा क्षेत्र नं. ३ की नेकपा एमाले उम्मेदवार जुली कुमारी महतोले आइतबार बिहान आफ्नो प्रतिबद्धता पत्र सार्वजनिक गरेकी छन् । निवर्तमान प्रतिनिधिसभा सदस्यसमेत रहेकी महतोले जनकपुरधाम–९, ब्रह्मपुरीस्थित आफ्नै निवासमा पत्रकार सम्मेलन गर्दै बीचमै निर्वाचन हुनुपर्दा धेरै विकासका काम अधुरै रहन गएको बताइन् । …

Read more

विवेकको निर्णय लिन मतदाताका लागि मौन अवधि

विवेकको निर्णय लिन मतदाताका लागि मौन अवधि

फागुन २१ गते सम्पन्न हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको प्रचारप्रसार निषेध अवधि आज राती (फागुन १८ गते) १२ बजेदेखि सुरु हुँदै छ । मतदान हुने दिनको अघिल्लो ४८ घण्टादेखि मतदानको दिन मतदान केन्द्र बन्द नहुन्जलेसम्म आयोगबाट प्रचारप्रसार निषेध अवधि तोकिएको छ । यो अवधिमा पालना गर्नुपर्ने विशेष आचरण पनि तोकिएको छन् …

Read more

घोषणापत्रमा पानी, सरसफाइ र स्वच्छता

घोषणापत्रमा पानी, सरसफाइ र स्वच्छता

प्रतिनिधिसभा निर्वाचन नजिकिँदै गर्दा दलहरूले रोजगारी सिर्जना, आर्थिक वृद्धि, राजनीतिक स्थिरता, पूर्वाधार विकास, शिक्षा, स्वास्थ्य र जलवायु उत्थानशीलतामा सक्रिय रूपमा अभियान चलाइरहेका छन्। तथापि पानी, सरसफाइ र स्वच्छता (खासस्व) जस्तो आधारभूत मुद्दा उनीहरूको घोषणापत्रमा प्राथमिकतामा परेको छैन। सुरक्षित पिउने पानी र सरसफाइमा पहुँच दोस्रो दर्जाको विकास लक्ष्य होइन। यो संवैधानिक …

Read more

इरानमा खामेनी युगको अन्त्य

इरानमा खामेनी युगको अन्त्य

अमेरिका र इजरायलको संयुक्त हवाई आक्रमणले शनिबार इरान रक्तरञ्जित बन्यो। सोही आक्रमणमा विश्वले एक युग गुमाउनुपरेको छ। उक्त हमलामा इरानका सर्वोच्च नेता अयातोल्लाह सड्ढयद अली खामेनीको ८६ वर्षको उमेरमा हत्या भयो। उनको देहावसानले इरान मात्र होइन, सम्पूर्ण इस्लामिक जगत्लाई स्तब्ध बनाएको छ। उनी एक व्यक्ति मात्र थिएनन्, विचारधारा थिए। देशप्रेमको …

Read more

सुनसरी–१ मा हर्कलाई बोली ‘पासो’, मतदाताको नयाँमा चासो : RajdhaniDaily.com

सुनसरी–१ मा हर्कलाई बोली ‘पासो’, मतदाताको नयाँमा चासो : RajdhaniDaily.com

इटहरी । आसन्न प्रतिनिधिसभा निर्वाचनका लागि सुनसरी क्षेत्र नम्बर १ मा श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई (हर्क साम्पाङ)सहित २६ जना प्रतिस्पर्धामा छन् । स्वतन्त्रबाट धरानको नगर प्रमुख भएका उनी आङ्खनो कार्यकाल पूरा नहुँदै प्रतिनिधिसभा निर्वाचनमा होमिएका छन् । दलहरूलाई आलोचना गर्दागर्दै हर्कलाई पछिल्ला दिन ‘आफ्नै बोली गलपासा’जस्तै हुँदा जनमत …

Read more

‘रवि एकल चिन्तनवादी हुन्, बालेनको क्रेजलाई दुरुपयोग गर्नसक्छन्’

‘रवि एकल चिन्तनवादी हुन्, बालेनको क्रेजलाई दुरुपयोग गर्नसक्छन्’

संविधान पनि कुन दिन फालिन्छ, ठेगान छैन अनुहारले लहर ल्याउला, तर परिवर्तनका लागि त स्पष्ट विचार र क्रान्तिकारी कार्यदिशा नै चाहिन्छ जनताले विचारसहितको विकल्प खोजेका हुन् नेपालको सत्ता र संसदीय राजनीतिका खेलाडी मध्येका एक  व्यक्ति हुन्- राजेन्द्र महतो । मधेशका मुद्दाहरू  भन्दै लामो समय क्षेत्रीय राजनीतिमा रहेका उनी अहिले देशभरका …

Read more

धनुषा–१ : ८ वर्षदेखि अलपत्र पुलका ठेकेदार नै प्रतिनिधिसभा उम्मेदवार

धनुषा–१ : ८ वर्षदेखि अलपत्र पुलका ठेकेदार नै प्रतिनिधिसभा उम्मेदवार

१७ फागुन, जनकपुरधाम । खरले छाएको फुसको जीर्ण घर । छानोको एक कुनामा टाली । माटोले लिपिएको भित्तो । ढोकाको ठाउँमा च्यातिएको पुरानो कपडा । वर्षामा पानी नचुहियोस् भनेर छानोमा खरमुनि त्रिपाल ओछ्याइएको स्पष्ट देखिन्छ । यही घरमा बस्छ, धनुषाधाम नगरपालिका–२ धनुषाधामकी कैलीदेवी सदाको १० जनाको परिवार । चुनावमा कयौं पटक …

Read more

मध्यपूर्वमा अमेरिकी सैन्य क्याम्प : खोई आप्रवासीहरूको सुरक्षा ? 

मध्यपूर्वमा अमेरिकी सैन्य क्याम्प : खोई आप्रवासीहरूको सुरक्षा ? 

१७ फागुन, काठमाडौं । मध्यपूर्वको भूराजनीतिमा संयुक्त राज्य अमेरिकाको सैन्य उपस्थिति केवल सुरक्षाको विषय मात्र नभई यो एक जटिल साम्राज्यवादी संरचनाको हिस्सा बनेको छ। दोस्रो विश्वयुद्ध र शीतयुद्धको अन्त्यपछि अमेरिकाले यो क्षेत्रलाई आफ्नो रणनीतिक नियन्त्रणमा राख्न विभिन्न देशहरूमा सैन्य बेसहरू स्थापना गरेको छ। यी बेसहरूले एकातिर अमेरिकालाई विश्व शक्तिसन्तुलनमा अग्रणी …

Read more