अन्तर्राष्ट्रिय महिला दिवसः नेपालको आँखा स्वास्थ्यमा महिलाको पहुँच
अन्तर्राष्ट्रिय महिलादिवस महिला अधिकार, समानता र सशक्तीकरणको उत्सव मात्र नभई समाज रूपान्तरणमा महिलाको योगदानको सम्मान गर्ने विशेष अवसर पनि हो। नेपालको आँखा स्वास्थ्य क्षेत्रमा पनि महिलाहरूले चिकित्सक, नर्स, नेत्र सहायक, स्वास्थ्य स्वयंसेविका, व्यवस्थापक तथा नेतृत्वदायी भूमिकामा उल्लेखनीय योगदान पुर्याउँदै आएका छन्। दुर्गम गाउँदेखि सुविधासम्पन्न शहरसम्म, आँखा स्वास्थ्य सेवाको पहुँच विस्तार, …