सम्झनामा सहयात्री तुलसीरमण काफ्ले

सम्झनामा सहयात्री तुलसीरमण काफ्ले

मैले २०२१/२२ सालतिरबाटै विद्यार्थी आन्दोलनमार्फत राजनीतिमा पाइला टेकेको थिएँ। नेपाल विद्यार्थी सङ्घको स्थापनाकालदेखि नै मेरो सक्रियता रह्यो। २०१७ सालपछि लागू भएको पञ्चायती व्यवस्थाविरुद्धको आन्दोलन, सङ्गठन विस्तार र प्रजातन्त्रको जागरण अभियान चलेको थियो। प्रजातन्त्र प्राप्तिको हुटहुटीले हामीलाई गाउँ–गाउँ पुर्‍याउँथ्यो। सङ्गठन विस्तार र नागरिक जागरणको त्यही कठिन यात्राका क्रममा मेरो भेट एक …

Read more

ग्राहकबिनाको पसल खोल्दैनौँ, विधि-पद्धतिको पक्षमा उभिन्छौं

ग्राहकबिनाको पसल खोल्दैनौँ, विधि-पद्धतिको पक्षमा उभिन्छौं

नेपालको कम्युनिस्ट आन्दोलनको आधारभूत मूल्य भनेकै विधि–पद्धति, सामूहिक निर्णय र संस्थागत प्रक्रियाप्रतिको सम्मान हो। तर पछिल्लो समय पुष्पकमल दाहाल र माधवकुमार नेपालका गतिविधिले केन्द्रीय समितिलाई औपचारिकताको खोल मात्र बनाइँदै गएको अनुभूति हुन थालेको छ। मनपरी निर्णय लिने प्रवृत्ति तीव्र हुँदै गएको देखिन्छ। सतहमा यो विषय प्राविधिकजस्तो देखिए पनि यसको जरो …

Read more

राष्ट्रपुकार, होमनाथ र म

राष्ट्रपुकार, होमनाथ र म

महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पस, विराटनगरमा प्रमाणपत्र तहमा भर्ना भएर पढ्न सुरु गरेको धेरै भएको थिएन। २०३५ साल साउनमा भर्ना भएको थिएँ, मानविकी संकायमा। भर्नाका लागि इन्ट्रान्स पास गर्नुपर्थ्याे। साउन अन्तिमतिरदेखि प्रारम्भिक कक्षाहरू हुन थालेका थिए। जनपथ टोलमा डेरा थियो। नजिकै महेन्द्र चोक, बजार अड्डामा पत्रपत्रिका पसलहरू थिए। साँझपख पत्रिका …

Read more

हजार वर्ष पुरानो ड्रागन रुखसँग संवाद

हजार वर्ष पुरानो ड्रागन रुखसँग संवाद

एटलान्टिक महासागरको किनारमा फैलिएको ‘लास अमेरिकास’ ब्युँझिसकेको   थियो। महासागरको निलो छालसँग बैंसालु घामले खेलिरहेको थियो। लन्डनको माइनस चार डिग्री तापक्रमबाट बाइस डिग्री तापक्रम भएको टेनरिफमा पुग्दा त्यस बैंसालु घामसँग लोभिएको छु। महासागरतिर फर्काएर राखिएका कुर्सीहरू, क्याफेबाट उँडिरहेका कफीको सुगन्ध र सडक छेउमा लहरै उभिएका ‘पाम ट्री’हरूले मलाई आमन्त्रण गरिरहेका …

Read more

अब बन्छ नेपाल

अब बन्छ नेपाल

छोरीलाई एयरपोर्ट पुर्‍याएर एकछिन अफिसमा शून्यतालाई अँगालेर बसेँ तर बारम्बार एयरपोर्टको बाहिर जाने भिड सम्झिँदै थिएँ। यसपालिको भिड अलि फरक थियो – निराशाभन्दा आशाको भाव बढी देखिन्थ्यो। उनीहरू आफ्नो परिवार अनि साथीभाइलाई भनिरहेका थिए, ‘अब उताको व्यवहार मिलाएर हामी देशमै बस्ने हो, हामी फर्किन्छौं।’ यी शब्द सुन्दा एकछिन रमाइलो पनि …

Read more

काठमाडौं-५ घरदैलो : प्रदीप पौडेललाई जेनजीको अन्तिम मौका

काठमाडौं-५ घरदैलो : प्रदीप पौडेललाई जेनजीको अन्तिम मौका

८ फागुन, काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले ‘जिम्मेवार विद्रोही’ को संज्ञा दिएका महामन्त्री प्रदीप पौडेल आसन्न निर्वाचनमा काठमाडौं-५ बाट उम्मेदवार छन् । राजनीतिमा नैतिक हस्तक्षेपमार्फत नागरिकमा भविष्यप्रति आशा जगाउँदै समयसापेक्ष नीतिगत सुधार, जनउत्तरदायी राज्य प्रणाली र समृद्ध नेपाल निर्माणका लागि आफ्नो उम्मेदवारी रहेको पौडेल बताउँछन् । प्रतिनिधिसभा निर्वाचन …

Read more

सस्मितलाई मतदाताको चेतावनीयुक्त आशिर्वाद

सस्मितलाई मतदाताको चेतावनीयुक्त आशिर्वाद

८ फागुन, गल्फुटार (काठमाडौं) । बिहीबार बिहान करिब ७ बजे एउटा बोलेरो जिप काठमाडौं गल्फुटारको सडकमा ओहोरदोहोर गर्न थालिसकेको थियो । ‘घण्टी टिनिनिनी, घण्टी टिनिनिनी…नाँच फिनिनिनी…,’ गीतमा लय मिलाउँदै दौडेको सो जिप रास्वपा उम्मेदवार सस्मित पोखरेल घरदैलोमा आउने जनाउँ दिँदै दौडिरहेको थियो । काठमाडौं–५ का राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) उम्मेदवार …

Read more

जेनजी आन्दोलन, चुनाव र रूपान्तरणको प्रश्न

जेनजी आन्दोलन, चुनाव र रूपान्तरणको प्रश्न

बेथितिको चाङ नयाँ पार्टी भन्दैमा उत्तम र पुरानो भन्नेबित्तिकै खत्तम भन्ने भाष्यले बहसलाई उन्नत बनाउँदैन नै। तर पुराना पार्टीका शीर्ष नेताले लामो समयसम्म नेतृत्व गर्दा देशको अवस्था कता पुग्यो भनेर हेर्न भने जरुरी हुन्छ। कुशासन र भ्रष्टाचारको दलदलमा देशलाई हालेर राज्यको ढुकुटीमा हालीमुहाली जमाउँदै आफू र आफ्नालाई सुकिला–मुकिला बनाए। राज्य …

Read more

नेताहरूलाई गिज्याइरहेको कमला पुल

नेताहरूलाई गिज्याइरहेको कमला पुल

८ फागुन, कमलानदी (सिरहा) । करिब चार दशक स्कुलमा चकडस्टर घोटेर अवकाश भएका सिरहा नगरपालिका–१८ लक्ष्मीनियाका जमुनाप्रसाद यादव यसो फुर्सद भयो कि घरनजिकैको कमला नदीछेउमै पुग्छन् । ३/४ दिन बिराएर उनी कमला नदीमा भासिएको पुलको भाग हेरेर बस्छन्, भेटिएका मानिसहरूसँग गफ गर्छन् र फर्किन्छन् । नदी बढेर अप्ठेरो अवस्था नहुँदासम्म …

Read more

सर्लाही-३ : मिटरव्याजी पीडितका अभियन्ता श्रेष्ठलाई क्यासिनो सञ्‍चालकको टक्कर

सर्लाही-३ : मिटरव्याजी पीडितका अभियन्ता श्रेष्ठलाई क्यासिनो सञ्‍चालकको टक्कर

गृहमन्त्री हुँदा नारायणकाजी श्रेष्ठले मिटरब्याज पीडितहरूको न्यायका लागि ल्याएको कानुनलाई चुनावी नारा बनाएर सर्लाही क्षेत्र नं ३ को मैदानमा उत्रेका छन् । यो नारा उनका लागि फाइदासँगै चुनौती पनि थपिदिएको छ । हेर्दा निम्न वर्गीय समस्या उनको यो वियषले धेरैलाई मनदेखिनै छोएको पाइएको छ । अहिले उनी त्यो कानुनको मर्म …

Read more