कृषि क्षेत्रको प्रणालीगत समस्या
कम्प्युटरका पुराना फाइलहरू हेर्दै गर्दा कुनै समयमा विश्व बैंकको सहयोगमा सञ्चालित कृषि सम्बन्धी परियोजना ‘प्याक्ट’ मा मैले स्वतन्त्र मूल्याङ्कनकर्ताको रूपमा तयार पारेका केही कृषि परियोजनाका मूल्याङ्कन सम्बन्धी कागजातहरू भेट्टाएँ। ती धेरै वर्ष पुराना दस्तावेज हुन्। तर पनि नेपाली कांग्रेसका सभापति गगन थापालाई ‘मटन काजी’ भनेर दुष्प्रचारित स्थितिमा पुर्याउने, अहिलेसम्म उनलाई छायाँ जसरी पछ्याइरहेको र सामाजिक रूपमा स्पष्टीकरण गर्न ‘मटन वर्ल्ड’ नामक …