मौन अवधिमा यस पटक विशेष निगरानीको व्यवस्था गरिएको छ : आयुक्त राणा

मौन अवधिमा यस पटक विशेष निगरानीको व्यवस्था गरिएको छ : आयुक्त राणा

निर्वाचन आयुक्त सगुन शम्शेर राणाले निर्वाचनको मौन अवधिमा हुनसक्ने चलखेललाई रोक्न विशेष निगरानीको व्यवस्था गरिएको बताएका छन्। उनले निर्वाचनमा मौनअवधि प्रचारप्रसार गरेर थाकेका उम्मेवारलाई थकाइ मार्न र शान्त रहन तथा मतदातालाई पनि सोच विचार गरी स्वतन्त्र रूपमा उम्मेदवार छनोट सम्बन्धमा निर्णय प्रदान गरिएको समय भएकाले निर्वाचन आचारसंहिता विपरीतका कुनै कार्य …

Read more

‘परिवर्तनविरोधी हावाको पछाडि जनता लाग्न हुन्न’

‘परिवर्तनविरोधी हावाको पछाडि जनता लाग्न हुन्न’

फागुन २१ मा हुने चुनावका लागि उम्मेदवारहरू अन्तिम चरणको प्रचारका क्रममा छन् । उनीहरुले आफ्ना र दलका एजेण्डाहरू अघि सारेर भोट मागिरहेका छन् । सर्लाही-२ बाट नेपाली कम्युनिस्ट पार्टीका नेता महिन्द्र राय यादव उम्मेदवार छन् । उनीसँग मलंगवामा अनलाइनखबरकर्मी शैलेन्द्र महतोले गरेको कुराकानी : तपाईंले धेरै पटक चुनाव लड्नुभयो। विगतका …

Read more

काठमाडौं उपत्यकामा सबै निर्वाचन अधिकृत महिला

काठमाडौं उपत्यकामा सबै निर्वाचन अधिकृत महिला

१६ फागुन, काठमाडौं । काठमाडौं उपत्यकाका तीन जिल्लामा १५ वटा निर्वाचन क्षेत्र छन् । काठमाडौंमा १०, ललितपुरमा तीन र भक्तपुरमा दुई वटा निर्वाचन क्षेत्र छ । जहाँ मुख्य निर्वाचन अधिकृत पुरुष छन् भने निर्वाचन अधिकृतहरू सबै महिला छन् । भक्तपुरमा मुख्य निर्वाचन अधिकृत नवराज दाहाल छन् । उनी भक्तपुर जिल्ला …

Read more

‘जनताको आग्रहले प्राध्यापन छाडेर उम्मेदवारी दिएँ’

‘जनताको आग्रहले प्राध्यापन छाडेर उम्मेदवारी दिएँ’

नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक भइसकेका मुकेश काफ्ले उम्मेदवारी मनोनयन अघिसम्म पुल्चोकस्थित इन्जिनियरिङ क्याम्पसमा पढाउँथे । कांग्रेसमा भएको नेतृत्व परिवर्तन र महोत्तरीका जनताको आग्रहले पेसा छाडेर राजनीतिमा आएको बताउने उनले जनताको सवाललाई संसद्‍मा उठाउने बताउछन् । उनीसँग अनलाइनखबरकर्मी कृष्ण ज्ञवालीले महोत्तरीको खयरमारामा गरेको कुराकानीको सम्पादित अंश :   करिब १३ …

Read more

यशोधराको डायरी

यशोधराको डायरी

ताडपत्रमा पालिभाषामा लेखिएको यो सामग्री सर्वप्रथम यशोधराको माइती देवदहमा पाइएको भन्ने ऐतिहासिक अनुमान गरिएको छ र सामग्रीको नेपाली अनुवाद यहाँ हुबहु प्रस्तुत गरिएको छः पूर्वी वातायनबाट छिरेको सूर्यकिरणले हाम्रो कक्ष उज्यालो, चहकिलो पारेको थियो। वसन्तको यो पुछारमा गर्मी चढिसकेको थियो र यसमाथि राजकुमार सिद्धार्थको छटपटीले समयको तापलाई दोब्बर गरिदिएको थियो। …

Read more

बीबीसी डकुमेन्ट्रीले हाम्रा सामु छाडेका प्रश्न

बीबीसी डकुमेन्ट्रीले हाम्रा सामु छाडेका प्रश्न

पत्रकारिता क्षेत्रको प्रख्यात अवार्ड एमीबाट सम्मानित नेपाली पत्रकार सुविना श्रेष्ठले बीबीसीका लागि बनाएको डकुमेन्ट्री यतिबेला चर्चामा छ। सुविना अनलाइनखबरको ५० प्रभावशाली महिलाभित्र छनोट भइसकेकी पत्रकारसमेत हुन् । उनले बनाएको ‘शट लाइक एनिमिज्’ नामक बीबीसी डकुमेन्ट्री बाहिरिएसँगै धेरैले धेरैथरी लख काटेका छन्। एकथरीलाई लाग्छ– यो पश्चिमाको डिजाइन हो। अर्काथरीलाई लाग्छ– गौरीबहादुर …

Read more

बजारमा छ्यापछ्याप्ती ‘ट्रान्सफ्याट’ युक्त खाना, मुटु र मस्तिष्कले तिर्दैछ जुर्माना

बजारमा छ्यापछ्याप्ती ‘ट्रान्सफ्याट’ युक्त खाना, मुटु र मस्तिष्कले तिर्दैछ जुर्माना

बजारमा छ्यापछ्याप्ती पाइने बेकरी उत्पादन, चाउचाउ, पफ र फ्रेन्चफ्राइज जस्ता खानेकुरामा लुकेको ट्रान्सफ्याट (अति खराब चिल्लो)ले युवावस्थामै मुटु र स्नायु प्रणालीमा गम्भीर असर पुर्‍याइरहेको चिकित्सकहरू बताउँछन्।  १५ फागुन, काठमाडौं। ‘सबैभन्दा नराम्रो चिल्लो केमा पाइन्छ ?’ वरिष्ठ मुटुरोग विशेषज्ञ डा. ओममूर्ति अनिलले आफूकहाँ जँचाउन आउने बिरामीलाई प्राय: नछुटाई सोध्ने प्रश्न हो यो। …

Read more

मधेसमा मत्थर हुँदै लहर, लहरलाई मतमा बदल्न सकस

मधेसमा मत्थर हुँदै लहर, लहरलाई मतमा बदल्न सकस

मधेस प्रदेशका आठ जिल्लामा प्रतिनिधिसभा सदस्यका लागि ३२ वटा निर्वाचन क्षेत्र छन्। ३२ सिटमा एक हजार ५४ जना प्रतिस्पर्धामा छन्। प्रतिस्पर्धीमा धनुषामा सबैभन्दा बढी १५४ जना र सबैभन्दा कम १०४ जना छन्। मधेस प्रदेशमा २०६१/६२ को आन्दोलनयता मधेसकेन्द्रित दलको प्रभाव क्षेत्रका रूपमा रहँदै आएको छ। फागुन २१ मा हुने प्रतिनिधिसभा …

Read more

सुक्खा मधेश, चिल्ला चुनावी भाषण

सुक्खा मधेश, चिल्ला चुनावी भाषण

१५ फागुन, औरही (महोत्तरी) । महोत्तरीको औरही गाँउको सडकछेउको खेतमा किसान दम्पत्ति दिनेश यादव र पुलमकुमारी यादव गोडमेल गर्दै थिए । केही दिनदेखि पानी नपाएको लसुन र प्याज रोपेको गह्रो पट्ट फुटेको थियो । ‘पहिले त यसरी माघफागुनमै सुक्खा हुँदैनथ्यो,’ दिनेशले भने, ‘अहिले चार दिन मात्रै बोरिङको पानी नचलाउँदा यो …

Read more

‘सांसद-मन्त्री भएँ, अब अनुसन्धान र विचार निर्माणमा काम गर्छु’

‘सांसद-मन्त्री भएँ, अब अनुसन्धान र विचार निर्माणमा काम गर्छु’

News Summary Generated by OK AI. Editorially reviewed. रवीन्द्र अधिकारीको सातौं स्मृति दिवसमा उनकी पत्नी विद्या भट्टराईले राजनीतिक एजेन्डा र पार्टी रुपान्तरण विषयमा आफ्नो धारणा व्यक्त गरिन्। विद्याले रवीन्द्रको विकास र उद्यमशीलता सम्बन्धी विचारलाई अधुरो रहेको बताउँदै नयाँ पुस्तालाई अवसर दिनुपर्नेमा जोड दिइन्। विद्याले अब पार्टी राजनीतिबाट टाढा भएर अनुसन्धान …

Read more