८१ निर्वाचन क्षेत्रमा रास्वपाको अग्रता, रुपन्देही–२ मा सुलभ खरेल सबैभन्दा अगाडि

८१ निर्वाचन क्षेत्रमा रास्वपाको अग्रता, रुपन्देही–२ मा सुलभ खरेल सबैभन्दा अगाडि

प्रतिनिधिसभा निर्वाचनको जारी मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले देशभरका ८१ निर्वाचन क्षेत्रमा अग्रता बनाएको छ। हालसम्म सार्वजनिक परिणामअनुसार रुपन्देही–२ मा रास्वपाका उम्मेदवार सुलभ खरेल १६,७८८ मतसहित सबैभन्दा अगाडि रहेका छन्। काठमाडौंका विभिन्न क्षेत्रमा पनि रास्वपाका उम्मेदवारहरूले उल्लेख्य अग्रता बनाएका छन्। काठमाडौं–८ मा विराज भक्त श्रेष्ठ १६,५३० मतसहित अगाडि छन् …

Read more

मध्यपूर्वको तनाव, नेपालको टाउको दुखाइ ! : RajdhaniDaily.com

मध्यपूर्वको तनाव, नेपालको टाउको दुखाइ ! : RajdhaniDaily.com

विश्व राजनीति र अर्थतन्त्रमा मध्यपूर्व क्षेत्र सधैं संवेदनशील र रणनीतिक महत्वको क्षेत्र मानिँदै आएको छ । विश्वका अधिकांश तेल तथा ग्यासका स्रोत यही क्षेत्रकेन्द्रित भएका कारण यहाँको राजनीतिक स्थिरता वा अस्थिरताले विश्व अर्थतन्त्रमा सीधा प्रभाव पार्ने गर्दछ । पछिल्लो समय मध्यपूर्व क्षेत्रमा इरान–इजरायल तनाव, युद्धग्रस्त स्थिति, क्षेत्रीय द्वन्द्व, शक्ति राष्ट्रको …

Read more

‘देश ठूलो राजनीतिक दिशाहीनताबाट सही दिशामा फर्किएको छ’

‘देश ठूलो राजनीतिक दिशाहीनताबाट सही दिशामा फर्किएको छ’

News Summary Generated by OK AI. Editorially reviewed. प्रतिनिधिसभा सदस्य निर्वाचनमा मतदाताहरूले उत्साहजनक सहभागिता जनाए र यो निर्वाचनपछि मुलुक संवैधानिक ट्र्याकमा आएको डा. अनुप सुवेदी बताउँछन् । डा. अनुप सुवेदीले जेनजी आन्दोलनपछि संविधानका आदर्शहरू जोगिएको र गणतन्त्र, धर्मनिरपेक्षता र समावेशिता ट्र्याकमै रहेको बताए । डा. अनुप सुवेदीले नयाँ सरकारले सुशासन, …

Read more

चुनावपछिको आर्थिक चक्र

चुनावपछिको आर्थिक चक्र

विगतका चुनावले अर्थतन्त्रमा पारेको प्रभावलाई दृष्टिगत गर्दै फागुन २१ मा सम्पन्न प्रतिनिधिसभा चुनावपछि पनि अर्थतन्त्रमा सकारात्मक र नकारात्मक प्रभाव पर्ने विश्लेषणहरू भइरहेका छन्। चुनावले मुलुकको अर्थतन्त्रमा पार्ने प्रभावलाई संक्षेपमा यसरी हेर्न सकिन्छ – पुँजीगत खर्चमा वृद्धि हालसम्मको तथ्यांकीय प्रवृत्तिले पुँजीगत खर्च सन्तोषजनक ढंगमा हुन नसकेको देखाउँदै आएको छ। जिम्मेवार पदाधिकारीमा …

Read more

प्रजातन्त्र पुनर्स्थापनायताकै शान्तिपूर्ण तर निराशाजनक मतदान : RajdhaniDaily.com

प्रजातन्त्र पुनर्स्थापनायताकै शान्तिपूर्ण तर निराशाजनक मतदान : RajdhaniDaily.com

काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचन ऐ तिहासिकरूपले शान्त र सफलतापूर्वक सम्पन्न भएको छ । बिहीबार सम्पन्न निर्वाचनमा ५८.५८ प्रतिशत मतदान भएको निर्वाचन आयोगले जनाएको छ । यो परिणाम २०४६ सालको जनआन्दोलनपछि २०४८ सालमा भएको निर्वाचन र त्यसयताका आमनिर्वाचनहरूमा सबैभन्दा कम प्रतिशत मतदान भएको निर्वाचन आयोगको तथ्यांकले देखाएको छ । ५८.५८ …

Read more

‘चुनावले संवैधानिक प्रणालीलाई पुनः सही बाटोमा ल्यायो’

‘चुनावले संवैधानिक प्रणालीलाई पुनः सही बाटोमा ल्यायो’

News Summary Generated by OK AI. Editorially reviewed. राजनीतिशास्त्र प्राध्यापक कृष्ण खनालले भने, ‘यो चुनाव जेनजी विद्रोहको पृष्ठभूमिमा भइरहेको छ र संवैधानिक प्रणाली पुनःस्थापना गर्नेछ।’ खनालले भने, ‘यो चुनाव सामान्य मध्यावधि होइन, प्रधानमन्त्रीको अविश्वास प्रस्तावबाट नभई विद्रोहले पदबाट मुक्त गरेको पृष्ठभूमिमा भएको हो।’ खनालले सामाजिक सञ्जालको प्रभाव र मतदाताको नयाँ …

Read more

युवा विद्रोहपछि थुप्रै देशले चुनाव गर्न सकेनन्, नेपालले सक्यो

युवा विद्रोहपछि थुप्रै देशले चुनाव गर्न सकेनन्, नेपालले सक्यो

२१ फागुन, काठमाडौं । सन् २०२६ को शुरुआतमा दुई दक्षिण एसियाली मुलुकहरू नेपाल र बंगलादेशमा निर्वाचन भए । दुवै देशमा युवा तथा विद्यार्थीहरूले गरेको अभूतपूर्व आन्दोलनपछि सत्तापलट भएको थियो, त्यसपछि निर्वाचन भएको हो । आन्दोलनको सफलता र निर्वाचनसम्म आइपुग्दासम्मको यी दुई देशको कथा भने निकै भिन्न छ । बंगलादेशमा जुलाई …

Read more

दलहरू तानिँदै कसरी आइपुगे निर्वाचनसम्म ?

दलहरू तानिँदै कसरी आइपुगे निर्वाचनसम्म ?

News Summary Generated by OK AI. Editorially reviewed. २१ फागुनमा सम्पन्न प्रतिनिधिसभा निर्वाचन शान्तिपूर्ण वातावरणमा सम्पन्न भएकोमा सबै राजनीतिक दलहरूले खुसी साटेका छन्। प्रधानमन्त्री सुशीला कार्कीले निर्वाचन एकैचरणमा हुने र निष्पक्ष हुने आश्वासन दिएकी थिइन् भने उनले दलहरूलाई सहमत गराएकी थिइन्। एमाले अध्यक्ष केपी शर्मा ओलीले आफू प्रधानमन्त्री बन्ने दाबी …

Read more

राष्ट्रपतिले ‘बडो-जुक्ति’पूर्वक कोरेको चुनावी मार्गचित्र

राष्ट्रपतिले ‘बडो-जुक्ति’पूर्वक कोरेको चुनावी मार्गचित्र

२१ फागुन, काठमाडौं । भ्रष्टाचार, शासकीय अव्यवस्था र निश्चित नेताको घेराबन्दीमा रहेका दलहरूले खेलेको सत्ताको म्यूजिकल चेयर विरुद्ध जेनजी युवाहरूले गत भदौ २३ र २४ मा गरेको विद्रोहले तत्कालीन सत्ता संरचना नै ढल्यो । आन्दोलनबाट तत्कालीन राजनीतिक दलहरूको सरकार मात्र हटेन केही समयका लागि मुलुक शासकीय शून्यताको अवस्थामा पुग्यो । …

Read more

मतगणना : भरतपुरबाट सुरु भएको तारजाली नजीर

मतगणना : भरतपुरबाट सुरु भएको तारजाली नजीर

News Summary Generated by OK AI. Editorially reviewed. २०७४ सालको स्थानीय निर्वाचनमा भरतपुरमा मतपत्र च्यातिएपछि मतगणना स्थलमा तारजाली राख्ने अभ्यास सुरु भएको हो। भरतपुरको मतपत्र च्यातिएको घटनापछि निर्वाचन आयोगले फेरि मतदान गराउने निर्णय गरेको थियो। त्यसपछि देशभरिका निर्वाचन अधिकृतहरूलाई मतगणना स्थलमा तारजाली र सीसीटीभी राख्न निर्देशन दिइएको छ। २१ फागुन, …

Read more