न्युयोर्कमा ५४ हजारभन्दा कम आम्दानी हुनेको भाडाको हिस्सा सरकारले तिर्ने कार्यक्रममा आवेदन खुल्दै

न्युयोर्कमा ५४ हजारभन्दा कम आम्दानी हुनेको भाडाको हिस्सा सरकारले तिर्ने कार्यक्रममा आवेदन खुल्दै

प्रकाशित मिति : जेष्ठ २०, २०८१ आईतबार न्युयोर्क सिटीमा ५४ हजार ३५० डलर भन्दा कम आम्दानी हुनेको घरभाडाको हिस्सा सरकारले तिर्ने कार्यक्रमका लागि आवेदन खुलाइने भएको छ । न्यूयोर्क सिटी हाउजिङ अथोरिटीले व्यवस्थापन गर्ने हाउजिङ .च्वाइस भौचर कार्यक्रम अन्तरगत १५ बर्षपछि पहिलोपटक आवेदन खुलाउन लागिएको हो । सेक्शन ८ पनि …

Read more

उत्तर कोरियालाई दक्षिणको चेतावनी : फोहोर भरिएका बेलुन पठाउन नरोके प्रतिकार

उत्तर कोरियालाई दक्षिणको चेतावनी : फोहोर भरिएका बेलुन पठाउन नरोके प्रतिकार

प्रकाशित मिति : जेष्ठ २०, २०८१ आईतबार उत्तर कोरियाले करिब ६०० फोहोरले भरिएका बेलुनहरू सीमामा पठाएको सियोलको सेनाले आइतबार बताएको छ । सुरक्षाकर्मीहरूले चुरोटका बट्टादेखी प्लास्टिकसम्म रहेको उक्त फोहोरको बेलुन सङ्कलन गरिरहेका छन् । उत्तर कोरियाले शनिबार साँझ ८ बजे देखि दक्षिण कोरियातर्फ पुनः फोहोरका बेलुनहरू पठाउन सुरु गरेको हो …

Read more

जेठ अन्तिमदेखि मनसुन भित्रिदै, सरदरभन्दा बढी वर्षा हुने आँकलन

जेठ अन्तिमदेखि मनसुन भित्रिदै, सरदरभन्दा बढी वर्षा हुने आँकलन

प्रकाशित मिति : जेष्ठ २०, २०८१ आईतबार यस वर्षको मनसुन यही जुन १३ अर्थात जेठ ३१ गतेदेखि नेपाल प्रवेश गर्ने आँकलन गरिएको छ । यद्यपी मनसुन भित्रिने सरदर मितिभन्दा केही दिन तलमाथि पर्ने जल तथा मौमस विज्ञान विभागले जनाएको छ । मनसुन हाल भारतको उत्तर पूर्वी भू–भाग, बङ्गलादेश, भुटान हुँदै …

Read more

अमेरिकामा क्रिकेटको टी-२० विश्वकपको ‘हाइप’ किन कम छ?

अमेरिकामा क्रिकेटको टी-२० विश्वकपको ‘हाइप’ किन कम छ?

प्रकाशित मिति : जेष्ठ २०, २०८१ आईतबार अमेरिकामा टी-२० क्रिकेटको विश्वकपको बारेमा प्रचार क्रिकेट प्रमुख खेल भएका अन्य देशहरूमा जति छैन । अमेरिकाका मिडियाहरुले पनि टी २० विश्वकपलाई खासै प्राथमिकता दिएका छैनन् । अमेरिकन मिडियाहरुमा यतिबेला आगामी राष्ट्रपति चुनावको विषय नै प्रमुख रहेका छन् । विश्वकपका बारेमा आयोजना गरिएका पत्रकार …

Read more

सडकमा स्वयमसेवक खटाउने गृहमन्त्री लामीछानेको निर्देशन कार्यान्वयन नहुने

सडकमा स्वयमसेवक खटाउने गृहमन्त्री लामीछानेको निर्देशन कार्यान्वयन नहुने

प्रकाशित मिति : जेष्ठ २०, २०८१ आईतबार सर्वोच्च अदालतले ट्राफिक नियम उल्लङ्घन गर्ने सवारी चालकलाई ट्राफिक स्वयमसेवकका रूपमा सडकमा खटाउने निर्देशन तत्काल कार्यान्वयन नगर्न अन्तरिम आदेश गरेको छ । न्यायाधीश तिलप्रसाद श्रेष्ठको इजलासले आज उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेको उक्त निर्देशन कार्यान्वयन नगर्न अन्तरिम आदेश गरेको हो । बझाङका २२ …

Read more

दिल्लीका मुख्यमन्त्री केजरीवालद्धारा तिहाड जेलमा आत्मसमपर्ण

दिल्लीका मुख्यमन्त्री केजरीवालद्धारा तिहाड जेलमा आत्मसमपर्ण

प्रकाशित मिति : जेष्ठ २०, २०८१ आईतबार २१ दिनको अन्तरिम जमानतको म्याद सकिएपछि दिल्लीका मुख्यमन्त्री तथा आम आदमी पार्टीका संयोजक अरविन्द केजरीवालले आइतबार दिल्लीको तिहाड जेल पुगेर आत्मसमर्पण गर्नुभएको छ । दिल्ली सरकारकी मन्त्री आतिशा मार्लेनाले भन्नुभयो चुनाव लोकतन्त्रको जग हो । लोकतन्त्र बचाउन सर्वोच्च अदालतले केजरीवाललाई २१ दिनको जमानत …

Read more

किसानले गोरु पाल्न फेरी सुरु गर्नुको कारण के हो ? हाते ट्र्याक्टरले उत्पादन घटाएकै हो त

किसानले गोरु पाल्न फेरी सुरु गर्नुको कारण के हो ? हाते ट्र्याक्टरले उत्पादन घटाएकै हो त

प्रकाशित मिति : जेष्ठ २०, २०८१ आईतबार सङ्घीयतापछि स्थानीय सरकारले कृषि आधुनिकीकरणका नाममा धमाधम हाते ट्र्याक्टर मिनिटिलर अनुदानमा वितरण गरे । गोरु पालनले दिक्क भएका किसानले राहत महसुस गर्दै हाते ट्र्याक्टरले खेतबारी जोत्न थाले । आधुनिक उपकरणको सहायताले खेतबारी जोत्दा सहज भयो, सस्तो पनि प(यो तर बिस्तारै उत्पादनमा भने ह्रास …

Read more

बाइडेनले मंगलबार एसाइलमलाई सिमित गर्ने कार्यकारी आदेश जारी गर्ने अपेक्षा

बाइडेनले मंगलबार एसाइलमलाई सिमित गर्ने कार्यकारी आदेश जारी गर्ने अपेक्षा

प्रकाशित मिति : जेष्ठ १९, २०८१ शनिबार अमेरिकी राष्ट्रपति जो बाइडेनले मंगलबार अध्यागमन र सीमा सुरक्षालाई सम्बोधन गर्ने कार्यकारी आदेशमा हस्ताक्षर गर्ने अपेक्षा गरिएको छ । ह्वाइट हाउसले सीमावर्ती सहरका मेयरहरूलाई सम्भावित रूपमा घोषणामा भाग लिनको लागि सम्पर्क गरिरहेको जनाइएको छ। केही हप्तादेखि बाइडेन प्रशासनका अधिकारीहरूले कार्यकारी आदेशका लागि तयारी …

Read more

महिलाको हत्यापछि सुँगुरलाई खुवाउने क्यानडाका सिरियल किलरको अर्का कैदीको आक्रमणमा मृत्यु

महिलाको हत्यापछि सुँगुरलाई खुवाउने क्यानडाका सिरियल किलरको अर्का कैदीको आक्रमणमा मृत्यु

प्रकाशित मिति : जेष्ठ १९, २०८१ शनिबार क्यानडाका कुख्यात सिरियल किलर रोबर्ट पिक्टनको जेलमा भएको आक्रमणपछि ७४ वर्षको उमेरमा मृत्यु भएको छ । पिक्टन क्यानाडाको इतिहासमा सबैभन्दा कुख्यात सिरियल किलरहरू मध्ये एक हुन् जसले महिलाहरुलाई आफ्नो सुँगुर फार्ममा ल्याएर हत्या गर्ने र उनीहरुका शरीरका भागहरु आफ्ना जनावरहरूलाई खुवाउने गर्थे । …

Read more

स्मार्टफोनहरु अफ गरेर अन गर्न अमेरिकाको राष्ट्रिय सुरक्षा एजेन्सीको चेतावनी

स्मार्टफोनहरु अफ गरेर अन गर्न अमेरिकाको राष्ट्रिय सुरक्षा एजेन्सीको चेतावनी

प्रकाशित मिति : जेष्ठ १९, २०८१ शनिबार अमेरिकाको राष्ट्रिय सुरक्षा एजेन्सी एनएसएले आईफोन र एन्ड्रोइड प्रयोगकर्तालाई आफ्नो फोन अफ गरेर अन गर्न चेतावनी दएको छ । राष्ट्रिय सुरक्षा एजेन्सीले नै नागरिकको फोनमा जासुसी गर्न सक्ने केही व्यक्तिहरूको चिन्ताको बाबजुत एजेन्सीले आईफोन र एन्ड्रोइड प्रयोगकर्ताहरूलाई आफ्नो फोन अफ गरेर अन गर्न …

Read more