अमेरिकाका ९३ वर्षीय मिडिया मालिक रुपर्ट मर्डोकले गरे ६७ वर्षीयासँग पाँचौं विवाह
प्रकाशित मिति : जेष्ठ २०, २०८१ आईतबार अमेरिकाका अर्बपति मिडिया मालिक ९३ वर्षीय रुपर्ट मर्डोकले पाँचौं पटक विवाह गरेका छन् । यो पटक उनले रिटायर्ड आणविक जीववैज्ञानिक ६७ बर्षीया एलेना झुकोवासँग विवाह गरेका हुन् । आइतवार क्यालिफोर्नियास्थित आफ्नो मोरागा भाइनयार्डमा यो विवाह भएको हो । मर्डोकको स्वामित्वमा रहेको ब्रिटिश ट्याब्लोइड …