राष्ट्रपति जो बाइडेनका छोरा हन्टर बाइडेन बन्दुकको मामलामा सबै अभियोगमा दोषी ठहर
प्रकाशित मिति : जेष्ठ २९, २०८१ मंगलबार अमेरिकी राष्ट्रपति जो बाइडेनका छोरा हन्टर बाइडेन बन्दुकको मामलामा सबै अभियोगमा दोषी ठहर भएका छन् । एक संघीय जूरीले हन्टर बाइडेनलाई तीनवटा संघीय अभियोगमा दोषी ठहर गरेको हो । उनले लागूऔषध दुर्व्यसनीहरूलाई बन्दुक राख्नबाट रोक्ने कानूनको उल्लंघन गरेको ठहर गरिएको छ । अमेरिकी …