न्युयोर्कवासीहरूले अब चाँडै नयाँ सार्वजनिक शौचालयहरू पाउने

न्युयोर्कवासीहरूले अब चाँडै  नयाँ सार्वजनिक शौचालयहरू पाउने

प्रकाशित मिति : जेष्ठ २२, २०८१ मंगलबार न्युयोर्कवासीहरूले अब चाँडै नयाँ सार्वजनिक शौचालयहरू पाउने भएका छन् । न्युयोर्क सिटीका मेयर एरिक आडम्सले सोमबार सिटीका पार्कहरूमा शौचालयहरू निर्माण वा पुन निर्माण गर्न नयाँ पहल घोषणा गरेका हुन् । यो योजनाले आगामी पाँच वर्षभित्र ४६ वटा नयाँ शौचालय निर्माण र हाल रहेका …

Read more

लोकसभा चुनावको भारतमा मतगणना जारी , प्रधानमन्त्री मोदीको गठबन्धनलाई सुरुवाती रुझानमा अग्रता

लोकसभा चुनावको भारतमा मतगणना जारी , प्रधानमन्त्री मोदीको गठबन्धनलाई सुरुवाती रुझानमा अग्रता

लोकसभा चुनावको भारतमा मतगणना सुरू भएको छ । मतगणना स्थानीय समयअनुसार बिहान ८ बजेदेखि सुरू भएको हो । मतपरिणाम आजै सार्वजनिक हुनेछ । लोकसभा ५४३ मध्ये ५४२ सिटको मतगणना भइरहेको छ । प्रारम्भिक चरणमा भारतीय जनता पार्टी भाजपा नेतृत्वको एनडिए गठबन्धनले अग्रता लिएको देखिएको छ । विभिन्न एक्जिट पोलहरूले भाजपा …

Read more

नेपालले टी २० विश्वकप क्रिकेटमा आज नेदरल्यान्ड्सको सामना गर्दै

नेपालले टी २० विश्वकप क्रिकेटमा आज नेदरल्यान्ड्सको सामना गर्दै

प्रकाशित मिति : जेष्ठ २१, २०८१ सोमबार आइसिसी टी २० विश्वकप २०२४ अन्तर्गत नेपालले मंगलबार राति आफ्नो पहिलो खेलमा नेदरल्यान्ड्सको सामना गर्दैछ । अमेरिकाको डालासस्थित ग्रान्ड प्रिएरी क्रिकेट रंगशालामा नेदरल्यान्ड्सविरूद्ध राति सवा ९ बजे खेल्ने तय भएको छ । सन् २०१४ मा बंगलादेशमा भएको टी २० विश्वकपमा नेपालले डेब्यू गरेको …

Read more

न्युयोर्कको ईस्ट एल्महर्स्टमा प्रहरीका २ जना अधिकारीमाथि गोली प्रहार

न्युयोर्कको ईस्ट एल्महर्स्टमा प्रहरीका २ जना अधिकारीमाथि गोली प्रहार

प्रकाशित मिति : जेष्ठ २१, २०८१ सोमबार न्युयोर्कको क्वीन्सको ईस्ट एल्महर्स्टमा लुटपाटको अनुसन्धान गर्ने क्रममा दुई जना प्रहरी अधिकारीहरूमाथि गोली प्रहार भएको छ । सोमबार बिहान ईस्ट एल्महर्स्टको २३ औं एभिन्यूमा मोपेडमा लुटपाट गर्ने संदिग्धलाई पछ्याउँदा अधिकारीहरूमाथि गोली प्रहार भएको हो । घटनामा २ जना प्रहरी घाइते भएका छन् । …

Read more

वैदेशिक रोजगारबाट फर्किएका नेपालीको अनिवार्य स्वास्थ्य परीक्षणको व्यवस्था गर्न माग

वैदेशिक रोजगारबाट फर्किएका नेपालीको अनिवार्य स्वास्थ्य परीक्षणको व्यवस्था गर्न माग

प्रकाशित मिति : जेष्ठ २१, २०८१ सोमबार नेपाली कांग्रेसका सांसद तथा पूर्व मंत्री दीपक गिरीले विदेशबाट काम गरेर फ़र्किएका नेपालीहरुलाई तीन महिना भित्र अनिवार्य स्वास्थ्य परीक्षणको व्यवस्था गर्न माग गरेका छन् । सोमबार प्रतिनिधि सभाको बैठकमा शून्य समयमा बोल्दै सांसद गिरीले नेपालमा मृगौलाका कूल बिरामी मध्ये झन्डै तीस प्रतिशत खाडी …

Read more

न्युयोर्कमा जुलाई ४ को फायरवर्क्स एक दशकमा पहिलो पटक हडसनबाट सुरु हुने

न्युयोर्कमा जुलाई ४ को फायरवर्क्स एक दशकमा पहिलो पटक हडसनबाट सुरु हुने

प्रकाशित मिति : जेष्ठ २१, २०८१ सोमबार आगामी जुलाई ४ मा न्युयोर्कमा हुने फायरवर्क्स लामो समय इस्ट रिभरबाट गरिदै आएकोमा यस वर्ष म्यानहट्टनको हडसन रिभर साइडमा फर्किँदैछ । जसका कारण अमेरिकाको सबैभन्दा ठूलो स्वतन्त्रता दिवस उत्सव हेर्नको लागि यो बर्ष नयाँ स्थानहरु खुल्ने भएका छन् । यसपटक म्यानहट्टनमा वेष्ट १४ …

Read more

यसपालिको मनसुनमा १८ लाख बढी मानिस प्रभावित हुने अनुमान

यसपालिको मनसुनमा १८ लाख बढी मानिस प्रभावित हुने अनुमान

प्रकाशित मिति : जेष्ठ २१, २०८१ सोमबार राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण ले यसपालिको मनसुनमा १८ लाखभन्दा बढी मानिस प्रभावित हुने अनुमान गरेको छ । प्राधिकरणले सार्वजनिक गरेको विवरणअनुसार बढी पानी पर्ने अनुमान गरिएको यसपालीको मनसुनमा १८ लाख एक हजारभन्दा बढी मानिस प्रभावित हुने जनाइएको छ । प्राधिकरणका …

Read more

राष्ट्रपति जो बाइडेनका छोरा हन्टर बाइडेनमाथि बन्दुक सम्बन्धी अभियोगमा आज सुनुवाइ

राष्ट्रपति जो बाइडेनका छोरा हन्टर बाइडेनमाथि बन्दुक सम्बन्धी अभियोगमा आज सुनुवाइ

प्रकाशित मिति : जेष्ठ २१, २०८१ सोमबार राष्ट्रपति जो बाइडेनका छोरा हन्टर बाइडेनमाथि बन्दुक सम्बन्धी अभियोगमा आज सुनुवाइ हुँदैछ। उनीमाथि गैरकानूनी रूपमा बन्दुक किनेको र लागुऔषध दुव्र्यसनको लत रहेको अवस्थामा संघीय कानूनको उल्लङ्घन गर्दै बन्दुक बोकेको आरोप छ। हन्टर बाइडेनले तीनवटा अपराधका अभियोगहरु सामना गरिरहेका छन् । हन्टर बिडेन बिहान …

Read more

मेक्सिकोमा पहिलो महिला राष्ट्रपति निर्वाचित

मेक्सिकोमा पहिलो महिला राष्ट्रपति निर्वाचित

प्रकाशित मिति : जेष्ठ २१, २०८१ सोमबार मेक्सिकोको पहिलो महिला राष्ट्रपतिमानिर्वाचित हुनुभएको छ । मेक्सिको सिटी निबासी ६१ वर्षीय पूर्व मेयर तथा प्रशिक्षणद्वारा वैज्ञानिक बनेका उहाँले ५८ देखि ६० प्रतिशत मत प्राप्त गरेको ‘नेसनल इलेक्टोरल इन्स्टिच्युट’ले जनाएको छ । विशेष गरी दुई दर्जनभन्दा बढी आकांक्षी स्थानीय राजनीतिज्ञहरूको हत्या भएको रक्तपातपूर्ण …

Read more

पहाडबाट तराईमा हुने बसाईसराई रोक्न गाउँमै नमुना बस्ती बनाउने लुम्बिनी प्रदेशको नीति

पहाडबाट तराईमा हुने बसाईसराई रोक्न गाउँमै नमुना बस्ती बनाउने लुम्बिनी प्रदेशको नीति

प्रकाशित मिति : जेष्ठ २१, २०८१ सोमबार लुम्बिनी प्रदेशले आगामी आर्थिक वर्ष २०८१।८२ को नीति तथा कार्यक्रम प्रदेशसभामा प्रस्तुत गरेको छ । प्रदेश प्रमुख अमिक शेरचनले सोमबार नीति तथा कार्यक्रम प्रस्तुत गर्दै प्रदेशका चार स्थानमा सामुदायिक शिशु स्याहार केन्द्र स्थापना गर्नका लागि सम्भाव्यता अध्ययन गरिने बताउनुभयो । घोराही, लुम्बिनी, बुटवल …

Read more