न्युयोर्क सिटीमा २ बर्षमा विनाभिसा छिरेका २ लाखभन्दा बढी कागजपत्रविहिनको प्रवेश

न्युयोर्क सिटीमा २ बर्षमा विनाभिसा छिरेका २ लाखभन्दा बढी कागजपत्रविहिनको प्रवेश

प्रकाशित मिति : जेष्ठ २२, २०८१ मंगलबार न्युयोर्क सिटीका अधिकारीहरूका अनुसार सन् २०२२ को वसन्तमा आप्रवासी संकट सुरु भएदेखि नै सिटीको प्रणालीबाट २ लाख भन्दा बढी शरणा खोज्ने कागजपत्रविहिनहरु न्युयोर्क सिटीमा आएका छन् । कम्तिमा २ लाख १ हजार २ सय कागजपत्रविहिन आप्रवासीहरू विगत दुई वर्षमा न्युयोर्क सिटीमा आइपुगेका छन् …

Read more

आज मध्यरातदेखि सीमा नाका बन्द गर्ने कार्यकारी आदेशमा बाइडेनबाट हस्ताक्षर

आज मध्यरातदेखि सीमा नाका बन्द गर्ने कार्यकारी आदेशमा बाइडेनबाट हस्ताक्षर

प्रकाशित मिति : जेष्ठ २२, २०८१ मंगलबार विनाभिसा मेक्सिकोबाट अमेरिका छिर्नेहरुको संख्या कम गर्न  सिमानाका बन्द गर्ने  कार्यकारी आदेशमा अमेरिकी राष्ट्रपति जो बाइडेनले मंगलबार हस्ताक्षर गरेका छन् ।  आप्रवासीहरूलाई अमेरिका मेक्सिको सीमामा एसाइलम खोज्नबाट रोक्ने यो कार्यकारी आदेश अध्यागमन प्रणालीमा दबाब कम गर्न र मतदाताहरू बीचको ठूलो चिन्तालाई सम्बोधन गर्न …

Read more

नेपालसँगको खेलमा नेदरल्याण्ड ६ विकेटले विजयी

नेपालसँगको खेलमा नेदरल्याण्ड ६ विकेटले विजयी

प्रकाशित मिति : जेष्ठ २२, २०८१ मंगलबार नेपालसँगको खेलमा नेदरल्याण्ड ६ विकेटले विजयी भएको छ । नेपालले दिएको १०७ रनको लक्ष्य नेदरल्यान्ड्सले १८.४ ओभरमा ४ विकेटको क्षतिमा पूरा गरेको छ । पहिलो खेलमा नेपाल ४ बल खेल्न बाँकी छदै १०६ रनमै अलआउट भएको थियो । अमेरिकाको डलासस्थित ग्रान्ड प्रिएरी क्रिकेट …

Read more

पोर्चुगलमा आप्रवासीले १ बर्ष सोसल सेक्युरिटी तिरेर रेसिडेन्सी आवेदन दिने नियम अन्त्य

पोर्चुगलमा आप्रवासीले १ बर्ष सोसल सेक्युरिटी तिरेर रेसिडेन्सी आवेदन दिने नियम अन्त्य

प्रकाशित मिति : जेष्ठ २२, २०८१ मंगलबार पोर्चुगल सरकारले विदेशीहरूलाई पोर्चुगल प्रवेश गर्न र त्यसपछि आवास अनुमतिको लागि आवेदन दिन अनुमति दिने नियमको अन्त्य गरेको छ। पोर्चुगलले सोमबार अध्यागमन नियमलाई कडा बनाउने नयाँ योजना घोषणा गरेको हो । पहिले नै आवेदन दिएका झण्डै ४ लाख पेन्डिङ आवेदनलाई भने अगाडि बढाइने …

Read more

टी २० विश्वकप पहिलो खेलमा नेपाल ४ बल खेल्न बाँकी छदै १०६ रनमै अलआउट

टी २० विश्वकप पहिलो खेलमा नेपाल ४ बल खेल्न बाँकी छदै १०६ रनमै अलआउट

प्रकाशित मिति : जेष्ठ २२, २०८१ मंगलबार आइसिसी टी २० विश्वकप २०२४ अन्तर्गत नेपाल र नेदरल्यान्ड्सबीचको पहिलो खेलमा नेपाल ४ बल खेल्न बाँकी छदै १०६ रनमै अलआउट भएको छ। अमेरिकाको डलासस्थित ग्रान्ड प्रिएरी क्रिकेट रंगशालामा स्थानीय समय अनुशार विहान ११ बजे सुरु भएको खेलमा नेदरल्यान्ड्सले टस जितेर फिल्डिङ रोजेको थियो …

Read more

भारतमा मोदीले प्रधानमन्त्रीको रुपमा तेश्रो कार्यकाल सम्हाल्ने , लोकप्रियता भने घट्दै

भारतमा मोदीले प्रधानमन्त्रीको रुपमा तेश्रो कार्यकाल सम्हाल्ने , लोकप्रियता भने घट्दै

प्रकाशित मिति : जेष्ठ २२, २०८१ मंगलबार भारतमा नरेन्द्र मोदीले प्रधानमन्त्रीको रुपमा तेश्रो कार्यकाल सम्हाल्ने संभाबना बढेर गएको छ । भारतिय जनता पार्टी नेतृत्वको गठबन्धनले वहुमत जुटाएपछि मोदी तेश्रो कार्यकालको लागि प्रधानमन्त्री बन्ने निश्चित भएको हो । यद्यपी भारतीय जनता पार्टी एक्लैको आवश्यक बहुमत सिट २७२ भने आएन । ४०० …

Read more

टी २० विश्वकप क्रिकेट: नेपाल र नेदरल्यान्ड्सबीचको खेल तस्वीरमा

टी २० विश्वकप क्रिकेट: नेपाल र नेदरल्यान्ड्सबीचको खेल तस्वीरमा

प्रकाशित मिति : जेष्ठ २२, २०८१ मंगलबार आइसिसी टी २० विश्वकप २०२४ अन्तर्गत नेपाल र नेदरल्यान्ड्सबीचको खेल भइरहेको छ । अमेरिकाको डलासस्थित ग्रान्ड प्रेरी क्रिकेट रंगशालामा स्थानीय समय अनुशार विहान ११ बजे खेल सुरु भएको हो । नेदरल्याण्डका कप्तान स्कट एडवर्ड्स र नेपालका कप्तान रोहित पौडेलले जुन ४, २०२४ मा …

Read more

अमेरिकामा बस्नेको सहयोगी मन : ‘कन्सर्ट’ गरी संकलन भएको रकम अनाथ आश्रमलाई सहयोग

अमेरिकामा बस्नेको सहयोगी मन : ‘कन्सर्ट’ गरी संकलन भएको रकम अनाथ आश्रमलाई सहयोग

प्रकाशित मिति : जेष्ठ २२, २०८१ मंगलबार अमेरिकाको क्यालिफोर्नियामा रहेको नेपाली महिला विश्व सञ्जाल, लस एञ्जलस च्याप्टरको समन्वयमा ललितपुरको तुलसालय अनाथ आश्रमका लागि ७ लाख २४ हजार ४ सय ८५ रुपैया सहयोग उपलब्ध गराइएको छ । आज आयोजित एक कार्यक्रममा च्याप्टरका अध्यक्ष सपना सेढाईं थपलियाले तुलसालयका अध्यक्ष सरु सुवेदीलाई सहयोग …

Read more

टी २० विश्वकप क्रिकेट: नेपाल र नेदरल्यान्ड्सबीचको खेलमा नेदरल्याण्ड्सले जित्यो टस

टी २० विश्वकप क्रिकेट: नेपाल र नेदरल्यान्ड्सबीचको खेलमा नेदरल्याण्ड्सले जित्यो टस

प्रकाशित मिति : जेष्ठ २२, २०८१ मंगलबार आइसिसी टी २० विश्वकप २०२४ अन्तर्गत केहीबेरमा नेपाल र नेदरल्यान्ड्सबीचको खेलमा नेदरल्याण्ड्सले टस जितेको छ । नेदरल्याण्ड्सले टस जितेर पहिले फिल्डिङ गर्नेछ । अमेरिकाको डलासस्थित ग्रान्ड प्रिएरी क्रिकेट रंगशालामा स्थानीय समय अनुशार विहान ११ बजे खेल सुरु हुनेछ । टस हारेपछि  नेपालका कप्तान …

Read more

अष्ट्रेलियाले गैर–नागरिकलाई पनि सेनामा भर्ती हुन अनुमति दिने

अष्ट्रेलियाले गैर–नागरिकलाई पनि सेनामा भर्ती हुन अनुमति दिने

प्रकाशित मिति : जेष्ठ २२, २०८१ मंगलबार अस्ट्रेलिया सरकारले गैर–नागरिकहरूलाई आफ्नो सशस्त्र सेनामा भर्ती हुन अनुमति दिने बताएको छ । जुलाईबाट १२ महिनादेखि अष्ट्रेलियामा बसोबास गरिरहेका स्थायी बासिन्दाहरूलाई सेनामा भर्ती हुने अनुमति दिइनेछ । बेलायत, क्यानडा, न्युजिल्यान्ड र संयुक्त राज्य अमेरिकाका नागरिकहरूलाई प्राथमिकतामा राखिनेछ अस्ट्रेलिया ले बताएको छ । रक्षामन्त्री …

Read more