वातावरण प्रदूषणमा संलग्नलाई कारबाही गर्न मानवअधिकार आयोगको आग्रह

वातावरण प्रदूषणमा संलग्नलाई कारबाही गर्न मानवअधिकार आयोगको आग्रह

प्रकाशित मिति : जेष्ठ २३, २०८१ बुधबार राष्ट्रिय मानवअधिकार आयोगले वातावरण प्रदूषणमा संलग्नलाई कानुनबमोजिम कारबाहीको दायरामा ल्याउन तीनै तहका सरकारलाई आग्रह गरेको छ । आयोगका प्रवक्ता डा टीकाराम पोखरेलले विश्व वातावरण दिवसका अवसरमा जारी गरेको प्रेस विज्ञप्तिमा वातावरणीय प्रदूषण वा ह्रासबाट हुने क्षतिबापत पीडितलाई प्रदूषकबाट क्षतिपूर्ति भराउने संवैधानिक व्यवस्थाको सुनिश्चितता …

Read more

अब अमेरिकाका ५० वटै राज्यमा आईआरएसको वेवसाइटबाट निशुल्क ट्याक्स फाइल गर्न पाउने

अब अमेरिकाका ५० वटै राज्यमा आईआरएसको वेवसाइटबाट निशुल्क ट्याक्स फाइल गर्न पाउने

प्रकाशित मिति : जेष्ठ २३, २०८१ बुधबार अब अर्कोपटकदेखि अमेरिकाका ५० वटै राज्यका बासिन्दाले आईआरएसको वेवसाइटबाट निशुल्क ट्याक्स फाइल गर्न पाउने भएका छन् । सफल पाइलट कार्यक्रम पछि आईआरएसले आफ्नो कार्यक्रम विस्तार गर्ने भएको हो । पहिलो पटक यो कार्यक्रम १२ राज्यहरूका बासिन्दाहरुका लागि ल्याइएको थियो । एरिजोना, क्यालिफोर्निया, फ्लोरिडा, …

Read more

ट्रम्पको बन्दुकको लाइसेन्स रद्द गर्ने तयारीमा न्युयोर्क

ट्रम्पको बन्दुकको लाइसेन्स रद्द गर्ने तयारीमा न्युयोर्क

प्रकाशित मिति : जेष्ठ २३, २०८१ बुधबार न्युयोर्क सिटी प्रहरीले पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पको बन्दुकको लाइसेन्स रद्द गर्ने तयारी गरिरहेको छ । ट्रम्पमाथि अभियोग लगाएपछि अप्रिल १, २०२३ मा लाइसेन्स निलम्बन गरिएकोमा न्युयोर्कको अदालतले ३४ वटा अभियोगमा दोषी ठहर गरेपछि उनको लाइसेन्स रद्द गर्न लागिएको हो । उनले बोक्नको लागि …

Read more

अब क्यानडामा केयरगिभरले आउने बित्तिकै पीआर पाउने

अब क्यानडामा केयरगिभरले आउने बित्तिकै पीआर पाउने

प्रकाशित मिति : जेष्ठ २३, २०८१ बुधबार क्यानाडाले विद्यमान होम चाइल्ड केयर प्रदायक पाइलट र होम सपोर्ट वर्कर कार्यक्रमको म्याद सकिनै लाग्दा नयाँ परिष्कृत केयरगिभर पाइल कार्यक्रमहरू घोषणा गरेको छ। जस अन्तरगत होमकेयर कामदारहरूलाई क्यानडा प्रवेश गरे लगत्तै स्थायी बासिन्दाको स्थिति प्रदान गर्नेछ । यस अगाडि पीआर पाउनका लागि क्यानडामा …

Read more

न्युयोर्कको म्यानहटन प्रवेश गर्ने गाडीलाई १५ डलर शुल्क जुन ३० देखि लागु नहुने

न्युयोर्कको म्यानहटन प्रवेश गर्ने गाडीलाई १५ डलर शुल्क जुन ३० देखि लागु नहुने

प्रकाशित मिति : जेष्ठ २३, २०८१ बुधबार न्युयोर्क सिटीको म्यानहटन प्रवेश गर्ने गाडीलाई १५ डलर शुल्क लिने नियम जुन ३० देखि लागु नहुने भएको छ । यो शुल्क कार्यान्वयन अनिश्चितकालका लागि स्थगित गरिएको जनाइएको छ । जसका कारण मूल योजना अनुसार जुन ३० मा सुरु नहुने भएको हो । म्यानहट्टनका …

Read more

जापानको जन्मदर बढाउन दम्पतीलाई आर्थिक सहयोग दिने तयारी

जापानको जन्मदर बढाउन दम्पतीलाई आर्थिक सहयोग दिने तयारी

प्रकाशित मिति : जेष्ठ २३, २०८१ बुधबार जापानको स्वास्थ्य मन्त्रालयले बुधबार देशको जन्मदर लगातार आठौं वर्षसम्म सबैभन्दा कम भएको बताएको छ । सरकारले अभिभावकका लागि सहयोग सुधार गर्न पहल गरिरहेको अवस्थामा देशको जन्मदर ‘गम्भीर’ भएको जनाएको हो । मन्त्रालयले सार्वजनिक गरेको तथ्याङ्कअनुसार जापानको जन्मदर अर्थात् एक महिलाले आफ्नो जीवनमा जन्माउन …

Read more

मनसुनजन्य विपदको पूर्व तयारी : १ लाख बढी स्वयमसेवक परिचालन गरिने , पैसा नलाग्ने टेलिफोन सञ्चालनमा

मनसुनजन्य विपदको पूर्व तयारी : १ लाख बढी स्वयमसेवक परिचालन गरिने , पैसा नलाग्ने टेलिफोन सञ्चालनमा

प्रकाशित मिति : जेष्ठ २३, २०८१ बुधबार सरकारले मनसुन तथा विपदजन्य जोखिमका बारेमा जानकारी दिनका लागि पैसा नलाग्ने टेलिफोन सञ्चालनमा ल्याएको छ । ११४९ नम्बरमा आम नागरिकले २४ सै घण्टा टेलिफोन गरेर विपदकाबारेमा जानकारी लिन सक्ने बन्दोबस्ती गरिएको उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेले जानकारी दिनुभयो । सङ्घीय संसद्मा विपद् तथा …

Read more

भेडापालनबाट वार्षिक ४० लाख आम्दानी , भेडापालनको दुःख आम्दानीले भुलाउदै

भेडापालनबाट वार्षिक ४० लाख आम्दानी , भेडापालनको दुःख आम्दानीले भुलाउदै

प्रकाशित मिति : जेष्ठ २३, २०८१ बुधबार यतिबेला भेडापालक किसान ढोरपाटनको बुकी उक्लने तरखरमा छन् । बागलुङसहित रोल्पा, रुकुम, म्याग्दी र प्युठानका भेडा चरिचरनका लागि बुकीतर्फ हिँडिरहेका छन् । यसपटक सात सय भेडा लिएर बुकीतर्फ हिँडिरहनुभएका रोल्पा जिल्लाको थवाङ गाउँपालिका–४ तेलखोलाका सन्तोष घर्ती भेडा चराउँदै बागलुङ आउनुभएको छ । भेडापालनमा …

Read more

के हो वटसावित्री पर्व ? मिथिलाञ्चलमा कसरी मनाइँदै छ त

के हो वटसावित्री पर्व ? मिथिलाञ्चलमा कसरी मनाइँदै छ त

प्रकाशित मिति : जेष्ठ २२, २०८१ मंगलबार धनुषासहित समस्त मिथिलाञ्चलमा पतिका दीर्घ जीवन र सुस्वास्थ्यको कामना गर्दै भोलि बिहीबार वटसावित्री पर्व मनाइँदैछ । ज्येष्ठ कृष्णपक्षको आमावस्यामा मिथिलाञ्चलका विवाहित महिलाले पतिको दीर्घायुको कामना गर्दै वटसावित्री पर्व मनाउने पण्डित दिगम्बर झा बताउनुहुन्छ । वटसावित्री पर्वमा पतिको दीघार्युको कामना वर र पीपलको पूजा …

Read more

केराको थामबाट फाइबर, धागो र कम्पोष्ट मल बनाएर आयआर्जन

केराको थामबाट फाइबर, धागो र कम्पोष्ट मल बनाएर आयआर्जन

प्रकाशित मिति : जेष्ठ २२, २०८१ मंगलबार म्याग्दीको बेनी नगरपालिका–२ खबरामा केराको थामबाट फाइबर, धागो र कम्पोष्ट मल तयार गरिएको छ । केराको कोसा बिक्री भएपछि खेर जाने थामलाई प्रशोधन गरेर फाइबर, धागो र कम्पोष्ट मल बनाउन थालिएको हो । बेनी नगरपालिकाले केरा पकेट विकास कार्यक्रमअन्तर्गत खबरामा कम्पोष्ट मल बनाउने …

Read more