८ सय २५ शिक्षकले सदस्यता त्यागेको शिक्षा मन्त्री श्रेष्ठ भनाइ

८ सय २५ शिक्षकले सदस्यता त्यागेको शिक्षा मन्त्री श्रेष्ठ भनाइ

प्रकाशित मिति : असार ५, २०८१ मंगलबार शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले शिक्षा क्षेत्रलाई दलीय राजनीतिमुक्त बनाउने निर्णयबाट पछि नहट्ने बताउनुभएको छ । मन्त्रालयको जिम्मेवारी सम्हालेको सय दिनमा प्राप्त उपलब्धि सार्वजनिक गर्न सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री श्रेष्ठले दलीय हस्तक्षेपले गुणस्तरीय शिक्षामा नकारात्मक प्रभाव पार्ने भएकाले आफूले गरेको निर्णय …

Read more

न्युयोर्क सिटीमा म्यानहट्टन प्रिस्कूल बाहिर रोकेको गाडी १ बर्षको बच्चासहित चोरी

न्युयोर्क सिटीमा म्यानहट्टन प्रिस्कूल बाहिर रोकेको गाडी १ बर्षको बच्चासहित चोरी

प्रकाशित मिति : असार ५, २०८१ मंगलबार मङ्गलबार न्युयोर्क सिटीको म्यानहट्टन प्रिस्कूल बाहिर रोकिरहेको बेला १ वर्षीया बालिकासहितको एसयूभी कार चोरी भएको प्रहरीले जनाएको छ। अधिकारीहरूले बिहान ९ बजे लगत्तै वेष्ट १३४ औं स्ट्रीटमा कार चोरीको घटनाबारे जानकारी पाएका थिए । गाडी रातो र बरगण्डी रंगको न्युयोर्क राज्यमा दर्ता भएको …

Read more

बाइडेनबाट नयाँ योजना घोषणा, ५ लाख कागजपत्रविहिनले अन्ततः अमेरिकी नागरिकता प्राप्त गर्न सक्ने

बाइडेनबाट नयाँ योजना घोषणा, ५ लाख कागजपत्रविहिनले अन्ततः अमेरिकी नागरिकता प्राप्त गर्न सक्ने

प्रकाशित मिति : असार ५, २०८१ मंगलबार अमेरिकी राष्ट्रपति जो बाइडेनले मंगलबार एक व्यापक नयाँ नीति घोषणा गरेका छन् जसले ५ लाख कागजपत्रविहिनलाई अन्ततः अमेरिकी नागरिकता प्राप्त गर्न सक्ने बाटोमा लैजानेछ । यो कार्यक्रमले कानुनी हैसियत नभएका अमेरिकी नागरिकका केही दम्पत्तिहरूलाई स्थायी बसोबास र अन्ततः नागरिकताको लागि आवेदन दिन अनुमति …

Read more

न्युयोर्क सिटीमा गर्मीको लहर, हावाको गुणस्तर समेत अस्वस्थ्य, सावधान रहन चेतावनी

न्युयोर्क सिटीमा गर्मीको लहर, हावाको गुणस्तर समेत अस्वस्थ्य, सावधान रहन चेतावनी

प्रकाशित मिति : असार ५, २०८१ मंगलबार न्युयोर्क सिटीको तापक्रम मंगलबारदेखि झण्डै १ सय डिग्री फरेनहाइटको हाराहारीमा पुग्ने अनुमानसँगै न्युयोर्क सिटीको स्थानीय सरकारले यो बर्ष पहिलो पटक आपतकालीन योजना सक्रिय बनाएको छ । अत्याधिक गर्मीका कारण कूलिङ सेन्टरहरू मंगलबारदेखि खुला गरिएको छ । बिहीबार र शुक्रबार तापक्रम अनुमानित ९९ डिग्रीसम्म …

Read more

उत्तरी भारतका अधिकांश भाग ‘लू’ले ग्रसित, विद्युतको माग उच्च

उत्तरी भारतका अधिकांश भाग ‘लू’ले ग्रसित, विद्युतको माग उच्च

प्रकाशित मिति : असार ५, २०८१ मंगलबार उत्तर भारतमा प्रचण्ड गर्मीका कारण विद्युत्को माग रेकर्ड उचाइमा पुगेको सरकारले मङ्गलबार बताएको छ । साथै राजधानी नयाँदिल्लीका बासिन्दाले पानीको अभावसँग सङ्घर्ष गरिरहेका छन् । उत्तरी भारतका अधिकांश भाग महिनाभर चल्ने लामो ‘लू’ले ग्रसित छ । यहाँ नियमितरूपमा तापक्रम ४५ डिग्री सेल्सियसभन्दा माथि …

Read more

ज्येष्ठ शुक्ल एकादशी : राखियो तुलसीको दल

ज्येष्ठ शुक्ल एकादशी : राखियो तुलसीको दल

प्रकाशित मिति : असार ५, २०८१ मंगलबार औषधीय गुण भएको वनस्पति तुलसीलाई पूजाआराधना गर्ने प्राचीनकालदेखिको परम्परा छ । यसैअनुसार वैदिक सनातन धर्मावलम्बीले आज आ–आफ्नो घरको मठमा तुलसीको दल राखेका छन् । प्रत्येक वर्ष ज्येष्ठ शुक्ल एकादशीका दिन घरघरको मठमा तुलसीको दल राख्ने गरिन्छ । तुलसीको दल राख्ने दिनलाई निर्जला एकादशी …

Read more

चर्को घाममा बाहिर निस्कँदा हुन सक्छ यी गम्भीर स्वास्थ्य समस्या, यसरी जोगिनुहोस्

चर्को घाममा बाहिर निस्कँदा हुन सक्छ यी गम्भीर स्वास्थ्य समस्या, यसरी जोगिनुहोस्

प्रकाशित मिति : असार ५, २०८१ मंगलबार बिहानको घाम स्वास्थ्यका लागि जति फाइदाजनक छ, त्यति नै दिउँसोको घाम पनि स्वास्थ्यका लागि हानिकारक साबित हुन सक्छ । सूर्यको किरण स्वास्थ्यको लागि महत्त्वपूर्ण छ, यसले शरीरलाई भिटामिन डी प्रदान गर्दछ । जुन हड्डीलाई स्वस्थ राख्न मद्दत गर्दछ। तर, यदि तपाइँ गर्मीमा दिउँसोको …

Read more

उत्तरी इरानको अस्पतालमा आगलागी हुँदा ९ जनाको मृत्यु

उत्तरी इरानको अस्पतालमा आगलागी हुँदा ९ जनाको मृत्यु

प्रकाशित मिति : असार ५, २०८१ मंगलबार इरानको उत्तरी सहर राश्तको अस्पतालमा आगलागी हुँदा मङ्गलबार कम्तीमा नौ जनाको मृत्यु भएको सरकारी मिडियाले जनाएको छ। घेम अस्पतालमा सोमबार १ः३० बजे भएको आगलागी नियन्त्रणमा लिनुका साथै अनुसन्धानकर्ताहरूले घटनाको अनुसन्धान गरिरहेको राज्य प्रसारणकर्ता आईआरआईबीले बताएको छ । “दुर्भाग्यवश, यो आगलागीमा नौ जनाको ज्यान …

Read more

बागलुङ कालिका भगवती मन्दिरमा जेठमा १८ लाख संकलन

बागलुङ कालिका भगवती मन्दिरमा जेठमा १८ लाख संकलन

प्रकाशित मिति : असार ५, २०८१ मंगलबार नेपालको प्रसिद्ध धार्मिक शक्तिपीठ बागलुङ कालिका भगवती मन्दिरमा जेठमा १८ लाख सङ्कलन भएको छ । कालिका भगवती मन्दिर गुठी व्यवस्थापन समितिले सार्वजनिक गरेको जेठको आम्दानी खर्च विवरणअनुसार रु १८ लाख २६ हजार सङ्कलन भएको छ । उक्त रकम भने चालु वर्षकै सबैभन्दा थोरै …

Read more

दक्षिणी रुसको तेल ट्याङ्की भण्डारमा ड्रोन आक्रमण

दक्षिणी रुसको तेल ट्याङ्की भण्डारमा ड्रोन आक्रमण

प्रकाशित मिति : असार ५, २०८१ मंगलबार दक्षिणी रुसको अजोभ सहर नजिकै मङ्गलबार राति तेल भण्डारण ट्याङ्कीहरूमा ड्रोन आक्रमणमा हुँदा ठूलो आगलागी भएको स्थानीय अधिकारीहरूले बताएका छन् । युक्रेनले उक्त आक्रमण आफ्नो संलग्नता नरहेको बताएपनि यसले विगतमा पनि रूसी ऊर्जा सुविधाहरूमा यस्तै आक्रमणहरू गर्दै आएको थियो। “ड्रोन आक्रमणको परिणामस्वरूप अजोभमा …

Read more