नेपाल र ताइवानपछि थाइल्यान्डले पनि समलिङ्गी विवाहलाई मान्यता दिने

नेपाल र ताइवानपछि थाइल्यान्डले पनि समलिङ्गी विवाहलाई मान्यता दिने

प्रकाशित मिति : असार ६, २०८१ बुधबार थाइल्यान्डको सिनेटद्वारा विवाहसम्बन्धी समानता विधेयक पारित गरेपछि अब देश समलिङ्गी विवाहलाई मान्यता दिने दक्षिणपूर्वी एसियाको पहिलो राष्ट्र बन्ने अल जजिराले जनाएको छ । माथिल्लो सदनमा मङ्गलबार उपस्थित १५२ सदस्यमध्ये विधेयकको पक्षमा १३०, बिपक्षमा ४ र १८ अनुपस्थित भएसँगै विधेयक बहुमतका साथ पारित भएको …

Read more

अमेरिकी संसदका लागि भर्जिनियाबाट उठेका पोखरेल पराजित, ९८५ मतका साथ आठौं

अमेरिकी संसदका लागि भर्जिनियाबाट उठेका पोखरेल पराजित, ९८५ मतका साथ आठौं

प्रकाशित मिति : असार ६, २०८१ बुधबार अमेरिकी संसदका लागि भर्जिनियाको १० औं कँग्रशनल डिस्ट्रिक्टबाट डेमोक्रेटिक प्राइमरीमा उठेका नेपाली मूलका एड्रियन पोखरेल ९ सय ८५ मतका साथ आठौं भएका छन् भने सुहास सुब्रमण्यमले १३ हजार १ सय १३ मत ल्याएर विजयी भएका छन् । ९५ प्रतिशत अर्थात् ४३ हजार १६९ …

Read more

रूसले उत्तर कोरियाको समर्थनको कदर गर्दछ : राष्ट्रपति पुटिन

रूसले उत्तर कोरियाको समर्थनको कदर गर्दछ : राष्ट्रपति पुटिन

प्रकाशित मिति : असार ६, २०८१ बुधबार उत्तर कोरियाको भ्रमणमा रूहनुभएका रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले समकक्षी नेता किम जोङ अनसँग भेटवार्ता गर्नुभएको छ । उहाँले युक्रेन युद्धलगायतका रूसी नीतिहरूमा उत्तर कोरियाले जनाएको समर्थनको कदर गर्दै यसका लागि उत्तर कोरिया, त्यहाँका जनता र सरकारप्रति नेता पुटिनले धन्यवाद ज्ञापन गर्नुभएको रूसी सञ्चारमाध्यमले …

Read more

१८ लाख किसान सूचीकृत , किसानलाई के फाइदा होला ?

१८ लाख किसान सूचीकृत , किसानलाई के फाइदा होला ?

प्रकाशित मिति : असार ६, २०८१ बुधबार किसान सूचीकरण कार्यक्रममा १८ लाख किसान सूचीकृत भएका छन् । अनुदानलगायत सहायता उपलब्ध गराउन सरकारले यो कार्यक्रम ल्याएको हो । कृषि तथा पशुपक्षी विकास मन्त्रालयका सूचना अधिकारी महानन्द जोशीका अनुसार किसानबाट उत्पादित उपज, खेती गरेको जमिनको क्षेत्रफललगायत विवरणसहितको एकीकृत तथ्याङ्क सङ्कलन भइरहेको छ …

Read more

संसद सचिवालयको सुरक्षार्थ खटिएका प्रहरी जवान गोली लागेको अवस्थामा भेटिए

संसद सचिवालयको सुरक्षार्थ खटिएका प्रहरी जवान गोली लागेको अवस्थामा भेटिए

प्रकाशित मिति : असार ५, २०८१ मंगलबार आफैलाई गोली हानेका प्रहरी जवानको मृत्यु भएको छ । बानेश्वरस्थित संघीय संसद् सचिवालयको सुरक्षार्थ खटिएका प्रहरी जवान दोलखाका अजित गोले गोली लागेको अवस्थामा शौचालयभित्र मृत फेला परेको प्रहरीले बताएको छ । उनले आफैलाई गोली हानेर आत्महत्या गरेको संसद सचिवालयका प्रवक्ता एकराम गिरीले जानकारी …

Read more

टी–२० विश्वकप क्रिकेटको सुपर आठ चरण : अमेरिका र दक्षिण अफ्रिका आम्नेसाम्ने हुदै

टी–२० विश्वकप क्रिकेटको सुपर आठ चरण : अमेरिका र दक्षिण अफ्रिका आम्नेसाम्ने हुदै

प्रकाशित मिति : असार ५, २०८१ मंगलबार आईसीसी टी–२० विश्वकप क्रिकेटमा आज बुधबारदेखि ‘सुपर–आठ’ का खेल शुरु हुँदैछन् । पहिलो खेलमा आयोजक अमेरिका र दक्षिण अफ्रिका आम्नेसाम्ने हुनेछ । खेल नेपाली समयअनुसार राति सवा ८ बजे एन्टिगुवामा शुरु हुनेछ । नवौँ संस्करणमा अमेरिका समूह ‘ए’को उपविजेता हुँदै सुपर–आठमा पुगेको हो …

Read more

स्वीट्जरल्याण्ड र जर्मनीको भ्रमण सकेर राष्ट्रपति पौडेल स्वदेश फर्किँदै

स्वीट्जरल्याण्ड र जर्मनीको भ्रमण सकेर राष्ट्रपति पौडेल स्वदेश फर्किँदै

प्रकाशित मिति : असार ५, २०८१ मंगलबार राष्ट्रपति रामचन्द्र पौडेल स्वीट्जरल्याण्ड र जर्मनीको भ्रमण सकेर आज बुधबार स्वदेश फर्किँदै हुनुहुन्छ । राष्ट्रपति कार्यालयका अनुसार जर्मनीको वर्लिनबाट कतारको दोहा हुँदै बिहान पौने १० बजे नेपाल फर्कने कार्यक्रम रहेको छ । यसअघि सोमबार राष्ट्रपति पौडेल र जर्मनीका राष्ट्रपति फ्रयाङ्क वाल्टर स्टाइनमायरबीच जर्मनीको …

Read more

पर्सामा रहेका ४ सय सीमास्तम्भ मर्मत , ८७ वटाको रङरोगन र मर्मतसम्भार गर्न बाँकी

पर्सामा रहेका ४ सय सीमास्तम्भ मर्मत , ८७ वटाको रङरोगन र मर्मतसम्भार गर्न बाँकी

प्रकाशित मिति : असार ५, २०८१ मंगलबार पर्सास्थित सशस्त्र प्रहरी बल नेपाल नम्बर १३ गणले सानाठूला गरेर ४ सय सीमास्तम्भ रङरोगन तथा मर्मतसम्भार गरेको छ । सशस्त्र प्रहरी बलले मुख्य, सहायक र साना गरी ४ सय ८९ वटा सीमास्तम्भमध्ये तीन सय ९९ वटा रङरोगन तथा मर्मतसम्भार गरेको हो । तेह्र …

Read more

के हो जुनटिन्थ?

के हो जुनटिन्थ?

प्रकाशित मिति : असार ५, २०८१ मंगलबार जुनटिन्थ वा जुन १९ अश्वेत अमेरिकीहरूले गरेका योगदानहरू, अमेरिकामा अफ्रिकी र अफ्रिकी अमेरिकीहरूको दासत्वको इतिहासलाई जित्नको लागि तिनीहरूको लचिलोपन र प्रणालीगत नस्लवाद विरुद्ध तिनीहरूको निरन्तर लडाइँको सम्झना गर्नका लागि दिइने वार्षिक बिदा हो। राष्ट्रपति अब्राहम लिंकनले सेप्टेम्बर २२, १८६२ मा अमेरिकी गृहयुद्धको समयमा …

Read more

कुलेखानी : ६० मेगावाटको क्षमता , २० मेगावाट मात्र उत्पादन

कुलेखानी : ६० मेगावाटको क्षमता , २० मेगावाट मात्र उत्पादन

प्रकाशित मिति : असार ५, २०८१ मंगलबार मकवानपुरको इन्द्रसरोवरमा रहेको कुलेखानी जलासयको सतह घटेपछि ६० मेगावाट उत्पादन क्षमताको आयोजनाले २० मेगावाट मात्र विद्युत् उत्पादन गरिरहेको छ । कुलेखानी प्रथम जलविद्युत् केन्द्रका अनुसार पानीको सतह घटेकाले दुई दिनदेखि उत्पादन घटेको हो । कुलेखानी प्रथम जलविद्युत् केन्द्रका प्रमुख तारादत्त भट्टका अनुसार एक …

Read more