युरोप, दक्षिण एसियामा पाइने ‘लेसर ग्रे स्राइक’ जातको नयाँ चरो भक्तपुरमा देखियो

युरोप, दक्षिण एसियामा पाइने ‘लेसर ग्रे स्राइक’ जातको नयाँ चरो भक्तपुरमा देखियो

प्रकाशित मिति : असार ७, २०८१ बिहीबार युरोप, दक्षिण तथा पश्चिम एसियाको रैथाने पन्छी ‘लेसर ग्रे स्राइक’ पहिलोपटक भक्तपुरको मनोहरामा देखिएको छ । तापक्रम वृद्धिसँगै गर्मी भेगमा मात्रै हुने यो पन्छी असार लागेपछि भक्तपुरको मनोहरास्थित मिनि कोशी टप्पुमा भेटिएको चरा अन्वेषणकर्ता सञ्जय थाश्रेष्ठले जानकारी दिनुभयो । उहाँले काठमाडौँ उपत्यकामा पहिलोपटक …

Read more

टी २० विश्वकप : सुपर ८ को दोश्रो खेलमा इंग्ल्यान्ड विजयी , आज भारत र अफगानिस्तानबिच खेल हुने

टी २० विश्वकप : सुपर ८ को दोश्रो खेलमा इंग्ल्यान्ड विजयी , आज भारत र अफगानिस्तानबिच खेल हुने

प्रकाशित मिति : असार ७, २०८१ बिहीबार टी २० विश्वकप २०२४ को सुपर ८ अन्तर्गत आफ्नो पहिलो खेलमा इंग्ल्यान्ड विजयी भएको छ । उसले वेस्ट इन्डिज लाई ८ विकेटले पराजित गरेको हो । फिल साल्ट र जोनी विस्ट्रोको शतकिय साझेदारीमा इंग्ल्यान्डले आईसीसी टी–२० विश्वकपको सुपर ८ मा वेस्ट इन्डिजमाथि ८ …

Read more

गैरकानुनी रुपमा नेपाल बसिरहेका १२ विदेशी नागरिक पक्राउ, के हुन्छ त उनीहरुलाई कारवाही ?

गैरकानुनी रुपमा नेपाल बसिरहेका १२ विदेशी नागरिक पक्राउ, के हुन्छ त उनीहरुलाई कारवाही ?

प्रकाशित मिति : असार ६, २०८१ बुधबार पछिल्लो ३ महिनामा अबैध रुपमा नेपालमा बसिरहेका १२ विदेशीलाई पक्राउ गरी स्वदेश फिर्ता पठाइएको छ । पोखरा र आसपासको क्षेत्रमा बस्दै आएका उनीहरुलाई कास्की प्रहरीले पक्राउ गरेको हो । पर्यटक प्रहरी र जिल्ला प्रहरी कास्कीले यो तीन महिनामा गैरकानुनी रुपमा बस्दै आइरहेका १२ …

Read more

झोलुङ्गे पुल किसानको माग र आवश्यकता नै हो त ? के भन्छ प्रदेश सरकार

झोलुङ्गे पुल किसानको माग र आवश्यकता नै हो त ? के भन्छ प्रदेश सरकार

प्रकाशित मिति : असार ६, २०८१ बुधबार गण्डकी प्रदेश सरकारको लगानीमा बितेका छ वर्षमा ६३ झोलुङ्गे पुल निर्माण भएका छन् । दश वटा झोलुङ्गे पुल निर्माणाधीन छन् । प्रदेश पूर्वाधार निर्देशनालयका अनुसार चालु आर्थिक वर्षमा थप चार झोलुङ्गे पुलको बहुवर्षीय ठेक्काका लागि स्रोत सुनिश्चित गरिएको छ । प्रदेशका ११ वटै …

Read more

पढाई छाडेको ८३ वर्ष पछि १०५ वर्षकी हजुरआमाले लिइन् स्ट्यानफोर्डबाट मास्टर्स डिग्री

पढाई छाडेको ८३ वर्ष पछि १०५ वर्षकी हजुरआमाले लिइन् स्ट्यानफोर्डबाट मास्टर्स डिग्री

प्रकाशित मिति : असार ६, २०८१ बुधबार अमेरिकामा १०५ बषैकी हजुरआमा भर्जिनिया हिस्लपले क्यालिफोर्नियाको स्ट्यानफोर्ड युनिभर्सिटीबाट बाट मास्टर्स डिग्री हासिल गर्दै आफ्नो शिक्षा पूरा गरेकी छिन् । आइतवार हिस्लपले स्ट्यानफोर्ड युनिभर्सिटीबाट शिक्षामा कलाको मास्टर्स डिग्रीको उत्सव मनाइन् । पढाई छाडेको ८३ बर्षपछि उनले यो क्याम्पस डिग्री हासिल गरेकी हुन् । …

Read more

अमेरिकी कलेजमा स्नातक गरेर फर्केकालाई गैरआप्रवासी कामदार भिसा प्रक्रिया सहज बनाउँदै

अमेरिकी कलेजमा स्नातक गरेर फर्केकालाई गैरआप्रवासी कामदार भिसा प्रक्रिया सहज बनाउँदै

प्रकाशित मिति : असार ६, २०८१ बुधबार बाइडेन प्रशासनले अमेरिकाको कलेजबाट स्नातक गरेर फर्केका र जागिरको अफर भएकाहरुका लागि रोजगारमा आधारित गैरआप्रवासी भिसा अझ सहज र प्रभावकारी बनाउने घोषणा गरेको छ । यो पहलले निश्चित व्यक्तिहरूलाई योग्य मानिएको खण्डमा गैरआप्रवासी कामदार भिसाहरू छिटो प्राप्त गर्न अनुमति दिनेछ। यस पहलको एक …

Read more

टि २० विश्वकप क्रिकेट सुपर ८ चरण : दक्षिण अफ्रिका संग अमेरिका पराजित

टि २० विश्वकप क्रिकेट सुपर ८ चरण : दक्षिण अफ्रिका संग अमेरिका पराजित

प्रकाशित मिति : असार ६, २०८१ बुधबार टि २० विश्वकप क्रिकेट अन्र्तगत सुपर ८ चरणको पहिलो खेलमा दक्षिण अफ्रिका बिजयी भएको छ । १९५ रनको लक्ष्य पछ्याएको अमेरिका १७६ रनमा समेटिएपछि दक्षिण अफ्रिका १८ रनले बिजयी भएको हो । दक्षिण अफ्रिकाका लागि क्विन्टन डि कक ले सर्बाधिक ७४ रन बनाएका …

Read more

न्युयोर्कको पार्कमा बालिका बलात्कारको अभियुक्त देशनिकालाको आदेश पाएको कागजातविहिन

न्युयोर्कको पार्कमा बालिका बलात्कारको अभियुक्त देशनिकालाको आदेश पाएको कागजातविहिन

प्रकाशित मिति : असार ६, २०८१ बुधबार न्युयोर्क सिटीको क्वीन्समा किसेना पार्कमा १३ वर्षका बालबालिकालाई पार्कको झाडीमा लगेर बालिकाको बलात्कार गर्ने अभियुक्त २ बर्ष अगाडि देशनिकालाको आदेश पाएको कागजपत्रविहिन इक्वेडरको नागरिक भएको खुलासा भएको छ । न्युयोर्क सिटीका एक अध्यागमन न्यायाधीशले २५ वर्षीय क्रिस्चियन जियोभानी इन्गा ल्यान्डीलाई फेब्रुअरी २, २०२२ …

Read more

मन्त्रालयकै प्रवक्ताले समयमा सूचना पाउदैनन , नागरिकले पाउने कहिले ?

मन्त्रालयकै प्रवक्ताले समयमा सूचना पाउदैनन , नागरिकले पाउने कहिले ?

प्रकाशित मिति : असार ६, २०८१ बुधबार सङ्घीय मन्त्रालयकै अधिकांश प्रवक्ताले समयमा सूचना पाउन नसकेको गुनासो गरेका छन् । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा बसेको सङ्घीय मन्त्रालय र संवैधानिक आयोगका प्रवक्ताहरुको बैठकमा अधिकांशले आन्तरिक रुप मै सूचना प्राप्त गर्न कठिनाइ भइरहेको गुनासो गरेका थिए । प्रवक्ताले नै गुनासो पोखेपछि बैठकले …

Read more

न्युयोर्कको पार्कमा १३ बर्षीया बालिकालाई बाँधेर झाडीमा लगेर बलात्कार गर्ने अभियुक्त पक्राउ

न्युयोर्कको पार्कमा १३ बर्षीया बालिकालाई बाँधेर झाडीमा लगेर बलात्कार गर्ने अभियुक्त पक्राउ

प्रकाशित मिति : असार ६, २०८१ बुधबार न्युयोर्क सिटीको क्वीन्समा १३ वर्षका बालबालिकालाई पार्कको झाडीमा लगेर बालिकाको बलात्कार गर्ने अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ । बलात्कारको आरोपमा एक २५ वर्षीय क्रिस्चियन जियोभानी इंगा नामको पुरुषलाई मंगलबार हिरासतमा लिइएको अधिकारीहरूले बताएका छन्। इंगाले १३ जुनमा १३ बर्षका दुईजना बालबालिकाहरुलाई चक्कु देखाएर …

Read more