युएससीआईएसबाट नेपाली लगायतका टीपीएसवाहकको वर्क परमिटको म्याद मार्च ९, २०२५ सम्म थप
प्रकाशित मिति : असार ७, २०८१ बिहीबार युएससीआईएसले नेपाली लगायतका टीपीएसवाहकको वर्क परमिटको म्याद मार्च ९, २०२५ सम्म थप गरेको छ । नेपालसहित एल साल्भाडोर, होन्डुरस, निकारागुआ र सुडानका टीपीएसवाहकको वर्क परमिटको म्याद पनि मार्च ९ सम्म थप गरिएको छ । योग्य टीपीएसवाहकले वर्क परमिटको म्याद थपिएको सुनिश्चित गर्ने सुचना …