८ देशका लागि राजदूत सिफारिस, अमेरिकाका लागि पूर्वसचिव चन्द्र घिमिरे

८ देशका लागि राजदूत सिफारिस, अमेरिकाका लागि पूर्वसचिव चन्द्र घिमिरे

प्रकाशित मिति : असार ७, २०८१ शुक्रबार सरकारले ८ देशका लागि नेपाली राजदूत सिफारिस गरेको छ । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले राजनीतिक भागवण्डाका आधारमा राजदूतहरू नियुक्तिका लागि सिफारिस गरेको हो । मन्त्रिपरिषद् बैठकले अमेरिकाका लागि नेपाली राजदूतमा पूर्वसचिव चन्द्र घिमिरेलाई सिफारिस गरेको छ भने भारतका लागि नेपाली राजदूतमा पूर्वमुख्यसचिव लोकदर्शन …

Read more

गाजामा इजरायलको युद्धविरामले सहायता आपूर्तिमा असर पारेको छैन : डब्लुएचओ

गाजामा इजरायलको युद्धविरामले सहायता आपूर्तिमा असर पारेको छैन : डब्लुएचओ

प्रकाशित मिति : असार ७, २०८१ शुक्रबार इजरायली सेनाले गाजामा सहायता प्रवाहलाई सहज बनाउन घोषणा गरेको इजरायली ‘युद्धविराम’ ले सहायताको वितरणमा कुनै असर नपारेको संयुक्त राष्ट्रको स्वास्थ्य एजेन्सी विश्व स्वास्थ्य सङ्गठनले शुक्रबार जनाएको छ । ‘प्राविधिक विरामको एकपक्षीय घोषणा’ ले मानवीय सहयोगको आपूर्तिमा कुनै असर नदेखेको प्यालेस्टिनी क्षेत्रहरूमा विश्व स्वास्थ्य …

Read more

रूसी राष्ट्रपति भ्लादिमिर पुटिन थप शक्तिशाली कि कमजोर ?

रूसी राष्ट्रपति भ्लादिमिर पुटिन थप शक्तिशाली कि कमजोर ?

प्रकाशित मिति : असार ७, २०८१ शुक्रबार रूसी अर्धसैनिक बलका प्रमुख येभगेनी प्रिगोजिनले गत वर्ष आफ्ना वाग्नर भाडाका सैनिकलाई मस्कोतर्फ पठाएपछि राष्ट्रपति भ्लादिमिर पुटिन कमजोर भएको रूसी विश्लेषकले बताएका थिए । तर, एक शताब्दीको लगभग एक चौथाई आफ्नो सत्तालाई सबैभन्दा गम्भीर चुनौती दिएको एक वर्ष नबित्दै नेता पुटिन अहिले पहिलेभन्दा …

Read more

चीनमा भारी वर्षाका कारण आएको बाढी परी ११ जनाको मृत्यु

चीनमा भारी वर्षाका कारण आएको बाढी परी ११ जनाको मृत्यु

प्रकाशित मिति : असार ७, २०८१ शुक्रबार चीनमा मुसलधारे वर्षाका कारण शुक्रबारको अन्त्यसम्ममा कम्तिमा ११ जनाको ज्यान जानुका साथै अनहुई प्रान्तमा दुई र दक्षिण चीनको गुआङ्गडोङ प्रान्तमा नौ जनाको ज्यान गएको छ । निरन्तरको वर्षा पछि पूर्वी र दक्षिणी चीनका धेरै भागहरूमा बाढीका कारण स्थानीयले ज्यान गुमाएका छन् । बाढी …

Read more

युक्रेनका ११४ ड्रोन निष्क्रिय बनाएको रूसको दाबी

युक्रेनका ११४ ड्रोन निष्क्रिय बनाएको रूसको दाबी

प्रकाशित मिति : असार ७, २०८१ शुक्रबार रूसले युक्रेनले रातारात प्रक्षेपण गरेको ११४ वटा ड्रोनलाई निष्क्रिय बनाएको तथा आक्रमणमा परी एक व्यक्तिको मृत्यु भएको रूसी अधिकारीले शुक्रबार बताएका छन् । रूसी हवाई हतियार प्रतिरक्षा प्रणालीले क्रिमिया र ब्ल्याक सी क्षेत्रमा ७० ड्रोन, क्रास्नोडार क्षेत्रमा ४३ ड्रोन र भोल्गोग्राडमा एक ड्रोनलाई …

Read more

आईसीसी टि- २० विश्वकप क्रिकेट : अष्ट्रेलियाले बङ्गलादेशलाई हरायो

आईसीसी टि- २० विश्वकप क्रिकेट : अष्ट्रेलियाले बङ्गलादेशलाई हरायो

प्रकाशित मिति : असार ७, २०८१ शुक्रबार आईसीसी टि–२० विश्वकप क्रिकेट प्रतियोगिताअन्तर्गत सुपर आठको खेलमा अष्ट्रेलियाले बङ्गलादेशलाई २८ रनले पराजित गर्दै विजयी भएको छ । नर्थ साउन्डमा भएको उक्त खेल पानी परेर खेल अवरुद्ध भएपछि डकवर्थ एण्ड लुइस ९डिएलएस० पद्धतिका आधारमा अष्ट्रेलिया विजयी भएको हो । टस हारेर पहिले ब्याटिङ …

Read more

नवरात्रमा मात्रै खुल्ने तनहुँको खड्गदेवी मन्दिर अब दैनिकरुपमा खुला गरिने

नवरात्रमा मात्रै खुल्ने तनहुँको खड्गदेवी मन्दिर अब दैनिकरुपमा खुला गरिने

प्रकाशित मिति : असार ७, २०८१ शुक्रबार तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा अवस्थित खड्गदेवी मन्दिर दैनिकरुपमा खुला गरिएको छ । बन्दीपुर गाउँपालिका–४ मा रहेको उक्त मन्दिर वर्षमा नवरात्रका नौ दिनमात्रै खुल्दै आएकामा बिहीबारदेखि दैनिकरुपमा खुला गरिएको र आजदेखि सबैका लागि दर्शनको व्यवस्था मिलाइएको मन्दिर सञ्चालक समितिले जनाएको छ । समितिका अध्यक्ष …

Read more

शासकीय सुधारका लागि संविधान संशोधनमा जानुपर्छ : पूर्वप्रधानमन्त्री डा.भट्टराई

शासकीय सुधारका लागि संविधान संशोधनमा जानुपर्छ : पूर्वप्रधानमन्त्री डा.भट्टराई

प्रकाशित मिति : असार ७, २०८१ शुक्रबार माओवादी विद्रोहको नेतृत्व तह हुँदै संसदीय राजनीतिमा स्थापित पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई हाल नेपाल समाजवादी पार्टीका अध्यक्ष हुनुहुन्छ । विगतमा प्रधानमन्त्री र अर्थमन्त्री हुँदा मुलुकको विकास र समृद्धिको यात्रामा केही नीतिगत र नवीनतम् प्रयासको थालनीकर्ताका रुपमा उहाँको चर्चा गरिन्छ । पछिल्ला निर्वाचनमा उहाँको …

Read more

योगाभ्यासका लागि नेपाल सुन्दर भूमि हो : प्रधानमन्त्री दाहाल

योगाभ्यासका लागि नेपाल सुन्दर भूमि हो : प्रधानमन्त्री दाहाल

प्रकाशित मिति : असार ६, २०८१ बिहीबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्राकृतिक हिसाबले नेपाल संसारभरका मानिसका लागि योगाभ्यासको सुन्दर भूमि भएको बताउनुभएको छ । विश्व योग दिवसका अवसरमा आज भक्तपुरमाआयोजित कार्यक्रममा प्रधानमन्त्री दाहालले योगसम्बन्धी ज्ञानविज्ञानको अध्ययन गरिरहेका विश्वभरकै अध्येताहरूका लागि नेपाल मूल गन्तव्य बन्न सक्ने विश्वास व्यक्त गर्नुभयो । योग …

Read more

अमेरिकामा मेसिज मलमा चोरी गर्ने २ भारतीय विद्यार्थी पक्राउ

अमेरिकामा मेसिज मलमा चोरी गर्ने २ भारतीय विद्यार्थी पक्राउ

प्रकाशित मिति : असार ७, २०८१ बिहीबार अमेरिकाको टेक्सासमा मेसिज मलमा चोरी गरेको अभियोगमा दुई भारतीय विद्यार्थीहरूलाई प्रहरीले पक्राउ गरेको छ। उनीहरु तेलुगु राज्यका भएको जनाइएको छ । अमेरिकामा अध्ययनरत यी दुई विद्यार्थीलाई अमेरिकाको टेक्सास राज्यको डलासस्थित मेसिज मलमा पसल चोरेको आरोपमा डलास प्रहरीले पक्राउ गरेको हो । उनीहरूलाई पछि …

Read more