नेपाली राहदानी नविकरणका लागि लस एन्जलसमा घुम्ती शिविर हुने, यसरी लिऔं अप्वाइन्टमेन्ट

नेपाली राहदानी नविकरणका लागि लस एन्जलसमा घुम्ती शिविर हुने, यसरी लिऔं अप्वाइन्टमेन्ट

प्रकाशित मिति : असार ८, २०८१ शनिबार अमेरिकामा रहेको नेपाली दूतावासले जुलाई ९ देखि १३ सम्म क्यालिफोर्नियाको लस एन्जलसमा कन्सुलर सेवा घुम्ती शिविर संचालन गर्ने भएको छ । उक्त शिविर पशुपतिनाथ बुद्ध मन्दिरमा बिहान ९ बजेदेखि साँझको ५ बजेसम्म संचालन गरिने जनाइएको छ । दिउसो १ बजेदेखि २ बजेसम्म भने …

Read more

सपनाको देश अमेरिका विपनामा कस्तो छ?

सपनाको देश अमेरिका विपनामा कस्तो छ?

प्रकाशित मिति : असार ८, २०८१ शनिबार अमेरिका धेरैका लागि सपनाको देश । एक पटक अमेरिका पुग्न पाए वा कुनै न कुनै रुपमा उतै रहन पाए जिन्दगी त बिन्दासले चल्छ भन्ने धेरैलाई लाग्नसक्छ । अमेरिकामा त डलरको बोट नै छ, टिपे पुग्छ होला भन्ने सोच पनि व्यक्त नभएको होईन । …

Read more

यी हुन् मिस नेपाल नर्थ अमेरिका २०२४ का शीर्ष २० अन्तिम प्रतियोगीहरु

यी हुन् मिस नेपाल नर्थ अमेरिका २०२४ का शीर्ष २० अन्तिम प्रतियोगीहरु

प्रकाशित मिति : असार ८, २०८१ शनिबार मिस नेपाल नर्थ अमेरिका २०२४ को लागि  शीर्ष २० जना अन्तिम प्रतियोगीहरुको सूची सार्वजनिक गरिएको छ । आयोजक संस्था ड्रिम्स युनिभर्सलका संस्थापक तथा मिस नेपाल नर्थ अमेरिकाका सीईओ  सैलेश श्रेष्ठले अमेरिकाका बिभिन्न राज्यहरुबाट सहभागी  शीर्ष २० मा पुग्ने अन्तिम प्रतियोगीहरुलाई स्वागत गर्नुको साथै  …

Read more

अमेरिकाको अर्कान्सासमा गोली चल्यो ३ जनाको मृत्यु , २ प्रहरी सहित १० जना घाइते

अमेरिकाको अर्कान्सासमा गोली चल्यो ३ जनाको मृत्यु , २ प्रहरी सहित १० जना घाइते

प्रकाशित मिति : असार ८, २०८१ शनिबार अमेरिकाको अर्कान्सासको सुपरमार्केटमा शुक्रबार बन्दुकधारीले गोली चलाउँदा तीन नागरिकको मृत्यु भएको छ । दुई प्रहरी अधिकारीहरू सहित अन्य १० जना घाइते भएका छन् । प्रहरीसँगको गोली हानाहानमा संदिग्ध व्यक्ति पनि घाइते भएको त्यहाँको प्रहरीले बताएको छ । लिटिल रकबाट करिब ७० माइल अर्थात …

Read more

इटालीको टापुमा पानीको अभाव भएपछि पर्यटक आगमनमा रोक

इटालीको टापुमा पानीको अभाव भएपछि पर्यटक आगमनमा रोक

प्रकाशित मिति : असार ८, २०८१ शनिबार मुख्य भूमिबाट पानी आपूर्तिमा समस्या आएपछि इटालियन टापु क्याप्रीले पर्यटकलाई आगमनमा शनिबार रोक लगाएको छ । क्याप्रीका मेयर पाओलो फाल्कोले लगाएको प्रतिबन्धले दक्षिणी इटालीको नेपल्स र सोरेन्टोबाट टापुमा जाने धेरै डुङ्गा फर्किन बाध्य पारेको छ ।टापुमा पानी आपूर्तिको अभाव हुनुमा आपूर्ति कम्पनीले बिहीबार …

Read more

ब्युटीपार्लर र मसाज सेन्टरमा यौन धन्दा गराउने पक्राउ , नावालिकालाई समेत प्रयोग गरेको भेटियो

ब्युटीपार्लर र मसाज सेन्टरमा यौन धन्दा गराउने पक्राउ , नावालिकालाई समेत प्रयोग गरेको भेटियो

प्रकाशित मिति : असार ८, २०८१ शनिबार नाबालिकालाई ब्युटीपार्लरमा काम दिने भनी फसाएर काठमाडौँका विभिन्न मसाज सेन्टर तथा होटलमा यौन क्रियाकलापमा लगाइएको पाइएपछि प्रहरीले थप निगरानी बढाएको छ । प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्यूरो बबरमहलको टोलीले विशेष सूचनाका आधारमा खोजतलास गर्दा काठमाडौँको ठमेल र टोखामा नाबालिकाहरुलाई यौनधन्दामा लगाएको भेटेपछि थप …

Read more

अमेरिकी राष्ट्रिय सुरक्षा परिषद्का प्रवक्ता किर्बीले भन्नुभयो : युक्रेनमा एन्टी–एयर मिसाइलको डेलिभरीलाई प्राथमिकता दिएको छ

अमेरिकी राष्ट्रिय सुरक्षा परिषद्का प्रवक्ता किर्बीले भन्नुभयो : युक्रेनमा एन्टी–एयर मिसाइलको डेलिभरीलाई प्राथमिकता दिएको छ

प्रकाशित मिति : असार ८, २०८१ शनिबार रुसले शनिबार देशको पश्चिम र दक्षिणका ऊर्जा पूर्वाधारमा रातारात “ठूलो“ आक्रमण गरेको युक्रेनले बताएको छ । जापोरिझिया र लिभिभ क्षेत्रका अपरेटर युक्रेनेर्गो सुविधाहरूमा उपकरणहरू क्षतिग्रस्त हुनुका साथै दुई कर्मचारीहरू घाइते भई जापोरिजियामा अस्पतालमा भर्ना गरिएको ऊर्जा मन्त्रालयले जनाएको छ । उसले विगत तीन …

Read more

आमसञ्चारसम्बन्धी पुराना नियमलाई समयानुकूल बनाइने

आमसञ्चारसम्बन्धी पुराना नियमलाई समयानुकूल बनाइने

प्रकाशित मिति : असार ८, २०८१ शनिबार सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले आगामी आर्थिक वर्षको बजेटका कारण सत्तासाझेदार दलबीच समस्या नहुने बताउनुभएको छ । प्रेस सेन्टरले धनगढीमा गरेको पत्रकार सम्मेलनमा सरकारका प्रवक्तासमेत रहनुभएकी मन्त्री शर्माले आगामी आर्थिक वर्षको बजेटप्रति व्यक्त गुनासा एवं त्यसमा भएका त्रुटिलाई सम्भव भएसम्म सुधार गरेर …

Read more

अफगानिस्तानमा ६० विदेशीसहित २० हजार कैँदीले सजाय भौग्दै

अफगानिस्तानमा ६० विदेशीसहित २० हजार कैँदीले सजाय भौग्दै

प्रकाशित मिति : असार ८, २०८१ शनिबार अफगानिस्तानको जेलमा कूल ६० विदेशी नागरिकलाई थुनिएको स्थानीय सञ्चारमाध्यमले शुक्रबार जनाएका छन् । देशभरका जेलमा जेलमा हाल एक हजार ५०० महिलासहित २० हजार बन्दी रहेका छन् । अफगानिस्तानी जेलमा १० महिलासहित ६० विदेशीलाई थुनामा राखिएको जेल प्रशासन कार्यालयका उपप्रमुख अब्दुल्लाह हमदर्दलाई उदृत गरी …

Read more

रफाह नजिकै विस्थापित प्यालेस्टिनी शिविरमा भएको आक्रमणमा २५ जनाको मृत्यु

रफाह नजिकै विस्थापित प्यालेस्टिनी शिविरमा भएको आक्रमणमा २५ जनाको मृत्यु

प्रकाशित मिति : असार ८, २०८१ शनिबार गाजा स्वास्थ्य मन्त्रालयले रफाह नजिकै अल–मवासीमा रहेको विस्थापित प्यालेस्टिनी शिविरमा इजरायलले गरेको आक्रमणमा कम्तिमा २५ जनाको मृत्यु हुनुका साथै ५० जना घाइते भएको जनाएको छ। यसबाहेक राफाहको उत्तरपश्चिममा रहेको अल–शकौस क्षेत्रमा इजरायली गोलाबारीमा धेरै मानिस मारिएको र घाइते भएको प्यालेस्टिनी नागरिक सुरक्षा एजेन्सीले …

Read more