अमेरिकी नागरिकका दम्पत्तिको भिसा अस्वीकृत भएपनि मुद्दा हाल्न नपाइने सर्वोच्चको ठहर
प्रकाशित मिति : असार ९, २०८१ आईतबार अमेरिकी नागरिकका विदेशी दम्पत्तिको भिसा अस्वीकृत भएमा त्यसका विरुद्ध अमेरिकी नागरिकले मुद्दा हाल्न नपाइने अमेरिकी सर्वोच्च अदालतले ठहर गरेको छ । अमेरिकी सर्वोच्च अदालतले अमेरिकी नागरिकका दम्पत्तिको भिसा अस्वीकृत हुँदा अमेरिकी नागरिकको संवैधानिक अधिकार उल्लङ्घन नभएको बताएको छ । सरकारले अमेरिकी नागरिकका विदेशी …