नेपालमा मानव तस्करी २४ बर्षमा सबैभन्दा खराब भएको अमेरिकी रिपोर्ट, पहिलोपटक वाचलिष्टमा

नेपालमा मानव तस्करी २४ बर्षमा सबैभन्दा खराब भएको अमेरिकी रिपोर्ट, पहिलोपटक वाचलिष्टमा

प्रकाशित मिति : असार १०, २०८१ सोमबार अमेरिकी विदेशमन्त्रालयले आज सार्वजनिक गरेको मानव तस्करीसम्बन्धि रिपोर्टमा नेपालमा मानव तस्करीको अवस्था खस्कदो रहेको उल्लेख गरिएको छ । विगत लामोसमयदेखि मानव तस्करीको अवस्थामा अमेरिकाले नेपाललाई दोश्रो श्रेणीमा राख्दै आएकोमा यसपटक त्योभन्दा तल्लो श्रेणीमा झरेको छ । अर्थात् नेपाललाई दोश्रो श्रेणी वाचलिष्टमा राखिएको छ …

Read more

क्रिमियामा युक्रेनको आक्रमणपछि अमेरिकालाई रुसले किन दियो चेतावनी ?

क्रिमियामा युक्रेनको आक्रमणपछि अमेरिकालाई रुसले किन दियो  चेतावनी ?

प्रकाशित मिति : असार १०, २०८१ सोमबार क्रिमियामा अमेरिकी मिसाइलबाट युक्रेनी आक्रमणमा चार जनाको मृत्यु भएको रुसले बताएको छ । त्यसको प्रतिकृया दिर्द क्रेमलिनले सोमबार संयुक्त राज्य अमेरिकालाई ‘परिणाम भोग्नुपर्ने चेतावनी समेत दिएको छ । उसले अमेरिकी राजदूतलाई बोलाएर यो चेताबनी दिएको हो । मस्कोले रुसी लक्ष्यहरूमा प्रहार गरिएको हतियारको …

Read more

रामबहादुर बम्जन बाल यौन दुरुपयोगमा दोषी ठहर, १४ वर्ष सम्मको जेलसजाय माग

रामबहादुर बम्जन बाल यौन दुरुपयोगमा दोषी ठहर, १४ वर्ष सम्मको जेलसजाय माग

प्रकाशित मिति : असार १०, २०८१ सोमबार सर्लाही जिल्ला अदालतले रामबहादुर बम्जनलाई बाल यौन दुरुपयोगमा दोषी ठहर गरेको छ । न्यायाधीश जीवनकुमार भण्डारीको इजलासले बम्जनलाई दोषी ठहर गरेको हो । सरकारी अभियोजनकर्ताहरूले बम्जनलाई १२ देखि १४ वर्षको जेलसजाय माग गरेका छन्। पछिल्लो समय बमजन पुर्पक्षका लागि थुनामा रहँदै आएका छन्। …

Read more

अपाङ्गताले छेकेन पार्वतीको उद्यमी बन्ने रहर

अपाङ्गताले छेकेन पार्वतीको उद्यमी बन्ने रहर

प्रकाशित मिति : असार १०, २०८१ सोमबार पार्वती गौतम शारीरिक रुपमा अपाङ्ग हुनुहुन्छ । उहाँको एउटा खुट्टाले काम गर्दैन । ४३ वर्षीया गौतमले जीवनमा धेरै सङ्घर्ष र दुःख गर्नुभयो । पार्वती अहिले सफल उद्यमी हुनुहुन्छ । सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–२ मा व्यवसाय सञ्चालन गरिरहनुभएका उहाँ धेरैका लागि प्रेरणाको स्रोत बन्नुभएको छ …

Read more

दक्षिण कोरियाको ब्याट्री प्लान्टमा आगलागी, २० मृत शरीर निकालियो

दक्षिण कोरियाको ब्याट्री प्लान्टमा आगलागी, २० मृत शरीर निकालियो

प्रकाशित मिति : असार १०, २०८१ सोमबार दक्षिण कोरियाको एक ब्याट्री प्लान्टमा आगलागी भएको र घटनास्थलबाट कम्तीमा २० जनाको मृत शरीर निकालिएको उद्धारका लागि खटिएका अग्निनियन्त्रकले बताएका छन् । सियोलबाट ४५ किलोमिटर दक्षिणमा रहेको ह्वासेयोङस्थित लिथियम ब्याट्री निर्माता कम्पनी अरिसेलको प्लान्टमा बिहान १०ः३० बजे आगलागी सुरु भएको थियो । घटनास्थलबाट …

Read more

रुसमा आक्रमणकारीको हमला , प्रहरी सहित १८ जनाको मृत्यु

रुसमा आक्रमणकारीको हमला , प्रहरी सहित १८ जनाको मृत्यु

प्रकाशित मिति : असार १०, २०८१ सोमबार रुसको उत्तरी काकेशसस्थित दागेस्तानमा सशस्त्र आक्रमणकारीले गरेको आक्रमणमा परी कम्तीमा १८ जनाको आइतबार मृत्यु भएको छ । दागेस्तानमा एक पर्व मनाइँदै गर्दा यो हमला भएको हो । आक्रमणकारीहरूले दुईवटा चर्च, एउटा यहूदी पूजास्थल र प्रहरी चौकीमा आक्रमण गरेका थिए। यस हमलामा १५ प्रहरी, …

Read more

मेलम्चीमा आएको बाढीले अस्थायी पुल बगायो

मेलम्चीमा आएको बाढीले अस्थायी पुल बगायो

प्रकाशित मिति : असार ९, २०८१ आईतबार गए रातिको वर्षापछि आएको बाढीले मेलम्चीमा अस्थायी पुल बगाएको छ । मेलम्ची नगरपालिका–११ स्थित फट्टेमा अस्थायी पुल बगाएको मेलम्ची नगरपालिकाका प्रमुख आइतमान तामाङले जानकारी दिनुभयो । विसं २०७८ को बाढीले पुल बगाएपछि सो स्थानमा ह्युमपाइप राखेर अस्थायी पुल बनाइएको थियो । मेलम्ची बजार …

Read more

६६ मेगावाटको मध्यकाली गण्डकीलाई ९ अर्ब लगानी जुट्यो , ४ वर्षमा सम्पन्न गर्ने लक्ष्य

६६ मेगावाटको मध्यकाली गण्डकीलाई ९ अर्ब लगानी जुट्यो , ४ वर्षमा सम्पन्न गर्ने लक्ष्य

प्रकाशित मिति : असार ९, २०८१ आईतबार म्याग्दीको उत्तरी क्षेत्र भएर बग्ने कालीगण्डकी नदीमा निर्माण सुरु हुन लागेको मध्य कालीगण्डकी जलविद्युत् आयोजनाका लागि वित्तीय व्यवस्थापन भएको छ । आइएमई समूहको हाइड्रो सपोर्ट प्रालिले म्याग्दीको अन्नपूर्ण गाउँपालिकामा निर्माण गर्न लागेको ६६ दशमलव ३ मेगावाट क्षमताको आयोजनामा नबिल बैंक लिका अगुवाइमा छ …

Read more

आइसीसी टि-२० विश्वकप : अमेरिकालाई हराउँदै इङ्ल्यान्ड सेमिफाइनलमा

आइसीसी टि-२० विश्वकप : अमेरिकालाई हराउँदै इङ्ल्यान्ड सेमिफाइनलमा

प्रकाशित मिति : असार ९, २०८१ आईतबार आइसीसी टि-२० विश्वकप २०२४ अन्तर्गत अमेरिकालाई हराउँदै इङ्ल्यान्ड सेमिफाइनलमा प्रवेश गरेको छ । ब्रिजटाउन बार्बाडोसमा गए राति सम्पन्न खेलमा इङ्ल्यान्डले अमेरिकालाई १० विकेटले हराउँदै सो प्रतियोगिताको सेमिफाइनलमा पुग्ने पहिलो टोली बनेको हो । अमेरिकाले दिएको एक सय १६ रनको लक्ष्य पन्छाउने क्रममा इङ्ल्यान्डले …

Read more

राष्ट्रपति चुनावमा चीनको हस्तक्षेपको सम्भावनालाई लिएर अमेरिका चिन्तित , गलत सूचना फैलाउनसक्ने आशंका

राष्ट्रपति चुनावमा चीनको हस्तक्षेपको सम्भावनालाई लिएर अमेरिका चिन्तित , गलत सूचना फैलाउनसक्ने आशंका

प्रकाशित मिति : असार ९, २०८१ आईतबार साउथ चाइना सी द्वन्द्वका लागि निकै खतरनाक क्षेत्र बनेको छ । चीनको दाबीले ताइवान र फिलिपिन्ससँग मात्र नभई उनीहरूको सबैभन्दा शक्तिशाली सहयोगी अमेरिकासँग पनि तनाव बढाएको छ । हालैका महिनाहरूमा, चीन र फिलिपिन्सका डुङ्गाहरू धेरै पटक एक अर्काको धेरै नजिक आएका छन् । …

Read more