१३ करोडभन्दा बढी रकम ठगी गर्ने ६ जना पक्राउ

१३ करोडभन्दा बढी रकम ठगी गर्ने ६ जना पक्राउ

प्रकाशित मिति : असार ११, २०८१ मंगलबार नेपाल प्रहरीले कलङ्की ट्रेड सेन्टरका व्यापारिक सटर हस्तान्तरण गर्ने भनी विभिन्न व्यक्तिबाट १३ करोडभन्दा बढी ठगी गर्ने ६ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सो सेन्टरका छ जना सञ्चालकहरु रहेका छन । जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले कलङ्कीस्थित ट्रेड सेन्टरका व्यापारिक सटर …

Read more

‘सीआईबीको प्रहरी हौँ’ भन्दै २ करोड लुटपाट, प्रहरी हबल्दारसहित ४ जना पक्राउ

‘सीआईबीको प्रहरी हौँ’ भन्दै २ करोड लुटपाट, प्रहरी हबल्दारसहित ४ जना पक्राउ

प्रकाशित मिति : असार ११, २०८१ मंगलबार काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले भक्तपुरको दधिकोटका डिल्लीराज राउतको दुई करोड लुटपाटमा संलग्न रहेको अभियोमा प्रहरी हबल्दारसहित चारजनालाई पक्राउ गरेको छ । उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक अङ्गुर जिसीका अनुसार ओखलढुङ्गा मानेभन्ज्याङ–३ घर भइ हाल ललितपुर बस्ने ३५ वर्षीय मोनाराज राई, …

Read more

मुलुकको सर्वोपरि हित हुनेगरी विदेशस्थित कूटनीतिक नियोग परिचालन हुन्छन् : प्रधानमन्त्री

मुलुकको सर्वोपरि हित हुनेगरी विदेशस्थित कूटनीतिक नियोग परिचालन हुन्छन् : प्रधानमन्त्री

प्रकाशित मिति : असार ११, २०८१ मंगलबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुकको सर्वोपरि हित हुनेगरी विदेशस्थित कूटनीतिक नियोग तथा नियोग प्रमुखहरूलाई परिचालन गर्ने विषयमा सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ । विनियोजन विधेयकअन्तर्गत परराष्ट्र मन्त्रालय एवं मातहतका निकायहरूको लागि विनियोजित बजेट तथा कार्यक्रममाथि सांसदहरूले उठाउनुभएका प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री दाहालले राजदूत …

Read more

बंगलादेशलाई हराउँदै अफगानिस्तान विश्वकपको सेमिफाइनलमा, अष्ट्रेलियाको यात्रा पनि समाप्त

बंगलादेशलाई हराउँदै अफगानिस्तान विश्वकपको सेमिफाइनलमा, अष्ट्रेलियाको यात्रा पनि समाप्त

प्रकाशित मिति : असार ११, २०८१ मंगलबार आईसीसी टी–२० विश्वकपको सुपर ८ अन्तर्गतको खेलमा अफगानिस्तानले बंगलादेशलाई ८ रनले पराजित गरेको छ । यो जितसँगै अफगानिस्तान टी–२० विश्वकपको सेमिफाइनलमा प्रवेश गरेको छ । अफगानिस्तान आईसीसी ट्रफी प्रतियोगिताको सेमिफाइनलमा पुगेको यो पहिलो पटक हो । यससँगै पूर्व च्याम्पियन टोली अष्ट्रेलिया पनि विश्वकपको …

Read more

आईसीसी टि- २० विश्वकप : भारतले अष्ट्रेलियालाई हरायो

आईसीसी टि- २० विश्वकप : भारतले अष्ट्रेलियालाई हरायो

प्रकाशित मिति : असार १०, २०८१ सोमबार आइसिसी टि–२० विश्वकप क्रिकेटअन्तर्गत सुपर आठको खेलमा भारतद्वारा अष्ट्रेलिया पराजित भएको छ । ग्रोस आइस्लेटमा गए राति सम्पन्न खेलमा भारतले अष्ट्रेलियालाई २४ रनले पराजित गरेको हो । यससँगै अष्ट्रेलियाको सेमिफाइनल पुग्ने सम्भावना कमजोर बनेको छ । यस समूहबाट छ अङ्कसहित भारत शीर्षस्थानमा रहेर …

Read more

तिब्बती धर्म गुरु दलाई लामा अमेरिका किन पुगे ? चीनको प्रतिकृया कस्तो आउला

तिब्बती धर्म गुरु दलाई लामा अमेरिका किन पुगे ? चीनको प्रतिकृया कस्तो आउला

प्रकाशित मिति : असार १०, २०८१ सोमबार तिब्बती धर्म गुरु दलाई लामा अमेरिका पुग्नु भएको छ । निर्वासित धर्म गुरु लामा घुँडाको उपचारका लागि अमेरिका गएको बताइएको छ । ८८ वर्षीय लामाको सन २०१८ यताको यो पहिलो विदेश भ्रमण हो । उहाँ सन् २०१७ यता पहिलो पटक अमेरिका पुग्नु भएको …

Read more

आइसिसी टि–२० विश्वकपः भारत समूह विजेता बन्दै सेमिफाइनलमा पुग्यो , अष्ट्रेलियाको सम्भावना कमजोर

आइसिसी टि–२० विश्वकपः भारत समूह विजेता बन्दै सेमिफाइनलमा पुग्यो , अष्ट्रेलियाको सम्भावना कमजोर

प्रकाशित मिति : असार १०, २०८१ सोमबार आइसिसी टि–२० विश्वकप क्रिकेटअन्तर्गत सुपर आठको खेलमा भारतद्वारा अष्ट्रेलिया पराजित भएको छ । ग्रोस आइस्लेटमा सम्पन्न खेलमा भारतले अष्ट्रेलियालाई २४ रनले पराजित गरेको हो । यससँगै अष्ट्रेलियाको सेमिफाइनल पुग्ने सम्भावना कमजोर बनेको छ । यस समूहबाट छ अङ्कसहित भारत शीर्षस्थानमा रहेर सेमिफाइनल पुगिसकेको …

Read more

अमेरिकाको ओहायोमा नदीमा माछा मार्न गएका नेपाली भाषी गोपाल प्रधानको मृत्यु

अमेरिकाको ओहायोमा नदीमा माछा मार्न गएका नेपाली भाषी गोपाल प्रधानको मृत्यु

प्रकाशित मिति : असार १०, २०८१ सोमबार ओहायोको कोलेरिन टाउनसिपमा ग्रेट मायामी नदीमा माछा मार्न गएका नेपाली भाषी ५० बर्षीय गोपाल प्रधानको निधन भएको छ । आइतबार पानीमा डुबेको प्रधानको शव उद्धार टोलीले ३ घण्टाको खोजीपछि बाहिर निकाल्न सफल भएको थियो । उनी एकजना साथीसँग नदीको किनारमा माछा मार्दै थिए …

Read more

ब्राजिलमा काटियो ६५ सयभन्दा बढीको लिङ्ग, यस्तो छ कारण

ब्राजिलमा काटियो ६५ सयभन्दा बढीको लिङ्ग, यस्तो छ कारण

प्रकाशित मिति : असार १०, २०८१ सोमबार ब्राजिलमा एकदशकमा ६५ सयभन्दा बढीको लिङ्ग काटिएको छ । लिङ्गको क्यान्सरका कारण उनीहरुको लिङ्गछेदन गर्नुपरेको हो । लिङ्गको क्यान्सर दुर्लभ भएपनि यस्ता घटनाहरू र मृत्यु दर विश्वभर बढिरहेको पछिल्लो तथ्यांकले देखाएको छ । पछिल्लो अध्ययन अनुसार ब्राजिलमा १ लाख पुरुषहरुमध्ये झण्डै २ जनामा …

Read more

‘पाइरेट्स अफ द क्यारेबियन’का कलाकार टमायो पेरीको अमेरिकामा शार्कको आक्रमणमा मृत्यु

‘पाइरेट्स अफ द क्यारेबियन’का कलाकार टमायो पेरीको अमेरिकामा शार्कको आक्रमणमा मृत्यु

प्रकाशित मिति : असार १०, २०८१ सोमबार चलचित्र पाइरेट्स अफ द क्यारेबियनका कलाकार टमायो पेरीको अमेरिकाको हवाईमा सर्फिङ गर्ने क्रममा शार्कको आक्रमणबाट मृत्यु भएको छ । ४९ वर्षीय पेरीको आइतबार दिउँसो मृत्यु भएको होनोलुलुको आपतकालीन सेवाले पत्रकार सम्मेलनमा पुष्टि गरेको छ । स्थानीय समय अनुसार दिउसो १ बजे मलेकहाना समुन्द्री …

Read more