‘काफ्ले बा’को घुमन्ते व्यापार

‘काफ्ले बा’को घुमन्ते व्यापार

प्रकाशित मिति : भाद्र २९, २०८१ शनिबार बिहान उज्यालो हुनासाथ पिँठ्युमा कपडा बोकेर व्यापारका लागि गाउँ पस्ने जुम्लाका ‘काफ्ले बा’ अर्थात् शिव काफ्लेको दिनचर्या हो । गाउँमा उकालो ओरालो गर्दा कपडाको भारीले जिउ थकित भए पनि अनुहार भने जहिल्यै हँसिलो हुन्छ । हुम्लाको कनका सुन्दरी गाउँपालिका–८ सिञ्जाका काफ्ले झण्डै डेढ दशकदेखि रामपुर र यसका आसपासमा … Read more

ट्रम्प र ह्यारिस जीवन बिरोधी रहेको पोप फ्रान्सिसको आरोप

ट्रम्प र ह्यारिस जीवन बिरोधी रहेको पोप फ्रान्सिसको आरोप

प्रकाशित मिति : भाद्र २९, २०८१ शनिबार पोप फ्रान्सिसले अमेरिकामा राष्ट्रपतिका उम्मेदवारहरु दुवैजना जीवन बिरोधी रहेको आरोप लगाउनु भएको छ । उहाँले डोनाल्ड ट्रम्प र कमला ह्यारिस दुवैजनाले गर्भपतन र आप्रवासनका मुद्धामा जीवन बिरोधी नीति लिएको बताउनु भएको हो । आप्रवासीलाई निकाल्ने होस या बच्चाहरुलाई मार्ने दुबै जीवनका बिरुद्धमा छन फ्रान्सिसले भन्नुभयो । फ्रान्सिसले राष्ट्रपति … Read more

तरकारीखेतीबाटै छोराछोरीलाई डाक्टर र इन्जिनियर पढाउँदै

तरकारीखेतीबाटै छोराछोरीलाई डाक्टर र इन्जिनियर पढाउँदै

प्रकाशित मिति : भाद्र २८, २०८१ शुक्रबार मेहनत र साहस गरियो भने हरेक कुरा सम्भव हुन्छ भन्ने प्रमाणित गर्नुभएको छ बेदकोट नगरपालिका–७ मन्दिरपुर कञ्चनपुरकी उर्मिला डगौराले । तीन दशकअघि १ कट्ठा जग्गामा तरकारीखेती सुरु गर्नुभएकी उहाँले तरकारीखेतीबाटै घर जग्गा जोड्नुका साथै छोरा रविन र छोरी रविनालाई उच्च शिक्षा पढाउन सफल हुनुभएको छ । उहाँले छोरा … Read more

अमेरिकाले चिनियाँ सामानहरू विरुद्ध अर्बौं डलरको शुल्क बढायो

अमेरिकाले चिनियाँ सामानहरू विरुद्ध अर्बौं डलरको शुल्क बढायो

प्रकाशित मिति : भाद्र २८, २०८१ शुक्रबार अमेरिकाले चिनियाँ सामानहरू विरुद्ध अर्बौं डलरको शुल्क वृद्धि गरेको छ । यसमा विद्युतीय सवारी (इभी) मा सतप्रतिशत शुल्क बृद्धि गरिएको छ । इभी बेट्रीमा २५ प्रतिशत शुल्क बढाइएको छ । यो शुल्क दुई सातापछि लागु हुनेछ । ह्वाइट हाउसले इभी, सेमीकन्डक्टर, बेट्री र सोलार सेललगायत प्रमुख क्षेत्रलाई लक्षित … Read more

डिभी २०२५ का विजेतालाई अक्टोबरदेखि भिसा, नोभेम्बरका लागि थपिएन नेपालीको केस नम्बर

डिभी २०२५ का विजेतालाई अक्टोबरदेखि भिसा, नोभेम्बरका लागि थपिएन नेपालीको केस नम्बर

प्रकाशित मिति : भाद्र २८, २०८१ शुक्रबार डिभी २०२५ का विजेताहरुले अक्टोबरदेखि भिसा पाउन सुरु गर्नेछन् । पहिलो महिना २९५० सम्म केस नम्बर हुने २०२५ का डिभी विजेता नेपालीहरु अक्टोबरमा भिसा पाउन योग्य हुने भएका हुन् । तर बिहिबार सार्वजनिक भिसा बुलेटिन अनुशार नोभेम्बरका लागि नेपालीको केस नम्बर थपिएको छैन ।   डिभी २०२५ को दोश्रो … Read more

परिवारमा आधारित अधिकांश श्रेणीमा टसमस भएन ग्रिनकार्ड फाइल गर्ने र पाउने मिति, केहीमा थोरै हेरफेर

परिवारमा आधारित अधिकांश श्रेणीमा टसमस भएन ग्रिनकार्ड फाइल गर्ने र पाउने मिति, केहीमा थोरै हेरफेर

प्रकाशित मिति : भाद्र २८, २०८१ शुक्रबार बिहिबार सार्वजनिक अक्टोबरको भिसा बुलेटिनमा परिवारमा आधारित अधिकांश श्रेणीका ग्रिनकार्ड आवेदन दिने मिति र प्राप्त गर्ने मितिमा सेप्टेम्बरको तुलनामा कुनै टसमस भएको छैन भने केही श्रेणीमा थोरैमात्र हेरफेर भएको छ । जसका कारण परिवारमा आधारित ग्रिनकार्डको प्रतिक्षा गरिररहेकाहरु निराश भएका छन् । अक्टोबरमा अधिकांश श्रेणीमा ग्रिनकार्ड फाइल गर्न … Read more

लामो दुरीका हतियारमा लगाइएको प्रतिबन्ध नहटाउन अमेरिका र नेटोलाई पुटिनको चेतावनी

लामो दुरीका हतियारमा लगाइएको प्रतिबन्ध नहटाउन अमेरिका र नेटोलाई पुटिनको चेतावनी

प्रकाशित मिति : भाद्र २८, २०८१ शुक्रबार रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले नाटो गठबन्धनका नेताहरुलाई युद्ध सुरुहुन सक्ने चेतावनी दिनुभएको छ । अमेरिका र युरोपेली देशका नेताहरुलाई चेतावनी दिदै पुटिनले युक्रेनलाई लामो दुरीका मिसाइलहरुको प्रतिबन्ध हटाए त्यसको नतिजा राम्रो नहुने बताउनु भएको हो । यदि उनीहरुले प्रतिबन्ध हटाउछन भने हामीले बुझनु पर्दछ कि रुस , अमेरिका … Read more

अमेरिकामा राष्ट्रपति चुनाव : ह्यारिससंग ट्रम्पले दोश्रो बहस नगर्ने

अमेरिकामा राष्ट्रपति चुनाव : ह्यारिससंग ट्रम्पले दोश्रो बहस नगर्ने

प्रकाशित मिति : भाद्र २७, २०८१ बिहीबार अमेरिकामा राष्ट्रपति पदका उम्मेदवार डोनाल्ड ट्रम्पले प्रतिद्धन्दी कमला ह्यारिससंग दोश्रो बहस गर्न अस्वीकार गर्नुभएको छ । फिलाडेल्फियामा भएको पहिलो बहसपछि ट्रम्पले दोश्रो बहस नगर्ने घोषणा गर्नुभएको हो । दोश्रो बहस नगर्नुको कारण भने ट्रम्पले कमला ह्यारिस नै रहेको बताउनु भयो । ह्यारिस उपराष्ट्रपति हुनुहुन्छ । उहाँले सम्र्पुण समय … Read more

अमेरिकामा पूर्व सीआईए कर्मचारीलाई १० वर्षको जेल सजाय

अमेरिकामा पूर्व सीआईए कर्मचारीलाई १० वर्षको जेल सजाय

प्रकाशित मिति : भाद्र २७, २०८१ बिहीबार अमेरिकामा चीनको जासुसी गर्ने एकजना पूर्व सीआईए अधिकारीलाई १० वर्षको जेल सजाय सुनाइएको छ । ७१ वर्षीय अलेक्ज्याण्डर युक चिङ माले एफबीआई एजेन्टलाई गोप्य अमेरिकी सूचना चीनलाई बेचेको स्वीकार गरेपछि जेल सजाय सुनाइएको हो । उनी सन् २०२० को अगस्टमा पक्राउ परेका थिए । युक चिङ अमेरिकी नागरिक … Read more

नझुक्किनुहोला, टेक्सासमा मुनाका हत्या अभियुक्त बबीसिंह नेपाली नागरिक भएको पुष्टी भएको छैन

नझुक्किनुहोला, टेक्सासमा मुनाका हत्या अभियुक्त बबीसिंह नेपाली नागरिक भएको पुष्टी भएको छैन

प्रकाशित मिति : भाद्र २७, २०८१ बिहीबार खसोखासले प्राप्त गरेको विवरणहरुका आधारमा फ्याक्ट चेक गर्दा टेक्सासमा गोली हानी मारिएकी मुना पाण्डेको हत्या अभियोगमा पक्राउ परेका व्यक्ति पक्राउ बबीसिंह शाह नेपाली नागरिक भएको पुष्टी भएको छैन । वासिंटन डिसीमा रहेको नेपाली दूतावासले बबीसिंह शाह नेपाली नागरिक भएको पुष्टी हुने कुनै प्रमाण नरहेको जनाएको छ । दूतावासका … Read more

Translate »
Donald Trump Could Be Bitcoin’s Biggest Price Booster: Experts USWNT’s Olympic Final Standard Warren Buffett and Berkshire Hathaway Annual Meeting Highlights What to see in New York City galleries in May Delhi • Bomb threat • National Capital Region • School