नेपालको टीपीएस खारेजी रोकिएकोबारे युएससीआईएसबाट अलर्ट जारी, तर असहमति जनाउँदै कदम चाल्ने चेतावनी

नेपालको टीपीएस खारेजी रोकिएकोबारे युएससीआईएसबाट अलर्ट जारी, तर असहमति जनाउँदै कदम चाल्ने चेतावनी

प्रकाशित मिति : श्रावण २१, २०८२ बुधबार अमेरिकाको संघीय अदालतले नेपालको टीपीएस खारेजी नोभेम्बर १८ सम्मका लागि स्थगित गरेकोमा युएससीआईएसले एक अलर्ट जारी गरेको छ । उक्त अलर्टमा नेपालको टीपीएस र सम्बन्धित सुविधाहरू अगस्ट ५ मा समाप्त हुने भनिएपनि जुलाई ३१, २०२५ मा क्यालिफोर्नियाको अदालतका एकल न्यायाधीशले रोक जारी गर्दै …

Read more

नर्वेमा पदयात्राका क्रममा हराएका अमेरिकी पत्रकार एलेक लुहन जीवितै फेला

नर्वेमा पदयात्राका क्रममा हराएका अमेरिकी पत्रकार एलेक लुहन जीवितै फेला

प्रकाशित मिति : श्रावण २१, २०८२ बुधबार नर्वेजियन राष्ट्रिय निकुञ्जमा हराएका अमेरिकी पत्रकार एलेक लुहन जीवितै फेला परेका छन्। नर्वेजियन रेडक्रसका अनुसार, लुहनलाई फोल्गेफोना राष्ट्रिय निकुञ्जको नजिक हेलिकप्टर टोलीले बुधबार बिहान फेला पारेको हो। ३८ वर्षीय जलवायु पत्रकार लुहन पदयात्राका लागि गएको केही दिनपछि सम्पर्कविहीन भएका थिए। उनी फेला पर्दा …

Read more

मदिरा तस्करी मुठभेड : सप्तरीमा ज्यानै जाने गरी प्रहरीले किन चलायो गोली ?

मदिरा तस्करी मुठभेड : सप्तरीमा ज्यानै जाने गरी प्रहरीले किन चलायो गोली ?

२१ साउन, काठमाडौं । मदिरा तस्करी रोक्न भन्दै प्रहरीले चलाएको गोली लागेर मंगलबार राति सप्तरीमा एक युवाले ज्यान गुमाए । नेपाल–भारत सीमा क्षेत्र सप्तरीको राजगढ गाउँपालिका–२ कमलपुरका ३५ वर्षीय लालु यादवको प्रहरीको गोली लागेर ज्यान गयो । जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता तथा डीएसपी जितेन्द्र बस्नेतका अनुसार भारततर्फ मदिरा तस्करी …

Read more

ट्रम्पले लगाए भारतमाथि थप २५ प्रतिशत आयात शुल्क, कुल शुल्क दर ५० प्रतिशत

ट्रम्पले लगाए भारतमाथि थप २५ प्रतिशत आयात शुल्क, कुल शुल्क दर ५० प्रतिशत

प्रकाशित मिति : श्रावण २१, २०८२ बुधबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतमाथि थप २५ प्रतिशत आयात शुल्क लगाउने घोषणा गरेका छन्। यससँगै भारतबाट अमेरिकामा आउने वस्तुहरूमा कुल शुल्क दर ५० प्रतिशत पुगेको छ। बुधबार ह्वाइट हाउसले जारी गरेको कार्यकारी आदेशमा भनिएको छ, “भारत सरकारले रूसी संघबाट प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा …

Read more

स्वार्थ समूहको चंगुलमा सार्वभौम संसद्

स्वार्थ समूहको चंगुलमा सार्वभौम संसद्

२१ साउन, काठमाडौं । प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिले  गत २ जेठ २०८२ मा सरकारी कर्मचारीलाई अवकाश पाएपछि अन्य सरकारी पदमा नियुक्तिका लागि दुई वर्ष ‘कुलिङ अफ पिरियड’ लागू हुने सहमति जुटायो । संघीय निजामती सेवा ऐनमा गर्न लागिएको उक्त व्यवस्थाको विरोध उच्चपदस्थ कर्मचारीहरूले गरे । मुख्यसचिवसहितका …

Read more

काठमाडौंस्थित अमेरिकी दूतावासले भन्यो – ‘भिसाको सही तरिकाले प्रयोग गर्नु, नत्र रद्द हुन्छ’

काठमाडौंस्थित अमेरिकी दूतावासले भन्यो – ‘भिसाको सही तरिकाले प्रयोग गर्नु, नत्र रद्द हुन्छ’

प्रकाशित मिति : श्रावण २१, २०८२ बुधबार काठमाडौंस्थित अमेरिकी राजदूतावासले भिसालाई सही तरिकाले प्रयोग गर्न आग्रह गरेको छ । बुधबार सामाजिक सञ्जालमार्फत राजदूतावासले भिसालाई सही तरिकाले प्रयोग गर्नु जिम्मेवारी भएको बताएको हो । दूतावासले अमेरिकी भिसा पाइसकेपछि समयमै अमेरिकाबाट नफर्किए भिसा रद्द हुने चेतावनी दिएको छ । यस्तै, भिसाका सर्तहरूको …

Read more