नेपालको अध्यागमनको रेकर्डमा छैनन् अमेरिकाबाट डिपोर्ट १८ नेपाली, तेश्रो देश पठाएको खुलासा

नेपालको अध्यागमनको रेकर्डमा छैनन् अमेरिकाबाट डिपोर्ट १८ नेपाली, तेश्रो देश पठाएको खुलासा

प्रकाशित मिति : आश्विन २१, २०८२ बुधबार जनवरीदेखि जुलाई ३१ सम्मको अवधिमा २१६ जना नेपालीहरु अमेरिकाबाट डिपोर्ट भएको आइसको तथ्यांकमा उल्लेख छ । तर नेपालको अध्यागमन विभागको रेकर्ड अनुशार यो अवधिमा १९८ जनामात्र अमेरिकाबाट नेपाल डिपोर्ट गरिएकाहरु छन् । अर्थात् १८ जना नेपालीहरु अमेरिकाबाट डिपोर्ट भएर कता गए भन्ने तथ्यांक …

Read more

‘चुनाव सफल बनाउन अन्तर्राष्ट्रिय समुदायसँग समन्वय गर्नुहोस्’

‘चुनाव सफल बनाउन अन्तर्राष्ट्रिय समुदायसँग समन्वय गर्नुहोस्’

यहाँहरू सबैलाई थाहै छ गत भाद्र २३ र २४ को जेन – जी पुस्ताको बलिदानीपूर्ण आन्दोलनबाट सिर्जित यस विशिष्ट परिस्थितिमा हामी आज भर्चुअल माध्यमबाट जोडिएका छौं । आन्दोलनका क्रममा ठूलो जनधनको क्षति भएको छ। सयौं घाइतेहरू अझै पनि उपचाररत हुनुहुन्छ। जेन – जी पुस्ताको आन्दोलनले हामीलाई वास्तवमै एउटा नयाँ धरातलमा …

Read more

जाँचबुझ आयोग कुरौं भन्ने गृहमन्त्री मोडिएपछि सुरक्षा प्रमुखहरूको प्रतिवाद

जाँचबुझ आयोग कुरौं भन्ने गृहमन्त्री मोडिएपछि सुरक्षा प्रमुखहरूको प्रतिवाद

News Summary Generated by OK AI. Editorially reviewed. जेन-जी आन्दोलनपछि बनेको सरकारले २३ भदौको राज्यआतंक र २४ भदौको विध्वंसका दोषी पत्ता लगाई कारबाही गर्नुपर्ने दायित्व लिएको छ। गृहमन्त्री ओमप्रकाश अर्यालले जेन-जी समूहको दबावमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रमेश लेखकलाई पक्राउ गर्न प्रहरीलाई निर्देशन दिएका थिए। प्रहरी प्रमुख …

Read more

लिचीबारी घुस प्रकरण : केहीलाई मुद्दा, केहीलाई उन्मुक्ति

लिचीबारी घुस प्रकरण : केहीलाई मुद्दा, केहीलाई उन्मुक्ति

२२ असोज, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले एउटै घटना र श्रृङ्खलाबद्ध घुस लेनदेनको घटनामा केही निश्चित व्यक्तिहरूलाई मात्रै भ्रष्टाचार मुद्दा चलाएको छ । पोखराको लिचीबारी जग्गासँग सम्बन्धित घुस लेनदेन प्रकरणमा उस्तै आरोप लागेका र प्रमाण भएका केही व्यक्तिविरुद्ध मुद्दा चल्दा केहीलाई भने पछि अनुसन्धान गर्ने भनी अख्तियारले छाडेको हो …

Read more