यौन अपराधी एप्स्टिन प्रकरण : क्लिन्टनको बयान १४ अक्टोबरमा तय
प्रकाशित मिति : श्रावण २०, २०८२ मंगलबार अमेरिकाका पूर्व राष्ट्रपति बिल क्लिन्टन र उनकी पत्नी हिलारी क्लिन्टन सहित चर्चित १० जना व्यक्तिहरूलाई यौन अपराधी जेफ्री एप्स्टिन सम्बन्धी अनुसन्धान गरिरहेको अमेरिकी संसदको एक समितिबाट कानुनी समन पठाइएको छ । समन को अर्थ कुनै व्यक्ति वा संस्थालाई अदालत वा छानबिन समितिमा हाजिर …