ट्राफिक टिकट नतिरेको व्यक्ति अमेरिकाबाहिर यात्रा गरेर फर्कदा समस्या हुन्छ?

ट्राफिक टिकट नतिरेको व्यक्ति अमेरिकाबाहिर यात्रा गरेर फर्कदा समस्या हुन्छ?

प्रकाशित मिति : श्रावण १०, २०८२ शनिबार अमेरिकी कस्टम्स एन्ड बोर्डर प्रोटेक्सन सीबीपीले अमेरिकामा प्रवेश गर्ने वा पुन प्रवेश गर्ने व्यक्तिहरूलाई ट्राफिक टिकटहरूको जरिवाना समयमै तिर्न सिफारिस गरेको छ। विशेष गरी गम्भीर ट्राफिक उल्लंघनहरूका टिकटहरु समयमै तिर्न सुझाव दिइएको हो । सीबीपीका अनुसार यदि तपाईंसँग तिर्न बााकी ट्राफिक टिकटहरू छन् …

Read more

अमेरिका छाड्दा एयरपोर्टमा कागजी आई ९४ बुझाउन बिर्सनु त भएन? अब के गर्ने?

अमेरिका छाड्दा एयरपोर्टमा कागजी आई ९४ बुझाउन बिर्सनु त भएन? अब के गर्ने?

प्रकाशित मिति : श्रावण १०, २०८२ शनिबार यदि तपाईसँग कागजी आई ९४ छ भने तपाईले अमेरिका छाड्ने बेला पोर्ट अफ इन्ट्रीमा फिर्ता गर्नुपर्छ । अमेरिकाबाट प्रस्थान गर्दा कागजी फारम आई ९४ भएका यात्रुहरूले प्रस्थान गर्दा  यसलाई व्यावसायिक वाहक, क्यानेडियन सीमा सेवा एजेन्सी वा अमेरिकी भन्सार तथा सीमा सुरक्षा सीबीपी अधिकारीलाई …

Read more

भारतबाट नेपालका पुरातात्विक सामग्री आयातमा समेत अमेरिकाको प्रतिबन्ध

भारतबाट नेपालका पुरातात्विक सामग्री आयातमा समेत अमेरिकाको प्रतिबन्ध

प्रकाशित मिति : श्रावण १०, २०८२ शनिबार नेपालबाट चोरिएर अमेरिका ल्याइएका र हालै फिर्ता गरिएका पुरातात्विक सामग्रीहरु अमेरिकाले सोमबारदेखि भारतबाट नेपाली र नेवारी भाषामा लेखिएका समेत पुरातात्विक सामग्री आयातमा प्रतिबन्ध लगाउने भएको छ। अमेरिकी भन्सार तथा सीमा सुरक्षा (सीबीपी) ले फेडरल रजिष्टरमा प्रकाशित गरेको नियमअनुसार अब भारतबाट नेपाली पुरातात्विक सामग्री …

Read more

Odunze, McCarthy among favorite breakouts for 2025

Odunze, McCarthy among favorite breakouts for 2025

Jul 23, 2025, 08:56 AM ET The “Fantasy Focus Football” podcast will begin doing shows previewing the 2025 season daily starting on July 28. Field Yates, Mike Clay and Daniel Dopp provide a taste of what you can expect by highlighting their favorite breakouts. Sabrina Carpenter, Shaboozey, Kai Cenat, Cameron …

Read more

ट्रम्प र युरोपेली संघकी अध्यक्षबीच स्कटल्याण्डमा निर्णायक व्यापार वार्ता : सम्झौता कि संघर्ष ?

ट्रम्प र युरोपेली संघकी अध्यक्षबीच स्कटल्याण्डमा निर्णायक व्यापार वार्ता : सम्झौता कि संघर्ष ?

प्रकाशित मिति : श्रावण १०, २०८२ शनिबार युरोपेली संघकी अध्यक्ष उर्सुला भोन डर लायन र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीच आइतबार स्कटल्याण्डमा निर्णायक व्यापार वार्ता हुने भएको छ। यो वार्ता युरोपेली संघ र अमेरिकाबीचको व्यापारिक तनावको समयका हुन लागेको हो। भोन डर लायनले शुक्रबार सामाजिक सञ्जाल एक्समा लेख्दै भनिन्, “राष्ट्रपति ट्रम्पसँगको …

Read more