राष्ट्रिय लज्जा बन्दै गौरव आयोजना
‘सङ्क्रमणकालीन न्याय’ नेपालको राष्ट्रिय गौरवको आयोजना हो। मुलुकलाई दिगो शान्तिमा रूपान्तरण गर्ने एक प्रमुख कडी हो यो। नेपाल मात्र होइन, यो विश्वको चासोको विषय पनि हो। तथापि कमजोर व्यवस्थापन तथा दूषित राजनीतिबाट यो प्रताडित छ। यसको महत्ता र दूरगामी प्रभावबारे पार्टी, संसद् तथा तीन दलका प्रथम नेता (शेरबहादुर देउवा, केपी …