हलले कम शो दिएपछि एनिमेटेड फिल्म ‘सलिना’को रिलिज स्थगित
काठमाडौं । शुक्रबारदेखि प्रदर्शन तयारीमा रहेको नेपाली एनिमेटेड फिल्म ‘सलिना : योद्धा राजकुमारी’को रिलिज अन्तिम समयमा स्थगित भएको छ । हलले कम शो दिएपछि प्रदर्शनलाई तत्काल रोक्नुपरेको वितरक मनोज राठीले जानकारी दिए । ‘हलले निकै कम शो दिएपछि निर्माताले पोस्टपोन्ड गर्न आग्रह गर्नुभयो । सोहीअनुसार अहिलेलाई रोकेका हौं,’ राठीले भने, …