विराट गोल्डकप: उद्घाटन खेलमा भुटान र नेपाल पुलिस भिड्दै
बिहीबारदेखि विराटनगरमा सुरु हुने विराट गोल्डकप फुटबल प्रतियोगिताको उद्घाटन खेल पाहुना टोली भुटानको रोयल थिम्पु फुटबल क्लब (आरटिएफसी) र विभागीय टोली नेपाल पुलिस क्लबबिच हुनेछ। गोल्डकपको ८ औं संस्करणको उद्घाटन खेलमा आरटिएफसीले पुलिस क्लबको सामना गर्ने भएको हो। सहिद मैदानमा चैत १५ गतेदेखि २४ गतेसम्म हुने प्रतियोगिताको तयारी अन्तिम चरणमा …