कांग्रेसको पराजय: कमजोर प्रभाव कि अन्तरघात ?
२१ फागुनको प्रतिनिधिसभा निर्वाचनमा शर्मनाक हार व्यहोरेको नेपाली कांग्रेसले केही दिनअघि चुनावी हारको समीक्षा गर्यो। दाङ क्षेत्र नम्बर २ ले आयोजना गरेको उक्त समीक्षामा कांग्रेस यो क्षेत्रमा तेस्रो हुनुको कारण खोज्ने प्रयास गरियो। यो क्षेत्रमा झण्डै ३३ हजार मतान्तरले पराजय व्यहोर्नु परेको कारण पार्टीभित्रको अन्तरघात रहेको भन्दै एक कार्यकर्ताले गीता …