महँगीको मारमा अमेरिकी नागरिक खाद्यान्न किन्न बचत रित्याउँदै
प्रकाशित मिति : २९ असार २०८३, सोमबार Photo: Brittani Burns/ Unsplash बढ्दो महँगी र जीवनयापन खर्चका कारण अमेरिकी परिवारहरू ठूलो आर्थिक संकटमा पर्न थालेका छन्। एक नयाँ अनुसन्धान प्रतिवेदन अनुसार, लाखौँ अमेरिकीहरू अहिले दैनिक खाद्यान्न किन्न समेत ऋण लिने वा आफ्नो भविष्यका लागि राखिएको बचत रित्याउने अवस्थामा पुगेका छन्। गैर-नाफामूलक …