म्यानमारको समुद्री तटीय क्षेत्रमा दुई डुङ्गा दुर्घटना, ५०० भन्दा बढीको मृत्यु भएको आशङ्का

म्यानमारको समुद्री तटीय क्षेत्रमा दुई डुङ्गा दुर्घटना, ५०० भन्दा बढीको मृत्यु भएको आशङ्का

प्रकाशित मिति : ३२ असार २०८३, बिहिबार PhotoL: Edmundas Stundzius/ Unsplash म्यानमारको तटीय क्षेत्रमा हालैका दिनहरूमा ५०० भन्दा बढी मानिस बोकेका दुईवटा डुङ्गाहरू दुर्घटनामा परेको हुनसक्ने संयुक्त राष्ट्रसङ्घका निकायहरूले जनाएका छन्। गृहयुद्धले जर्जर बनेको म्यानमारबाट सुरक्षित गन्तव्य र राम्रो जीवनको खोजीमा जोखिमपूर्ण समुद्री यात्रा गर्ने क्रममा यो ठूलो मानवीय क्षति …

Read more

आर्थिक समृद्धिको नयाँ आधार बन्दै वन : RajdhaniDaily.com

आर्थिक समृद्धिको नयाँ आधार बन्दै वन : RajdhaniDaily.com

राँझा (बाँके) । बाँकेमा वन जोगाउने अभियान वातावरणीय सन्तुलनमा मात्र सीमित नभई आर्थिक समृद्धिको नयाँ आधारका रुपमा विकसित हुँदै गएको छ। वन संरक्षणलाई केवल वातावरण जोगाउने एउटा सीमित र परम्परागत दायित्वका रूपमा मात्र हेरिन्थ्यो तर पछिल्ला वर्षहरूमा बाँके जिल्लाले वन संरक्षणको परिभाषा मात्र बदलेको छैन, यसलाई स्थानीय अर्थतन्त्र र समृद्धिको …

Read more

मेस्सी : ‘फुटबलका राजा’

मेस्सी :  ‘फुटबलका राजा’

चार वर्षअघि धेरैलाई लागेको थियो लियोनेल मेस्सीको कथा सकियो। सन् २०२२ मा कतारमा विश्वकप जितेपछि उनले आफ्नो जीवनको सबैभन्दा ठूलो सपना पूरा गरेका थिए। ३५ वर्षको उमेरमा विश्व फुटबलको सबैभन्दा प्रतिष्ठित ट्रफी उचाल्दै उनले आफूलाई इतिहासकै महान् खेलाडीमध्ये एकको रूपमा स्थापित गरे। त्यतिबेला उनले त्यो आफ्नो अन्तिम विश्वकप हुने संकेत …

Read more

अमेरिकी बजारमा नेपाली उत्पादनको पहुँच सुनिश्चित गर्न उद्योगमन्त्रीको आग्रह

अमेरिकी बजारमा नेपाली उत्पादनको पहुँच सुनिश्चित गर्न उद्योगमन्त्रीको आग्रह

प्रकाशित मिति : ३२ असार २०८३, बिहिबार उद्योग, वणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले अमेरिकी बजारमा नेपाली उत्पादनको पहुँच सुनिश्चितताका लागि आग्रह गरेकी छिन् । बिहीबार मन्त्रालयमा भएको नेपालस्थित अमेरिकी दूतावासका कार्यवाहक राजदूत स्कट अर्बमसँगको भेटवार्तामा उद्योगमन्त्री यादवले यस्तो आग्रह गरेकी हुन् । उनले सन् २०१५ मा सुरु भएको ‘नेपाल ट्रेड …

Read more

नेपाललाई ‘ब्रेन ड्रेन’ भन्दा ठूलो समस्या : ‘ब्रेन गेन’ रोक्ने कानून

नेपाललाई ‘ब्रेन ड्रेन’ भन्दा ठूलो समस्या : ‘ब्रेन गेन’ रोक्ने कानून

News Summary Generated by OK AI. Editorially reviewed. नेपालले प्रतिभा पलायनको समस्या समाधान गर्न ‘ब्रेन ड्रेन’ मात्र नभई ‘ब्रेन गेन’ को नीति अपनाउँदै विदेशी विशेषज्ञ तथा प्रवासी नेपालीलाई आकर्षित गर्न आवश्यक छ। विद्यमान अध्यागमन र श्रम ऐन पुराना भएकाले आधुनिक ‘अध्यागमन तथा बसोबास ऐन’ मार्फत दीर्घकालीन बसोबास र कार्य अधिकारको …

Read more

विकास नीति तथा साधनहरूको राजनीतीकरण

विकास नीति तथा साधनहरूको राजनीतीकरण

‘एशिया प्रशान्त क्षेत्रमा भ्रष्टाचारको बदलिंदो अनुहार’ शीर्षकको शोधमूलक पुस्तकका लेखकहरूले यस क्षेत्रका राष्ट्रहरूको उन्नतिको एक प्रमुख बाधक सार्वजनिक प्रशासन र सामाजिक-आर्थिक विकास सम्बन्धमा लिइने निर्णयको चरम राजनीतीकरण भएको निष्कर्ष निकालेका छन्। विकासमा राजनीतीकरण एक परम्परा नै बनेको नेपालका लागि यो विषय अत्यन्त सान्दर्भिक छ। राजाको शासनमा कतिपय विकास कार्यक्रम हुकुमप्रमाङ्गीबाट …

Read more

वित्तीय साम्राज्य र बाफिया संशोधन : बैंकर र व्यवसायी छुट्टिनै पर्ने अपरिहार्यता

वित्तीय साम्राज्य र बाफिया संशोधन : बैंकर र व्यवसायी छुट्टिनै पर्ने अपरिहार्यता

News Summary Generated by OK AI. Editorially reviewed. नेपालको वित्तीय प्रणालीमा बैंकर र व्यवसायीबीचको स्वार्थको द्वन्द्व र ओभरल्यापिङ आइडेन्टिटीका कारण गम्भीर संरचनात्मक जोखिम सिर्जना भएको छ । सीमित व्यावसायिक समूहले रेमिट्यान्सदेखि रेटिङ एजेन्सीसम्मको नियन्त्रण गरी बन्द वित्तीय चक्र निर्माण गर्दा निष्पक्ष प्रतिस्पर्धा र साना उद्यमीको पहुँच संकुचित बनेको छ । …

Read more

टेक्सासको आप्रवासी हिरासत केन्द्रमा मानव अधिकार उल्लंघन भएको प्रतिवेदन सार्वजनिक

टेक्सासको आप्रवासी हिरासत केन्द्रमा मानव अधिकार उल्लंघन भएको प्रतिवेदन सार्वजनिक

प्रकाशित मिति : ३१ असार २०८३, बुधबार अमेरिकाको टेक्सासस्थित आइसको एक हिरासत केन्द्रमा राखिएका थुनुवाहरूमाथि गार्डहरूले कुटपिट गरेको, चिकित्सा सेवाबाट वञ्चित गरेको तथा परिवार र वकिलहरूसँग सम्पर्क गर्न नदिएको दुईवटा मानव अधिकारवादी संस्थाहरूले बुधबार सार्वजनिक गरेको प्रतिवेदनमा उल्लेख छ। ‘ह्युमन राइट्स वाच’ र ‘अमेरिकन सिभिल लिबर्टीज युनियन’द्वारा संयुक्त रूपमा जारी …

Read more

क्यानडाद्वारा आप्रवासन परामर्शदाताहरूविरुद्ध नयाँ नियम जारी, ठगिएका ग्राहकले सन् २०२१ यताको क्षतिपूर्ति पाउने

क्यानडाद्वारा आप्रवासन परामर्शदाताहरूविरुद्ध नयाँ नियम जारी, ठगिएका ग्राहकले सन् २०२१ यताको क्षतिपूर्ति पाउने

प्रकाशित मिति : ३१ असार २०८३, बुधबार क्यानडाको आप्रवासन प्रणालीमा ठगीमा परेका ग्राहकहरूलाई राहत दिने उद्देश्यले सरकारले नयाँ नियम लागू गरेको छ। सन् २०२६ जुलाई १५ देखि लागू भएको यस नयाँ कानुनी व्यवस्था अनुसार, कलेज अफ इमिग्रेसन एन्ड सिटिजनसिप कन्सल्टेन्ट्सबाट अनुमतिपत्र प्राप्त परामर्शदाताहरूका कारण आर्थिक वा अन्य क्षति ब्यहोरेका ग्राहकहरूले …

Read more

सेयर बजार सरकारसँग सशंकित

सेयर बजार सरकारसँग सशंकित

अर्थतन्त्रको ऐनाका रूपमा हेरिएको सेयर बजार सरकारसँग सशंकित देखिएको छ। बलियो र स्थायी सरकार बनेपछि सेयर बजार उकालो लाग्ने अपेक्षामा बसेका लगानीकर्ता निरास छन्। नेप्सेमा हरियो झन्डा देखिनुको साटो निरन्तर रातो सिग्नल देखिएको छ। लगानीकर्ता सरकारप्रति विश्वस्त हुन नसक्दा बजार उँभो लाग्न सकेको छैन। करिब दुई तिहाइको बलियो सरकार बनेपछि …

Read more