३३ वर्षसम्म आएन महाकाली सन्धिको जग हाल्ने टनकपुर सन्धिको फैसला : RajdhaniDaily.com

३३ वर्षसम्म आएन महाकाली सन्धिको जग हाल्ने टनकपुर सन्धिको फैसला : RajdhaniDaily.com

काठमाडौं । नेपाल–भारतबीच पानी र बिजुलीको उपयोग र बाँडफाँटसम्बन्धी बहुचर्चित टनकपुर बाँधसम्बन्धी विवादमा सर्वोच्च अदालतले ३३ वर्ष बितिसक्दा पनि फैसलाको पूर्ण विवरण दिन सकेको छैन । २०४८ सालमा टनकपुर बाँधसम्बन्धी नेपाल र भारतबीच भएको समझदारी सम्झौता थियो कि सन्धि भन्ने विवादमा दायर भएको एउटा निवेदनमा सर्वोच्च अदालतको विशेष इजलासले त्यसलाई …

Read more

अमेरिकाको भिजिटर भिसाका लागि १५ हजार डलरसम्म धरौटी राख्ने नियम प्रकाशित, कुन कुन देश प्रभावित?

अमेरिकाको भिजिटर भिसाका लागि १५ हजार डलरसम्म धरौटी राख्ने नियम प्रकाशित, कुन कुन देश प्रभावित?

प्रकाशित मिति : श्रावण २०, २०८२ मंगलबार अमेरिकाका भिजिटर भिसा आवेदकहरूले अगस्ट २० देखि १५ हजार डलरसम्मको धरौटी तिर्नुपर्ने अस्थायी अन्तिम नियम आज फेडरल रजिष्ट्ररमा प्रकाशित भएको छ । विदेश मन्त्रालयले अगस्त २० देखि यो १२ महिनाको कार्यक्रम सुरु गर्ने भएको छ भने यो कार्यक्रम अगस्ट ५, २०२६ सम्म चल्नेछ। …

Read more

डा. सन्दुक रुइतको अमेरिका भ्रमणमा दृष्टिविहीनता अन्त्यका लागि २ लाख ५ हजार डलर संकलन

डा. सन्दुक रुइतको अमेरिका भ्रमणमा दृष्टिविहीनता अन्त्यका लागि २ लाख ५ हजार डलर संकलन

प्रकाशित मिति : श्रावण २०, २०८२ मंगलबार न्युयोर्कमा आयोजित कार्यक्रममा डा. सन्दुक रुइत । फोटो: राजन काफ्ले नेपालका विश्वप्रसिद्ध नेत्रविशेषज्ञ डा. सन्दुक रुइतको अमेरिका भ्रमणमा भएका कार्यक्रमबाट २ लाख ५ हजार डलर फन्डरेजिङ भएको आयोजकले जानकारी दिएका छन्। मेको दोस्रो सातादेखि जुनको पहिलो सातासम्म अमेरिकाका न्युयोर्क, मेरिल्यान्ड, म्यासाचुसेट्स, फ्लोरिडा, टेक्सास, …

Read more

अमेरिकामा ट्रान्सजेन्डर खेलाडीको भिसा रोक ! अब महिला खेलकुदमा प्रवेश कडाइ

अमेरिकामा ट्रान्सजेन्डर खेलाडीको भिसा रोक ! अब महिला खेलकुदमा प्रवेश कडाइ

प्रकाशित मिति : श्रावण २०, २०८२ मंगलबार अमेरिकी सिटिजन एण्ड इमिग्रेसन सर्भिस (यूएससीआईएस)ले खेलकुदमा प्रतिस्पर्धा गर्न चाहने ट्रान्सजेन्डर महिलाहरूको भिसा प्रक्रियामा कडाइ गरेको छ । यूएससीआईएसले आफ्नो अद्यावधिक नीतिअन्तर्गत ट्रान्सजेन्डर महिलाहरू (विशेष गरी जैविक रूपमा पुरुष जन्मिएका व्यक्तिहरू)ले महिला खेलकुदमा भाग लिने उद्देश्यले पेश गरेको भिसा निवेदनलाई नकारात्मक रूपमा मूल्याङ्कन …

Read more

राजनीति र सेवाभित्र छुपेको चक्रे मिलनको आपराधिक चक्र

राजनीति र सेवाभित्र छुपेको चक्रे मिलनको आपराधिक चक्र

२० साउन, काठमाडौं । सडकका ‘भिखारी’लाई रकम बाँड्दै हिँड्ने । कहिले माछालाई चारो हाल्ने । परेवाका बथानलाई आहारा खुवाउने । गाईको पूजा गर्दै केरा खुवाउने । बौद्ध स्तुपादेखि स्वयम्भू, पशुपतिनाथसम्म दर्शन गर्न गइरहने । महाकूम्भ प्रयागराजमा गएर स्नान गर्ने । देवघाटमा गएर जल अर्पण गराउने । कहिले आश्रममा गएर बाबासँग …

Read more

जीवन के हो ?

जीवन के हो ?

मेरो पुस्तक ‘एन्टिभेसिस’ बजारमा आएको करिब एक वर्ष भयो । पुस्तकमाथि समीक्षक र पाठकका प्रतिक्रियाले रोमाञ्चित भइरहँदा वर्ष दिन बितेको पत्तै भएन । यो एक वर्षमा म चुपचाप बसिरहँदा मेरा पाठक र सुभचिन्तकले झक्झक्याइरहनु भएको छ । परन्तु, लेख प्रकाशन गरे तापनि यो बीचमा म विभिन्न अनुसन्धानमूलक कार्यमा सक्रिय रहेँ । मलाई लेखन …

Read more