खेतमा चलेका हजारौँ डिजेल पम्पले के गर्दैछन् ?

खेतमा चलेका हजारौँ डिजेल पम्पले के गर्दैछन् ?

नेपाल जलवायु परिवर्तनको असर झेलिरहेको देश हो। हिमाल पग्लिँदै छन्, मनसुन अनिश्चित बन्दै गएको छ, कहिले अत्यधिक वर्षा त कहिले लामो खडेरीले किसानलाई थलाइरहेको छ। ठूलो परिमाणका सिँचाइ पूर्वाधारको अभावका कारण किसानहरू भू–जलमा आधारित साना पम्प प्रणालीमा निर्भर छन्। अन्तर्राष्ट्रिय मञ्चमा हामी आफूलाई न्यून हरितगृह ग्यास उत्सर्जन गर्ने देशको रूपमा …

Read more

अमेरिकाद्वारा पाकिस्तानमा भिसा सेवा स्थगित गर्ने घोषणा

अमेरिकाद्वारा पाकिस्तानमा भिसा सेवा स्थगित गर्ने घोषणा

अमेरिकाले पाकिस्तानबाट प्रवाह गर्दै आएको भिसा सेवा बन्द गरेको छ। कराचीस्थित अमेरिकी महावाणिज्य दूतावासमा भएको गोलीकाण्डमा कम्तीमा १० जनाको मृत्यु भएपछि अमेरिकाले पाकिस्तानमा भिसा अपोइन्टमेन्टहरू रद्द गर्ने निर्णय गरेको हो। पाकिस्तानको वर्तमान सुरक्षा अवस्थालाई मध्यनजर गर्दै इस्लामाबादस्थित अमेरिकी दूतावासले सबै भिसा अपोइन्टमेन्ट रद्द गरिएको घोषणा गरेको छ। दूतावासका अनुसार यो …

Read more

रियादस्थित अमेरिकी दूतावासमा इरानद्वारा ड्रोन हमला

रियादस्थित अमेरिकी दूतावासमा इरानद्वारा ड्रोन हमला

प्रकाशित मिति : १८ फाल्गुन २०८२, सोमबार फोटो : एपी/रासस साउदी अरेबियाको रियादस्थित अमेरिकी दूतावासमा ड्रोन आक्रमण भएको छ। उक्त आक्रमण इरानले गरेको दाबी गरिएको छ। साउदी अरेबियाको रक्षा मन्त्रालयले सामाजिक सञ्जालमार्फत घटनाको पुष्टि गर्दै रियादस्थित अमेरिकी दूतावासमा दुईवटा ड्रोन प्रहार भएको जनाएको छ। प्रारम्भिक अनुमानअनुसार उक्त आक्रमणबाट दूतावासको भवनमा …

Read more

बिपना जगाउने सपना

बिपना जगाउने सपना

एक वयस्क व्यक्तिलाई दैनिक आठ घण्टाको सुताइ आवश्यक हुन्छ। ६ घण्टा पनि नसुत्ने व्यक्तिमा विभिन्न रोगको सम्भावना आकासिने अध्ययनले देखाएका छन्। कम सुत्ने व्यक्तिमा क्यान्सरसँग लड्न सक्ने अन्तर्निहित ‘न्याचुरल किलर सेल’को उत्पादन न्यून हुने भएकाले निद्रासँग सम्झौता गर्ने समूहमा अर्बुदरोगको सम्भावना बढ्छ। मस्त निदाएका बेला दिनभरिका महत्त्वपूर्ण घटनालाई मस्तिष्कले दीर्घकालीन …

Read more

अमेरिकाले भन्यो: इरानलाई कुनै पनि हालतमा परमाणु हतियार बनाउन दिइने छैन

अमेरिकाले भन्यो: इरानलाई कुनै पनि हालतमा परमाणु हतियार बनाउन दिइने छैन

प्रकाशित मिति : १८ फाल्गुन २०८२, सोमबार फोटो : एपी/रासस अमेरिकी उपराष्ट्रपति जे.डी. भान्सले इरानमाथिको सैन्य कारबाहीको मुख्य उद्देश्य परमाणु हतियार विकास रोक्नु मात्र रहेको दाबी गरेका छन्। उनले इरानमा कसले शासन गर्छ भन्ने विषय त्यहाँका जनताको निर्णय भएको बताउँदै अमेरिकाको चासो भनेको उसको परमाणु कार्यक्रमलाई निस्तेज पार्नु रहेको स्पष्ट …

Read more

फर्केर हेर्दा २०५६ : हिंसाको छायामा भएको चुनाव

फर्केर हेर्दा २०५६ : हिंसाको छायामा भएको चुनाव

१९ फागुन, काठमाडौं । नेपालको संसदीय इतिहासमा आठवटा निर्वाचनहरू सम्पन्न भइसकेका छन् । पहिलो आमनिर्वाचन (२०१५) देखि दोस्रो संघीय प्रतिनिधि सभा निर्वाचन (२०७९) सम्म आइपुग्दा नेपालमा आठ पटक संसदीय निर्वाचन सम्पन्न भइसकेको छ । पहिलो पटक २०५६ मा मतदाता परिचय पत्र लागू गरिएको थियो । नेपालको संसदीय निर्वाचन इतिहासमा यो …

Read more

मध्यपूर्वमा रहेका आफ्ना नागरिकलाई तुरुन्तै देश छोड्न अमेरिकाको चेतावनी

मध्यपूर्वमा रहेका आफ्ना नागरिकलाई तुरुन्तै देश छोड्न अमेरिकाको चेतावनी

प्रकाशित मिति : १८ फाल्गुन २०८२, सोमबार अमेरिकाले मध्यपूर्वमा रहेका आफ्ना नागरिकहरूलाई तुरुन्तै देश छोड्न चेतावनी दिएको छ। अमेरिकी विदेश मन्त्रालयले मध्यपूर्वका विभिन्न देशहरूमा रहेका आफ्ना नागरिकलाई “गम्भीर सुरक्षा जोखिम” का कारण ती देशहरू तत्काल छाड्न आग्रह गरेको हो। बढ्दो क्षेत्रीय तनावका बीच अमेरिकाले आफ्ना नागरिकका लागि यस्तो ‘ट्राभल एड्भाइजरी’ …

Read more