ओरल्यान्डो सहरमा बनाइएको क्रसवाक हटाइयो, समलैंगिक समुदायको विरोध

ओरल्यान्डो सहरमा बनाइएको क्रसवाक हटाइयो, समलैंगिक समुदायको विरोध

प्रकाशित मिति : भाद्र ४, २०८२ बिहीबार अमेरिकाको फ्लोरिडामा रहेको ओरल्यान्डो सहरमा बनाइएको इन्द्रेणी रङ्गको क्रसवाक हटाइएको छ। सन् २०१६ मा भएको पल्स नाइटक्लब गोलीकाण्डका पीडितहरूको सम्झनामा बनाइएको इन्द्रेणी रङ्गको उक्त क्रसवाक राज्यको यातायात मन्त्रालयले मेटाइदिएको हो। यो क्रसवाकमा इन्द्रेणी रङ्गहरू प्रयोग गरेर ४९ जनाको सम्झना गरिएको थियो। उनीहरू सन् …

Read more

हेपाहा छिमेकीप्रति चर्को आक्रोश

हेपाहा छिमेकीप्रति चर्को आक्रोश

चीन–भारतबिच नेपाली भूमि लिपुलेकबाट व्यापारिक नाका खोल्ने सम्झौता भएपछि त्यसलाई लिएर नेपालमा चर्को विरोध सुरु भएको छ। दुवै देशबिच मंगलबार भएको सम्झौता सार्वजनिक भएदेखि नै नेपालमा त्यसविरुद्धको बहस चरम रूपमा गर्माएको छ। सामाजिक सञ्जाल, सार्वजनिक मञ्चदेखि लिएर प्रतिनिधिसभा बैठकसम्म दर्जनौं प्रभावशाली नेता तथा सांसदहरूले भारत–चीन सम्झौताविरुद्ध आवाज उठाएका छन्। विरोधको …

Read more

नेपालको कूटनीतिक रणनीति अब के?

नेपालको कूटनीतिक रणनीति अब के?

‘छिमेकी पहिलो’ भन्ने भारत नीति र त्यसमा नेपालको महत्त्व झन् बढ्दै गएको बताउँदै विदेश  सचिव विक्रम मिश्रीले भर्खरै काठमाडौंको भ्रमण सम्पन्न गरे। उनी स्वदेश फर्केको भोलिपल्टै भारत–चीनले नेपाली भूमि लिपुलेकनाका हुँदै व्यापार पुनः सुरु गर्ने घोषणा गरे। के यो नेपाललाई जिस्क्याउने प्रयास हो? के नेपाल सरकारलाई यो थाहा थियो? थाहा …

Read more

एमालेमा औपचारिक रूपमै दुई गुट : RajdhaniDaily.com

एमालेमा औपचारिक रूपमै दुई गुट : RajdhaniDaily.com

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले)को संस्थागत निर्णयविपरीत पूर्वउपाध्यक्ष विद्यादेवी भण्डारी पार्टी राजनीतिमा जबर्जस्त रूपमा स्थापित हुने अभियानमा जुटेकी छन् । थापागाउँ अब ‘गुटगाउँ’ एमाले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलसहितका नेताहरूलाई साथमा राखेर उनले आफू एमालेमै भएको पुनः दाबी गरेकी छन् । यसअघि गत १४ असारमा राष्ट्रिय सभागृहबाट सक्रिय राजनीतिमा लागेको …

Read more

राज्य निष्क्रिय हुँदाको परिणाम ! : RajdhaniDaily.com

राज्य निष्क्रिय हुँदाको परिणाम ! : RajdhaniDaily.com

कारागार, सुरक्षाको दृष्टिकोणले अत्यन्त संवेदनशील स्थान मानिन्छ । यसैले कारागारमा जुनसुकै बेला उच्च सतर्कतासहितको सुरक्षा व्यवस्था मिलाइएको हुन्छ । सेकेन्डभरमा अकल्पनीय सुरक्षा चुनौती निम्तने भएकैले कारागार सुरक्षा व्यवस्था सधैं चुनौतीपूर्ण हुन्छ । कुनै अप्रिय घटना नभएसम्म सुरक्षा व्यवस्था शतप्रतिशत मजबुद मानिन्छ, तर त्यस्तै सुशान्त समयमै सामान्य घटना घट्न पुगे शतप्रतिशतै …

Read more

Gavin Newsom takes on Trump at his own game: From the Politics Desk

Gavin Newsom takes on Trump at his own game: From the Politics Desk

Welcome to the online version of From the Politics Desk, a newsletter that brings you the NBC News Politics team’s latest reporting and analysis from the White House, Capitol Hill and the campaign trail. In today’s edition, we dive into how California Gov. Gavin Newsom’s bare-knuckled approach to fighting the …

Read more

दशकौंपछि अमेरिकाको आप्रवासी जनसंख्यामा पहिलो पटक गिरावट

दशकौंपछि अमेरिकाको आप्रवासी जनसंख्यामा पहिलो पटक गिरावट

प्रकाशित मिति : भाद्र ४, २०८२ बिहीबार न्युयोर्कको ज्याक्सनहाइट, जहाँ नेपाली आप्रवासी समुदायको बाहुल्य रहेको छ । जिम हेन्डरसन/विकिमीडिया कमन्स प्यू रिसर्च सेन्टरले बिहिबार गरेको जनगणनाको तथ्यांक विश्लेषणअनुसार सन् २०२५ को जनवरीदेखि जुनसम्मको ६ महिनाको अवधिमा अमेरिकामा करिब १५ लाख आप्रवासीहरूको संख्या घटेको छ। अमेरिका छाड्ने आप्रवासीहरूको संख्या आउनेहरूको भन्दा …

Read more