आफ्नो अनुवादक ल्याउन वा अपोइन्टमेन्ट सार्न युएससीआईएसको सुझाव, तर वकिलको चेतावनी
प्रकाशित मिति : श्रावण ७, २०८२ बुधबार अमेरिकी अध्यागमन एजेन्सी युएससीआईएसको फिल्ड अफिसमा तपाईंको आगामी अपोइन्टमेन्ट छ र तपाईंलाई अनुवादक चाहिन्छ भने त्यस्ता अनुवादक वा दोभाषे तपाईं आफैंले ल्याउनुपर्ने युएससीआईएसले सुझाव दिएको छ। यदि अपोइन्टमेन्टका लागि समयमै दोभाषे फेला पार्न नसकिने भए, युएससीआईएसमा सम्पर्क गरेर अपोइन्टमेन्ट सार्न सकिने पनि युएससीआईएसको …