अमेरिकामा विद्यार्थी भिसामा हुनेले अन्तर्राष्ट्रिय यात्रा योजनाबारे जान्नैपनेै कुराहरु

अमेरिकामा विद्यार्थी भिसामा हुनेले अन्तर्राष्ट्रिय यात्रा योजनाबारे जान्नैपनेै कुराहरु

प्रकाशित मिति : २ बैशाख २०८३, बुधबार यदि तपाईं अमेरिकामा विद्यार्थी भिसा एफ–१ मा हुनुहुन्छ र अप्सनल प्राक्टिकल ट्रेनिङ (ओपिटी) का लागि आवेदन दिइसक्नुभएको छ वा प्रक्रियामा हुनुहुन्छ, अथवा यस वर्षको एच–१बी कोटा दर्ता सिजनमा स्टाटस परिवर्तनका लागि याचिकाको लाभग्राही बन्नुहुनेछ भने अन्तर्राष्ट्रिय यात्रासम्बन्धी जोखिम र आवश्यकताबारे स्पष्ट जानकारी राख्नु …

Read more

ट्रम्प प्रशासनको नयाँ आवास योजनाले हजारौँ परिवार घरबारविहीन हुने खतरा, ३७ हजार अमेरिकी बालबालिका प्रभावित

ट्रम्प प्रशासनको नयाँ आवास योजनाले हजारौँ परिवार घरबारविहीन हुने खतरा, ३७ हजार अमेरिकी बालबालिका प्रभावित

प्रकाशित मिति : २ बैशाख २०८३, बुधबार Photo by Jason Hawke ट्रम्प प्रशासनले अमेरिकाभरका हजारौँ परिवारको उठिबास गराउन सक्ने गरी एक नयाँ आवास नियम प्रस्ताव गरेको छ। यस विवादास्पद नियमअनुसार यदि कुनै परिवारको एकजना सदस्य मात्र पनि अध्यागमन स्थितिका कारण आवास सहायताका लागि अयोग्य ठहरिएमा पूरै परिवारले संघीय सरकारबाट पाउने …

Read more

अध्यागमन अदालतका थप ९ न्यायाधीश पदमुक्त, ११३ जनामाथि कारबाही

अध्यागमन अदालतका थप ९ न्यायाधीश पदमुक्त, ११३ जनामाथि कारबाही

प्रकाशित मिति : २ बैशाख २०८३, बुधबार अमेरिकी अध्यागमन अदालत ट्रम्प प्रशासनले थप ९ जना अध्यागमन न्यायाधीशहरूलाई बर्खास्त गरेको छ। बर्खास्त गरिएकामध्ये दुईजना न्यायाधीशले प्यालेस्टाइन समर्थक विद्यार्थीहरूलाई देशनिकाला गर्ने सरकारी प्रयासलाई रोकेका थिए। नेसनल एशोसिएसन अफ इमिग्रेसन जजका अनुसार गत सप्ताहान्तमा ६ जना र शुक्रबारका दिन ३ जना न्यायाधीशलाई पदमुक्त …

Read more

ट्रम्प प्रशासनद्वारा गतबर्ष ४ लाख ४२ हजार देशनिकाला, चुनावी वाचाभन्दा निकै कम

ट्रम्प प्रशासनद्वारा गतबर्ष ४ लाख ४२ हजार देशनिकाला, चुनावी वाचाभन्दा निकै कम

प्रकाशित मिति : २ बैशाख २०८३, बुधबार अमेरिकी अध्यागमन एजेन्सी आइसले अक्टोबर २०२४ देखि सेप्टेम्बर २०२५ को बीचमा ४ लाख ४२ हजार ६ सय ३७ जनालाई देशनिकाला गरेको तथ्यांक सार्वजनिक गरेको छ। यो संख्या अघिल्लो आर्थिक वर्षको तुलनामा करिब १ लाख ७१ हजारले बढी भए तापनि राष्ट्रपति डोनाल्ड ट्रम्पले चुनावी …

Read more

रोजगारमा आधारित ग्रिनकार्ड: युएससीआईएसद्वारा ‘फाइनल एक्सन डेट’लाई फाइलिङ मितिका रूपमा स्वीकार

रोजगारमा आधारित ग्रिनकार्ड: युएससीआईएसद्वारा ‘फाइनल एक्सन डेट’लाई फाइलिङ मितिका रूपमा स्वीकार

प्रकाशित मिति : २ बैशाख २०८३, बुधबार युएससीआईएसले मे २०२६ अमेरिकाभित्र रोजगारीमा आधारित ग्रिनकार्ड आवेदकहरूका लागि आवेदन फारम आई-४८५ (एडजस्टमेन्ट अफ स्टेटस) दाखिला गर्दा भिसा बुलेटिनको फाइनल एक्सन डेट्स चार्ट प्रयोग गर्नुपर्ने स्पष्ट गरेको छ। यसअघि युएससीआईएसले रोजगारीमा आधारित एडजस्टमेन्ट अफ स्टेटस आवेदनहरूका लागि तुलनात्मक रूपमा उदार फाइलिङ डेट्स चार्ट प्रयोग गर्न अनुमति …

Read more

कांग्रेस कलह : स्पष्टीकरण प्रकरणले झन् चर्कियो टकराब

कांग्रेस कलह : स्पष्टीकरण प्रकरणले झन् चर्कियो टकराब

News Summary Generated by OK AI. Editorially reviewed. नेपाली कांग्रेसको केन्द्रीय अनुशासन समितिले निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई नक्कली लेटरप्याड प्रयोग गरी अवैध प्रेस विज्ञप्ति जारी गरेको आरोपमा सात दिने स्पष्टीकरण सोध्ने निर्णय गरेको छ। खड्काले अनुशासन समितिको निर्णयलाई ‘हास्यास्पद, निरर्थक र अर्थहीन’ भन्दै अस्वीकार गरी आफूले सक्कली लेटरप्याड प्रयोग …

Read more

सरकारको प्रतिबद्धताले अल्ट्रा, ट्रेल रनिङमा जागेको आशा

सरकारको प्रतिबद्धताले अल्ट्रा, ट्रेल रनिङमा जागेको आशा

सरकारले राष्ट्रिय प्रतिबद्धतामा अल्ट्रा म्याराथन, साहसिक खेलकुद जस्ता विषयलाई समावेश गरेपछि भने सरकारको पनि यो खेलमा ध्यान गएको आभास भएको छ । News Summary Generated by OK AI. Editorially reviewed. नेपाल सरकारले राष्ट्रिय प्रतिबद्धतामा साहसिक खेलकुद र अल्ट्रा म्याराथनलाई प्राथमिकतामा राखेर समावेश गरेको छ । नेपालमा अल्ट्रा, ट्रेल रनिङ खेलकुदको …

Read more

के सरकारले भनेझैं नेपाल ‘बफर स्टेट’ हो ?

के सरकारले भनेझैं नेपाल ‘बफर स्टेट’ हो ?

News Summary Generated by OK AI. Editorially reviewed. सरकारले संसद्‍मा प्रतिनिधित्व गर्ने ६ दलका चुनावी घोषणापत्र समेटेर ‘राष्ट्रिय प्रतिबद्धतापत्र’ को मस्यौदा सार्वजनिक गरेको छ। मस्यौदामा नेपाललाई ‘बफर स्टेट’ बाट ‘भाइब्रेन्ट ब्रिज’ मा रूपान्तरण गर्ने प्रस्ताव गरिएको छ जुन विवादास्पद छ। कूटनीतिक विज्ञहरूले ‘बफर स्टेट’ शब्द नेपालको सार्वभौमिकता र परराष्ट्र नीतिसँग …

Read more