काठमाडौंको वायु प्रदूषण खतरनाक स्तरमा, जोखिममा मानव स्वास्थ्य (तस्बिरहरू)

प्रकाशित मिति : फाल्गुन ४, २०८१ आईतबार

काठमाडौं उपत्यकामा वायु प्रदूषण बढ्दै गएको छ । पछिल्लो साता वायु प्रदूषणको मात्रा खतरनाक स्तरमा पुगेको हो ।

शनिबार राति वायु गुणस्तर सूचकाङ्क (एक्यूआई) १६९ मापन गरिएको छ, जुन मानव स्वास्थ्यको लागि अस्वस्थकर मानिन्छ। विशेष गरी बूढा तथा बिरामी मानिसहरूमा यसले श्वासप्रश्वास सम्बन्धी समस्या बढाउन सक्छ।

विश्व स्वास्थ्य सङ्गठनले निर्धारण गरेको मापदण्डअनुसार, वायुमा पीएम २.५ को मात्रा ५ माइक्रो ग्रामभन्दा कम हुनुपर्नेमा काठमाडौंमा यो मात्रा धेरै बढी छ। यसले काठमाडौंलाई विश्वकै प्रदूषित सहरहरूको सूचीमा पुर्‍याएको छ ।

काठमाडौंको वायु प्रदूषण खतरनाक स्तरमा, जोखिममा मानव स्वास्थ्य (तस्बिरहरू)

काठमाडौँको स्वयम्भू आसपासबाट कैद गरिएको उपत्यकाको तस्बिरहरू :

काठमाडौंको वायु प्रदूषण खतरनाक स्तरमा, जोखिममा मानव स्वास्थ्य (तस्बिरहरू) काठमाडौंको वायु प्रदूषण खतरनाक स्तरमा, जोखिममा मानव स्वास्थ्य (तस्बिरहरू) काठमाडौंको वायु प्रदूषण खतरनाक स्तरमा, जोखिममा मानव स्वास्थ्य (तस्बिरहरू) काठमाडौंको वायु प्रदूषण खतरनाक स्तरमा, जोखिममा मानव स्वास्थ्य (तस्बिरहरू) काठमाडौंको वायु प्रदूषण खतरनाक स्तरमा, जोखिममा मानव स्वास्थ्य (तस्बिरहरू) काठमाडौंको वायु प्रदूषण खतरनाक स्तरमा, जोखिममा मानव स्वास्थ्य (तस्बिरहरू) काठमाडौंको वायु प्रदूषण खतरनाक स्तरमा, जोखिममा मानव स्वास्थ्य (तस्बिरहरू) काठमाडौंको वायु प्रदूषण खतरनाक स्तरमा, जोखिममा मानव स्वास्थ्य (तस्बिरहरू) काठमाडौंको वायु प्रदूषण खतरनाक स्तरमा, जोखिममा मानव स्वास्थ्य (तस्बिरहरू) काठमाडौंको वायु प्रदूषण खतरनाक स्तरमा, जोखिममा मानव स्वास्थ्य (तस्बिरहरू) काठमाडौंको वायु प्रदूषण खतरनाक स्तरमा, जोखिममा मानव स्वास्थ्य (तस्बिरहरू)

Source link

Leave a Comment